Santosh Basyal (@Barulo_da) header
Santosh Basyal (@Barulo_da) profile picture

⚕️स्वपिष्यामी यदा म्रिय:

Kathmandu
Joined January 2013
Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)Photo by Santosh Basyal (@Barulo_da)
📸खप्तड
42
165
27
1,019
यात्रा !!
1
155
धेरैपछी आफ्नै देश को बाटो मा !!
2
248
जस्तो अवस्था मा पनि उठेर आउॅछन जस्तै लाग्थ्यो । त्यो साहस, त्यो निडरपन देख्दा हिमालै उनैको हो जस्तो लाग्थ्यो । जति गरे गज्जब गरे । यो निधन धेरै बर्षसम्म स्विकार्न गाह्रो हुनेछ । हार्दिक श्रद्दान्जली निम्सदाई 💔
1
2
436
कहिलेकाही डाँडा हरु गज्जब देखिन्छन । 📍नागार्जुन
1
21
674
A calm evening in Kathmandu. 📍Seto gumba, Nagarjun
6
27
309
5,430
हिमाल को हो देश हाम्रो त के हो र !! 📍चोकर~मोकर, सिन्धुपाल्चोक
1
1
22
725
पछाडी फर्किएर हेर्न सिक्नुपर्छ, रे !! 📍भैरवकुण्ड, सिन्धुपाल्चोक
2
25
693
एक साँझ को सम्झना !! 📍फेडेरल हिल, मेरिल्याण्ड
1
20
742
यात्रै त हो जिन्दगी ॥ 📍भैरवकुण्ड
1
3
53
1,121
एउटा गज्जब सुर्यास्त पछी को पहाड !! 📍सुकेटार एयरपोर्ट, ताप्लेजुङ
3
3
39
1,379
आउनुस घाम हेरौ ॥॥ 📍नागार्जुन
2
18
497
हिडाईको संसार !! 📍भैरवकुण्ड
1
15
435
भैरवकुण्ड धागो !! (१/५) काठमाडौबाट बिहानै हिडे चोकर मोकर(३८०० मी.) सम्म पुगिन्छ, गाडी अलि राम्रै चाहिन्छ, नत्र सकस हुन्छ यात्रा । बाटो बगाम बाट माथि अलि खराबै छ । हामी गोठ भन्दा तलै बाटै हिड्यौ, लाग्यो ३.५ घण्टा ! गाडी माथि सम्मै गए ३०-४५ मिनेट मा चोकर मोकर नै पुगिन्छ । +
4
10
1
35
5,425
४/५ दोस्रो दिन हामी लिस्ती(कोट) बस्यौ।बगाम पनि अत्ति गज्जब छ।तिब्बत ब्यापार ताका त्यहाँ भन्सार, टक्सार सबै लिस्तिकोट मै थियो।गज्जब मन्दिर छ त्यहाँ ।त्यहाँ प्रधान समुदायका पुजारी छन। उनैको होमस्टे छ ( लिस्तिमाई होमस्टे) ९८४१३३०७८० । खाना सायदै बाहिर हिडेर त्यतिको मिठो खान पाईन्छ।
2
1
479
५/५ तेस्रो दिन तातोपानीमा गएर बाथटबमा मज्जाले डुब्नुस । फर्किदा धुलिखेलको बाटो छोडेर कुन्ताबेसी हुदै नगरकोट आईयो।अनि जहरसिंहपौवा जाने बाटोमा ढोक्साङ गाउँ छ,त्यहाँ गज्जब मन भएका दाई भाउजु को होमस्टे छ । त्यहाँको बुद्ध होमस्टे (9840898896) मा मन लगाएर पकाउँछन मिठो ठाउँ छ ।
3
413
अत्ति गज्जब को पदमार्ग ! 📍भैरवकुण्ड, सिन्धुपाल्चोक !!
2
4
56
1,484
यस्तो पनि थियो है !!
राताम्य थियो आजको sunset त
1
6
465
यहाँ घामहरु गज्जब फल्छन !! 📍रामकोट
1
9
304