डा.जंगे (@CMPVN1N) profile picture

युगले मागेमा अर्को कोतपर्व गर्ने हो।यो देशलाई स्वर्गसरी बनाएरै मर्ने हो।झुक्ने छैन कोही सँग हुँ म सच्चा पहरेदार।अन्याय र अत्याचार गर्ने कुतत्त्वलाई गर्छु म सखाप

विराट दरबार
Joined November 2016
Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)Photo by डा.जंगे (@CMPVN1N)
यो देशमा हजारौँ लुट्नीतिज्ञको होईन एक कुशल र कठोर कुट्नीतिज्ञको खाँचो छ। #जंगे_Returns
1
यता को - को ज्युँदो छ अझै ? ✋✋
1
1
4
1,730
यहि हो दैलेखको बेलासपुर ! 🙏
9
8
123
6,135
डा.जंगे retweeted
निसाने खोला खानेपानी योजना। धरानमा पानी ल्याउन एसरी दिनभर खटिन्छ।
13
8
1
302
10,834
डा.जंगे retweeted
हिजो को सवारी जाम मा ४५ मिनेट ऑफै गाडी कुरेर बस्नुपर्दा यति धेरै विद्रोह र आक्रोसका ज्वालाहरू मनभित्र विष्फोट भएका थिए..त्यसमाथि आफ्नै भाइ, एक डाक्टर,एक अति भलाद्मि नागरीक फुटपाथमा साइकल लिएर हिड्दा कुटिएको खबर सुने/पढेपछि व्यवस्था र बेथिति विरूद्द "थुक्क" मात्र भन्न सकियो !😡😡
26
93
5
781
51,862
प्रत्यक्ष भेटेर भएको प्रेम भएपो दिगो हु्न्थ्यो , Facebook मा हरियो बत्ति देखेर गरेको प्रेम न पर्यो के दिगो भइराख्थ्यो र ?🤨
1
2
4
603
तिमीलाई देख्नसाथ म मुस्कुराउने गर्छु,तर पनि मेरो मनको पिडा तिमी कसरीथाहा पाउछौ ?
4
8
868
डा.जंगे retweeted
कैलास सिरोहिया विज्ञप्ती लेख्ने, शिव गाउँले सेयर गर्ने, दिल भूषण RT गर्ने, अर्को भाइ धेरै राम्रो प्रश्न सोध्नु भो भन्ने, तिमीलाई त्यसै 12 भाइ भनिएको होईन के, जनताका मुद्दामा यसरी लेखेकाछौ ? तिम्रा मालिकका विरुद्ध पनि यसरी बोल्ने ल्याकत राख, जनताका आवाज पनि यसै गरि लेख अनि मानौंला
7
82
1
339
17,977
डा.जंगे retweeted
त्यो फुलिरहेको गुलाबलाई चुडेर दिन मन मानेन प्रिय, जीवनभर तिमीलाई साथ दिउला नी हुदैन र? ♥️
8
21
130
8,466
डा.जंगे retweeted
यो ढुङ्गा लानेले सम्बन्धित स्थानीय सरकारको अनुमति लियो कि लिएन ? कि रातारात चोरेर लगे भारत तिर ? भारतले ढुङ्गाको महत्व बुझेको छ नेपालीहरु ढुङ्गे मेयर भन्दै हिड्न बाहेक अरु गर्न जानेनन्।
74
51
8
1,271
68,222
डा.जंगे retweeted
सधैँ प्रेमकाे बहार नहाेला सधैँ खुशीकाे संसार नहाेला कहिले दुखकाे आँधि आउनेछ कहिले विश्वास डगमगाउनेछ बस् हाम्रा यी हातहरु नछुट्टिउन नबाेलाैला बरु केही पल हाम्रा यी नजरहरु नफेरिउन नखाेजे जस्ताे गरेरनि एकअर्कालाई खाेजिरहुँ नचाहे जस्ताे गरेरनि एकअर्कालाई राेजिरहुँ, पर्खिरहुँ सदा❣️
4
24
41
1,694
डा.जंगे retweeted
लु है नया प्रयोग सफल भयो। अहिले सुरुवातमा सानो turbine प्रयोग गरेर वडा कार्यालयलाई पुग्ने बिजुली निकालियो, बिस्तारै ठुला turbine को प्रयोग गरि धरानलाई पुग्ने बिजुली निकाल्नेछौ ।🙏
37
45
7
1,037
45,846
यो १२ भाइ मध्ये कुन भाईकी रखेल हो गाईज ?
1
56
कान्तिपुरले चन्द्रागिरीको बारेमा हरेक दिन स्कुपका स्कुपका लेख्यो, पछि सेयर लियो केस गायब। Apex कलेज बारेमा कान्तिपुरले अनेक लेख्यो यो त्यो भनेर, पछि बार्गेनिङ भयो, apex कलेजमा कान्तिपुरको लगानी भयो। यस्तो अनगिन्ती छन्, अरूले बोल्ने आँट गरेका थिएनन्, आज रबीले बोले।।
18
210
10
1,351
59,206
डा.जंगे retweeted
धरानमा अघिल्लो वर्षसम्म असोजदेखी नै पानीका ट्याङ्करहरु सक्रिय हुन्थे अहिले फाल्गुन लाग्न आट्दा पनि धरानमा पानीको समस्या छेक्न सफल भएका छौँ। तर साना खोला खोल्सीको पानीले दीर्घकालीन नहुने भएकाले अब सप्तकोसीको पानी ल्याउन कसैले रोकेमा म पुरै धरानबासीलाई लिएर आन्दोलन गर्नेछु।
13
15
2
316
17,245
डा.जंगे retweeted
रवि लामिछाने गृहमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै निर्मला पन्तको फाईल खोलेर थप अनुसन्धान अगाडी बढाएपछि मानसिक तनावको कारण अध्यारोँ कोठामा एक्लै दिनमा १५८ ओटा चुरोट सल्काउने शक्तिशाली पुत्रलाई जोगाउन रविलाई पाखा लगाईयो र अहिले सहमति अनुसारको गृहमन्त्रालय दिन पनि आनाकानी गरिदैँ छ।
64
70
18
542
49,890
धाैलागिरि हिमाल
1
168
फरक पर्दैन दुनियाले के सोच्छ म असल सन्तान हो यो मेरो आमाले भन्नुहुन्छ ।❣️❣️😘
1
127
मनभित्र जमेर बसेका कैयौ पीडा हरुको भार थाम्न सक्ने शक्ति नै मुस्कानमा हुदोरहेछ😥😘❣️
1
111
डा.जंगे retweeted
प्लेन दुर्घटना हुन्छ अर्को दिन सार्वजनिक बिदा दिइन्छ, एक युवक आत्मदाह गर्छन् अर्को दिन बोतल र जर्किनमा पेट्रोल बेच्न नपाइने नियम लागू हुन्छ। यो केटाकेटी पाराले के गर्न लागेका हुन्?
44
99
9
1,263
60,508