
Aspirant...🕉️ #Tribhuvan international airport firefighter🚒# licensed Trekking guide # book lover# Hodophile#Aerophile#traveller
Himalayas
Joined June 2018
- Tweets23.9K
- Following3.5K
- Followers3K
- Likes173K
Pinned Tweet
एतैकतै रुमल्लिएको छ जिन्दगी।
अनि यतै कतै हराएको छु म।
कहिले शहर भित्रै
कहिले अाफैँभित्र अाफ्नै दुनियामा ।
जिन्दगी देखि थाकेको जस्तो नि लाग्दैन
जिन्दगी देखि हारेको जस्तो पनि लाग्दैँन।
खै आचकाल के भयो मलाई
मन चारै तिर डुलिरहेँछ
मनको घाँउ भित्र भित्रै फुलिरहेछ......😒
Kaji prove : Money attracts money love attracts love Tyo man ley yo man ko kura eakdin kaso nabujla.💝
RAJAI - KABADDI 5 (MOVIE SONG) | Dayahanag Rai, Rishma Gurung, Sirjana G... youtu.be/I8r_KY0cYIM?si=RmIa… via @YouTube
सुवोध केसी (A+) retweeted
WeatherUpdate वर्षा सुरु भएको करिब ३६ घण्टा भयो।🌧️
पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर फेरि पूर्वतर्फ सर्दै छ। आज अपराह्नदेखि कम हुँदै भोलि मौसम खुल्ने देखिन्छ
मनाङको तालमा २४ घण्टामा १११ मिमि वर्षा भयो। यात्री सुरक्षित र धान जोगिएको आशा छ। अझै वर्षा बाँकी छ, सतर्क रहनुहोला
स्थानिय तहको निर्वाचन कहिले हो ? म फलानो पार्टिको मेयरको वडाअध्यक्षको उम्मेदवार भनेर फोटो भिडियो पोष्ट्याउनु थालेछन त लाशहरुले ??
यो मनको चन्चलता,छटपटि,चुलबुलता
सब सफलताका बाधक हुन चिराग दाजु।
हे भगवान कसरी स्थिर गरम मनलाई ??
#मन😒




