Ramsharan Bajagain (@BajagainRam) header
Ramsharan Bajagain (@BajagainRam) profile picture

म सँगको ज्ञान दोस्रोलाई बाँड्न मात्र काम लाग्छ, तपाईं पनि ज्ञानदानको लागि मात्र आउनु भएको छ। अब एउटा सम्झौता गरौं– सबैलाई ज्ञानी बनाउन आफ्नो ज्ञान आफैंसँग राखौ।

Joined March 2014
Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)Photo by Ramsharan Bajagain (@BajagainRam)
Ramsharan Bajagain retweeted
उन्मत्त-घण्टी झोलीनी दिदीको हरि बिजोक भएछ !😂😂😂
6
27
2
82
5,382
Ramsharan Bajagain retweeted
गगनले काँग्रेस हाइज्याक नगरेको भए काँग्रेसको हालत पनि एमाले जस्तै हुन्थ्यो भन्नु र मर्न त मर्यो धन्न आँखो जोगिएछ भन्नु उस्तै हो। मूलधारका मिडिया दाहिना हुनु, ओली/एमाले माथि भएको स्तरको आक्रमण गगन/काँग्रेस माथि नहुनु नै केहि लाख बढी मत पाउनुका कारण हुन। गगन हराएर सदनमा अमरेश छन !
3
22
640
Ramsharan Bajagain retweeted
Hm. So Nepal has been there before. How well this man spoke at the UN convention: he memorised his script, & despite English not being his first language, he spoke quite well. Poor guy had a propaganda pushed through him, otherwise not a bad politician. Again, I am not Emaley. ✌️
ओली बा ले पनि कुरा उठाएका रहेछन तर के गर्नु गत भाद्रमा केपी बा गए अहिले बाढि गयो , UN कन्भेन्सनमा उठाएको किरा फिस्स भयो , देश सधै दुर्घटनामै रह्यो
44
18
4
163
30,536
Ramsharan Bajagain retweeted
भारतको @newslaundry ले नेपालबारे निकै लामो रिपोर्टिङ प्रकाशित गरेको छ। तर सित्तैमा पढ्ने सुविधा छैन। newslaundry.com/2026/07/31/i…
9
6
1
33
6,662
Ramsharan Bajagain retweeted
सुखद आश्चर्य:लाशमाथि राजनीति गर्ने मौकापरस्ती सिकेका रहेनछन पुरानाले। ✌️ #लफङ्गा Vs #परिपक्व
1
11
30
3,258
Ramsharan Bajagain retweeted
संयम छैन : सनक छ, संवाद छैन : स्टन्ट छ, फेस छैन: तर फेसबुक छ, संवेदना छैन : सरकार चाहिँ छ, देशमा विद्वेषको डढेलो सल्काउने योजनाबध्द प्रयास हुँदैछ, तर त्यो आगो निभाउन चाहिने विनय, जिम्मेवारीबोध र परिपक्वताको सर्वथा अभाव देखिन्छ । देश कस्तो अप्ठ्यारोमा फँस्न थाल्यो हँ !
126
56
37
281
30,465
Ramsharan Bajagain retweeted
आन्दोलन कस्तो हुन्छ? र अराजकता कस्तो हुन्छ? यी दुईबीचको फरक जान्न अहिले भारतको जन्तरमन्तरमा भइरहेको आन्दोलन र हाम्रो २४ गतेको घटनालाई हेरौँ र तुलना गरौँ। सहभागिता हेरौँ, माग हेरौँ, नारा हेरौँ, राजनीतिक संलग्नता हेरौँ, सुझबुझ हेरौँ, कुरा सुनौँ र त्यसको राजनीतिक आयामलाई विचार गरौँ। २४ गतेले हामीलाई जे दियो, त्यसको भुक्तानी हामी त गर्दैछौँ नै, सायद नयाँ पुस्ताले पनि त्यो अराजकताको हिसाब तिरेर सक्नेछैन। अवश्य नै म नयाँ चाहन्छु। तर नयाँ भनेको के हो? अहिलेको मूल प्रश्न नै यही हो। म नयाँ राजनीति चाहन्छु, र म नयाँका नाममा देखापरेको अराजकता, अहंकार, लफङ्गागिरी र आसेपासे सत्तालाई घृणा गर्छु।
18
22
12
116
14,121
Ramsharan Bajagain retweeted
यो बहिनी त ज्योतिष जस्तो बोलेकी रैछिन् ठ्याकै आफैलाइ भने जस्तै भयो यो आवाज। अहिले शिक्षामा ३% कर, स्वास्थ्यमा ३% कर। विभिन्न निकायहरुमा आफ्नै मान्छे भर्ती, विभिन्न ठाउँबाट कमिसन। अहिले यो बहिनिको आफ्नै सरकार छ। #everyone #watch #SobitaGautam 🙄👇️
