Knowing when stages come to an end.
Knowing when to say goodbye when you feel that you will be remembered and respected forever.
Four months to give my all for this badge and for our goal.
Eternal respect and affection for Manchester United and its wonderful fans.
Forever Red Devil.
Santosh Basyal retweeted
र अन्धभक्त दलदाश झोलेहरु,
तिमीहरुले राजावादीको विरोध गर्ने कुनै हैसियत राख्दैनौ ।
कमसे कम उनिहरुमा विद्रोहको चेत र हिम्मत छ, भलै त्यसको दिशा चरम पश्चगामी र उद्दण्ड छ ।
यति चैँ याद राख्नु
सामन्तवाद राजाका खुट्टा ढोग्नुमा मात्र छैन ।
नेताका खुट्टा चाट्नुमा पनि छ ।
- नबिन
Santosh Basyal retweeted
(आदरणीय भक्तराजज्यूसँग हजार क्षमायाचना गर्दै अलि टेम्पो बढाइयो)
अहिले साँच्चै “हजार सपनाहरूको माया लागेर आउँछ....” 💕
Santosh Basyal retweeted
चाडबाडको यो बेला रुसी कवि इओसिफ उत्किनको कवितामा आधारित यो हल्काफुल्का सृजना- ‘म हिँडे लेनिनग्राद’ !
‘रिसाउँदै ठुस्किँदै छुट्टिँदै’ गरेको एक जोडीको यो कथासँगै दशैंको शुभकामना 🙏🙏🙏
(यहाँ सबै राख्न सम्भव भएन। बाँकी कविता तलको लिङ्कमा
youtu.be/uVBug3d9fEk?si=25UT… )
Santosh Basyal retweeted
काठमाडौ भरी २४ घन्टा नै 102 मा कल गरेर Free Ambulance Service लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन ।
Santosh Basyal retweeted
नेपाली साहित्य र संगीत प्रस्तुतिमा विशेष अभिरुची राख्नुहुने डाक्टर साब’हरु को को हुनुहुन्छ हाम्रो ट्विटरतिर? कृपया संपर्कमा आइदिनुहुन विनम्र अनुरोध गर्दछु!
#Medical_Literature_Fest_2022
Santosh Basyal retweeted
धेरै धन्यवाद दाई। पहिलो भेटमै वर्षौंदेखि भेटिरहेसरी बोल्ने त्यो पारा सबैले सिक्नुपर्छ दाई। सुरू आफु बाटै गर्ने भैयो😅।
फेरीपनि बुलेटमा भाईलाई चडाउनुहोला🤗
Santosh Basyal retweeted
It was my pleasure meeting you dai and @Barulo_da dai.
Will be a great memory for us, we celebrated before the results were out 😅.
Congratulations to @Sandip_1019 and Ghale bhai on passing NMCLE exam! Me and @Barulo_da celebrating your success was great!
Santosh Basyal retweeted
One with the best human
@Barulo_da ❤️
Santosh Basyal retweeted
Occupy Baluwatar
At 9:00 am today ! #Rape needs justice
Santosh Basyal retweeted
Replying to @Sahi_Ho_Bro @Barulo_da
Qualification skill ra experience anusar nai yo salary scale reasonable haina bhanna khojeko ho yo tweet le.Its simply comparing the skill set of two different categories of work
A person who has simply passed +2/or less can work as receptionist which is not in case of a doctor
Santosh Basyal retweeted
Hi Everyone, meet Siddhant Neupane. We are so happy to share this good news to all our well wishers & wonderful Twitter family that we are blessed with a baby boy👶! Both mother & baby are fine & discharged today #LifeIsBeautiful #BrotherOfRihan ❤️
Santosh Basyal retweeted
सिनियर/जुनियरको कुरा म गर्दिन!सम्मान भन्ने कुरा मान्छेको व्यवहार अनुसार गुण/दोषको आधारमा हुनुपर्छ!व्यापारिक उद्देश्यले परिचालित भएकाहरु जो मेडिकल क्षेत्रमा विसंगतीलाई प्रसय दिँदै आएका छन् ति सबै सेतो कोटधारीहरुलाई उमेर र योग्यताले सिनियर हुँदैमा मात्रै साष्टांग डंडवत चैँ गरिन्न!
Santosh Basyal retweeted
#HelpForDeep
To support : His account number details:
Deep Kiran Khadka
A/C No.- 01715175357
Siddhartha Bank,
Tinkune Branch
Swift Code: SIDDNPKA
Santosh Basyal retweeted
मलाई ट्विटरका अग्रज दाइहरु र मलाई टाढा बसेर माया गर्नेहरुले सम्झिनुभएको छ के कसरी सहयोग गर्न सकिन्छ भनेर। @sanzinme @Barulo_da @aviscaar दाइहरु सङ्गको सल्लाह पश्चात सहयोगलाई सजिलो मानेर ग्रहण गर्ने भएँ। भवितव्यं भन्ने चीज नै यस्तो रैछ कि कस्लाई कहाँ कतिखेर पर्छ पत्तो छैन? धन्यवाद
#HelpForDeep
To support : His account number details:
Deep Kiran Khadka
A/C No.- 01715175357
Siddhartha Bank,
Tinkune Branch
Swift Code: SIDDNPKA
Santosh Basyal retweeted
आज राती ८ बजे @KhadkaKiranDeep पर्न गएको दुखमा हामीले के कती सहयोग कसरी गर्न सकिन्छ त्यो बिषयमा छलफल गर्न स्पेसमा आउने सोचेका छौ।मिलेसम्म उपस्थित भईदिएर आफ्नो राय,सल्लाह,सुझाव र सहयोग के गर्न सकिन्छ,गरौ । दुख बाडौ । #HelpForDeep , Plz Follow this thread for more details


























