डा.जंगे retweeted
हिजो को सवारी जाम मा ४५ मिनेट ऑफै गाडी कुरेर बस्नुपर्दा यति धेरै विद्रोह र आक्रोसका ज्वालाहरू मनभित्र विष्फोट भएका थिए..त्यसमाथि आफ्नै भाइ, एक डाक्टर,एक अति भलाद्मि नागरीक फुटपाथमा साइकल लिएर हिड्दा कुटिएको खबर सुने/पढेपछि व्यवस्था र बेथिति विरूद्द "थुक्क" मात्र भन्न सकियो !😡😡
डा.जंगे retweeted
प्रत्यक्ष भेटेर भएको प्रेम भएपो दिगो हु्न्थ्यो , Facebook मा हरियो बत्ति देखेर गरेको प्रेम न पर्यो के दिगो भइराख्थ्यो र ?🤨
डा.जंगे retweeted
कैलास सिरोहिया विज्ञप्ती लेख्ने,
शिव गाउँले सेयर गर्ने,
दिल भूषण RT गर्ने,
अर्को भाइ धेरै राम्रो प्रश्न सोध्नु भो भन्ने,
तिमीलाई त्यसै 12 भाइ भनिएको होईन के,
जनताका मुद्दामा यसरी लेखेकाछौ ? तिम्रा मालिकका विरुद्ध पनि यसरी बोल्ने ल्याकत राख, जनताका आवाज पनि यसै गरि लेख अनि मानौंला
डा.जंगे retweeted
त्यो फुलिरहेको गुलाबलाई चुडेर दिन मन मानेन प्रिय, जीवनभर तिमीलाई साथ दिउला नी हुदैन र? ♥️
डा.जंगे retweeted
यो ढुङ्गा लानेले सम्बन्धित स्थानीय सरकारको अनुमति लियो कि लिएन ? कि रातारात चोरेर लगे भारत तिर ?
भारतले ढुङ्गाको महत्व बुझेको छ नेपालीहरु ढुङ्गे मेयर भन्दै हिड्न बाहेक अरु गर्न जानेनन्।
डा.जंगे retweeted
सधैँ प्रेमकाे बहार नहाेला
सधैँ खुशीकाे संसार नहाेला
कहिले दुखकाे आँधि आउनेछ
कहिले विश्वास डगमगाउनेछ
बस् हाम्रा यी हातहरु नछुट्टिउन
नबाेलाैला बरु केही पल
हाम्रा यी नजरहरु नफेरिउन
नखाेजे जस्ताे गरेरनि एकअर्कालाई खाेजिरहुँ
नचाहे जस्ताे गरेरनि एकअर्कालाई राेजिरहुँ,
पर्खिरहुँ सदा❣️
डा.जंगे retweeted
लु है नया प्रयोग सफल भयो।
अहिले सुरुवातमा सानो turbine प्रयोग गरेर वडा कार्यालयलाई पुग्ने बिजुली निकालियो, बिस्तारै ठुला turbine को प्रयोग गरि धरानलाई पुग्ने बिजुली निकाल्नेछौ ।🙏
डा.जंगे retweeted
कान्तिपुरले चन्द्रागिरीको बारेमा हरेक दिन स्कुपका स्कुपका लेख्यो, पछि सेयर लियो केस गायब। Apex कलेज बारेमा कान्तिपुरले अनेक लेख्यो यो त्यो भनेर, पछि बार्गेनिङ भयो, apex कलेजमा कान्तिपुरको लगानी भयो। यस्तो अनगिन्ती छन्, अरूले बोल्ने आँट गरेका थिएनन्, आज रबीले बोले।।
डा.जंगे retweeted
धरानमा अघिल्लो वर्षसम्म असोजदेखी नै पानीका ट्याङ्करहरु सक्रिय हुन्थे
अहिले फाल्गुन लाग्न आट्दा पनि धरानमा पानीको समस्या छेक्न सफल भएका छौँ।
तर साना खोला खोल्सीको पानीले दीर्घकालीन नहुने भएकाले अब सप्तकोसीको पानी ल्याउन कसैले रोकेमा म पुरै धरानबासीलाई लिएर आन्दोलन गर्नेछु।
डा.जंगे retweeted
रवि लामिछाने गृहमन्त्रीको कुर्सीमा बस्ने बित्तिकै निर्मला पन्तको फाईल खोलेर थप अनुसन्धान अगाडी बढाएपछि मानसिक तनावको कारण अध्यारोँ कोठामा एक्लै दिनमा १५८ ओटा चुरोट सल्काउने शक्तिशाली पुत्रलाई जोगाउन रविलाई पाखा लगाईयो र अहिले सहमति अनुसारको गृहमन्त्रालय दिन पनि आनाकानी गरिदैँ छ।
डा.जंगे retweeted
प्लेन दुर्घटना हुन्छ अर्को दिन सार्वजनिक बिदा दिइन्छ,
एक युवक आत्मदाह गर्छन् अर्को दिन बोतल र जर्किनमा पेट्रोल बेच्न नपाइने नियम लागू हुन्छ।
यो केटाकेटी पाराले के गर्न लागेका हुन्?
डा.जंगे retweeted
आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम हो।दुख त यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन।यसमा हामी दोषी छौं,म दोषी छु।प्रेम आचार्य जी,नयाँ दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला।
डा.जंगे retweeted
भाटभटेनी बिगमार्ट लगायतका ठूला व्यापारी जसले गरिबको मेहनत सितैमा खान खोज्छन त्यस्तालाई बहिष्कार किन नगर्ने ? #प्रेमआचार्यआत्मदाह#