4
57
8
150
13,120
Ramsharan Bajagain retweeted
अहिलेको प्रविधिले मानिसका भावना र इन्द्रियहरूलाई ठ्याक्कै बुझेर 'अकुपञ्चर'ले जस्तै निश्चित संवेदनशील विन्दुहरूमा प्रहार गरिरहेको छ। अचम्मको कुरा, हाम्रा कमजोरी र रुचि कहाँ छन् भनी हामी आफैँले विभिन्न माध्यमबाट ती मसिनलाई निरन्तर जानकारी दिइरहेका छौँ। - दोभान राई
6
11
3
76
6,213
Ramsharan Bajagain retweeted
१६ पृष्ठ घटेको विषयमा किन झुट बोल्दैछन् अर्थमन्त्री ? हामीले पाठकको जानकारीका लागि संसद्मा दर्ता भएको र अर्थ मन्त्रालयको साइटमा रहेको दुवै आर्थिक विधेयकको पीडीएफ यहाँ राखेका छौं । यी दुई दस्तावेजलाई तुलना गरेर हेरियो भने यो कुरा स्पष्ट भइहाल्छ । onlinekhabar.com/2026/06/195…
62
38
16
92
22,648
Ramsharan Bajagain retweeted
कान्तिपुरका नियमित स्तम्भकार @CKlal_Archive ले आजको कान्तिपुर दैनिकमा 'मध्यमवर्गको सत्तावादी सौन्दर्यशास्त्र' शीर्षकमा लेख लेखेका छन्। उनको लेखबारे सोसल मिडियामा अहिले चर्चा पनि भइरहेको छ। लालको लेखका मुख्य पाँच बुँदा तलको थ्रेडमा :
27
41
15
131
33,920
Ramsharan Bajagain retweeted
मलाई गाली गर्नुहोस्, सकेजति आरोप लगाउनुहोस्, ठूलै अपराध गरेजस्तो लाग्छ भने जेल हाल्नुहोस्, तर तपाईं मान्छेलाई यसरी नै लखेट्नुपर्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईं मान्छेलाई यसरी नै अपमान गर्न हुन्छ भन्ने ठान्नुहुन्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। तपाईंलाई सबै कुरा यसरी नै माथिको आदेशमा चल्नुपर्छ भन्ने लाग्छ भने, माफ गर्नुहोस्, म तपाईंसँग सहमत हुन सक्दिनँ। र म मेरो असहमतिको रक्षाका लागि जीवनभर लडिरहने छु। @setopati मलाई सरकारसँग डर लाग्यो! setopati.com/opinion/387697
42
35
10
123
10,624
Ramsharan Bajagain retweeted
Excellent reporting by@sarishaachami 'पानी परेर ओछ्यान भिजेपछि भिडिओ बनाएर टिकटकमा हालेको थिएँ,' उनले भनिन्, 'बिहान भिडिओ कसले हाल्नुभएको भन्दै आउनुभयो। मैले हालेको भनेपछि किन हाल्नु भन्दै गाली गर्नुभयो।' 'जे हो, त्यही देखाउँदा गाली खानुपर्‍यो।' setopati.com/politics/387847
29
82
26
174
20,725
जनार्दन शर्मा र सुधन गुरूङले पदत्याग गर्नुपर्ने नौबत चै एकै व्यक्तिसँग 'नेक्सस' गर्दा आएको हो भन्नेपनि थाहा पाउनुभकै होला ! उतिबेला कर/भन्सार दर मिलाउन छिराइएका व्यक्ति करेन्ट चाउचाउमै आवद्ध भन्सारका रिटायर्ड कर्मचारी थिए!!
1
32
1
108
7,930
Ramsharan Bajagain retweeted
So, many people are claiming that Gen Z protests in Nepal were against corruption. Sudan Gurung, founder of the Hami Nepal NGO, is the mastermind of this protest. But who funds Hami Nepal? Shocking details are here👇
271
3,959
208
11,435
1,291,917
आबो नयाँ/युवा भनो सोच उही छ-अरू सब खराब भएनि मेरा अभिभावक चै 'दूधका धूला' थे,तिनले पाएका मौका योग्यता,दक्षता, इमानदारीका कारण थियो। अरे बक्लोलवा,देश जब चरम कुशासनको दुष्चक्रमा फँसेको थ्यो (तिमर्कै दावीअनुसार) अनि तिम्रा अभिभावकले चै मेरिट/इण्टेग्रिटीको बलमा मलाइदार मौका पाइरहे?
2
53
1
129
4,926