
रिहाई गर्नु छ कैदी बनेका खुसीलाई धरौटीमा जीवन भरको संघर्षलाई राखेर 🥺 #swetaदstorywriter✍️🇳🇵 blood group: AB+ No dm ❌
बेपत्तापुर
Joined February 2023
- Tweets20.4K
- Following504
- Followers3K
- Likes58.2K
स्वीकार गर्ने हिम्मत र सुधार गर्ने नियत छ भने गल्ति र कमजोरीबाट पनि धेरै कुरा सिक्न सकिन्छ महोदय 🙏
#दstorywritersweta ✍️🇳🇵
कस्ले हल्ला फैलाएछ लभ परेको छ भनेर😏
ब्याचलर को ब्याक पेपर को exam दिन मा बिजि भएर यता आउन नपाएको है म😂😂
शुभ जन्मोत्सव @Acharyaji_0
टि आ रे काके 🙏😍
निलो आकाश हेरेर घण्टौ टोलाईरहन्छु !
पढेको केहि याद हुन्न र याद भएको कुरा कतै पढेको जस्तो लाग्दैन । लेख्दा होश हुन्न , होशमा हुँदा आफैले लेखेको शब्दहरूले आफैँलाई घोच्छ , पोल्छ , नमज्जाले चिथोर्छ चेतना लाटो हुन पुग्छ भ्रम र यथार्थ बिचको धमिलो पर्खाल कोतरिरहन्छ तर फोड्न सक्दैन…!!
How easy it is to leave someone without an explanation, and how hard it is to live a life thinking ,Where did I go wrong?❤️🩹
गल्ती हजार माफी एक नै काफी हुनेछ
बिना माफीकाे कारबाही जवाफी हुनेछ
निहुरेर क्षमायचना गर्नेलाई माफी छ मेराे
बराबर न्यायकाे तराजुमा ईन्साफी हुनेछ…!!!



