DRCN’s @Aanbika & @kunsaaang examine the enduring trauma, stigma and exclusion faced by survivors of conflict-related sexual violence during Nepal’s Maoist insurgency, and their ongoing fight for recognition, reparations and justice.
Read the article: ekantipur.com/opinion/2026/1…
द्वन्द्वकालिन यौन हिंसाबारे आजको कान्तिपुरमा म र कुन्साङको लेख !
द्वन्द्वकालीन हिंसामध्ये सबैभन्दा धेरै लुकाइएको र राज्यले सबैभन्दा ढिलो स्वीकार गरेको विषय पनि यौन हिंसा नै हो ।
@kunsaaang @DRCNepal share.google/b9dVTZuVwrZj8UU…
DRCN Chiran Manandhar: Why does Nepal’s TJ process remain unfinished after two decades? This article examines political hurdles, victims’ changing priorities, and the need for victim-centred justice, accountability and reparation.
Read more: shilapatra.com/detail/199002
23
२० वर्षअघि आजकै दिन विस्तृत शान्ति सम्झौतामार्फत सशस्त्र द्वन्द्व अन्त्य भयो। तर, सत्य, न्याय र परिपूरणका प्रतिबद्धता अझै अधुरै छन्।
द्वन्द्व अन्त्य भयो, तर द्वन्द्वपीडितका लागि न्याय कहिले?
सङ्क्रमणकालीन न्यायबारे डीआरसीएनका अध्ययन तथा विश्लेषण पढ्नुहोस्:
facebook.com/share/p/1Fwtqoj…
DRCN has released a new Political Situation Update (PSU), “The Long Road to Justice: The Unfinished Struggle of Conflict-Era Sexual Violence Survivors.”
Read the PSU:
English Version:
democracyresource.org/wp-con…
नेपाली संस्करण:
democracyresource.org/wp-con…
36
आज (१ मङ्सिर २०८३) दिउँसो ३ बजे :
विषय: नयाँ राजनीतिक सन्दर्भमा सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका
वक्ता: हरि शर्मा, राजनीतिक विश्लेषक
स्थान: मार्टिन चौतारी, थापाथली
नयाँ राजनीतिक सन्दर्भमा सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका
वक्ता :
हरि शर्मा
राजनीतिक विश्लेषक
मिति, समय र स्थान :
17 November 2026/१ मङ्सिर २०८३ (मङ्गलबार, दिउँसो ३ बजे)
मार्टिन चौतारी सभाकक्ष, थापाथली काठमाडौँ
LIVE:
facebook.com/democracyresour…
youtube.com/MChautari
17 November 2026/१ मङ्सिर २०८३ (मङ्गलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
नयाँ राजनीतिक सन्दर्भमा सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका
हरि शर्मा
राजनीतिक विश्लेषक
@DRCNepal
8
264
जेनजी विद्रोह २०८२ःबदलिएको राजनीतिक परिदृश्य
डीआरसीएनद्वारा तयार गरिएको यस दृश्य दस्तावेजमा भदौ २३ र २४, २०८२ मा नेपालमा भएको जेनजी आन्दोलनको पृष्ठभूमि र त्यसले नेपालको राजनीतिक परिदृश्यमा पारेको प्रभावलाई प्रस्तुत गरिएको छ।
youtube.com/watch?v=0JZ8Dpmr…
39
DRCN has released a PSU on the Evolving Needs of Conflict Victims. It explores victims’ changing needs, including reparations, education, employment, healthcare, truth, etc.
Read PSU:
English:
democracyresource.org/wp-con…
नेपाली:
democracyresource.org/wp-con…
DRCN’s Chiran Manandhar highlights the evolving needs of Nepal’s conflict victims and the need for victim-centred reparations, accountability and meaningful transitional justice.
Read article on @Online_khabar:
onlinekhabar.com/2026/10/203…
#TransitionalJustice #ConflictVictims #Nepal
Nearly two decades on, justice remains elusive.
DRCN Researcher Ankalal Chalaune asks: When will conflict victims get justice?
Read his piece in today’s Kantipur: ekantipur.com/opinion/2026/0…
#DRCN #TransitionalJustice #ConflictVictims
33
आज (भदौ ३०, २०८३) दिउँसो ३:०० बजे)
विषय :
विपद् व्यवस्थापन र राजनीति
वक्ता:
सुदीप पोखरेल, अध्येता
स्थान :
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
15
राष्ट्रिय सभाको भूमिकाबारे बहस चलिरहेका बेला डीआरसीएनको ‘राष्ट्रिय सभाको विधायिकी कार्यप्रणाली’ अध्ययन फेरि सान्दर्भिक बनेको छ।
राष्ट्रिय सभाको विधायिकी भूमिका, अभ्यास र चुनौतीबारे अध्ययन पढ्नुहोस्। 👇
English: democracyresource.org/wp-con…
नेपाली संस्करण: democracyresource.org/wp-con…
छलफल कार्यक्रममा सहभागी हुन चाहने सबैलाई निम्तो !
विषय :
विपद् व्यवस्थापन र राजनीति
वक्ता:
सुदीप पोखरेल, अध्येता
मिति, समय तथा स्थान :
भदौ ३०, २०८३ /September 15, 2026 (मंगलबार, दिउँसो ३:०० बजे)
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
DRCN researchers Aruna Limbu and Anbika Giri examine the implementation of the agreement between the GoN and Gen-Z movement representatives following the Sept 2025 protests, and ask: Who is responsible for fulfilling the remaining commitments?
Read more: ekantipur.com/opinion/2026/0…
Democracy Resource Center Nepal retweeted
15 September 2026/३० भदौ २०८३ (मङ्गलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
विपद् व्यवस्थापन र राजनीति
सुदीप पोखरेल
अध्येता
@DRCNepal
DRCN’s 2024 Updte highlighted gaps in Nepal’s disaster preparedness and intergovernmental coordination.
The Bhotekoshi disaster makes these concerns urgent again: prepare before disasters strike.
Read the Update:
English: democracyresource.org/wp-con…
नेपाली: democracyresource.org/wp-con…
37
DRCN’s latest PSU examines the RSP’s first General Convention, focusing on representation, leadership, internal democracy, policy, and the amended statute.
Read the update:
English Version:
democracyresource.org/wp-con…
नेपाली संस्करण:
democracyresource.org/wp-con…
सबैलाई निम्तो !
आज (भदौ २, २०८३) दिउँसो ३:०० बजे
विषय:
सङ्क्रमणकालीन न्यायको यात्रामा कहाँ छौँ ?
वक्ता:
मैना कार्की, पूर्व सांसद/द्वन्द्व पीडित र रामकुमार भण्डारी, निर्देशक, सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेसन्स
स्थान:
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
40
निम्तो !
भोलि (भदौ २, २०८३ मंगलबार), दिउँसो ३:०० बजे
विषय: सङ्क्रमणकालीन न्यायको यात्रामा कहाँ छौँ ?
वक्ता: मैना कार्की, पूर्व सांसद/द्वन्द्व पीडित र रामकुमार भण्डारी, निर्देशक, सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेसन्स
स्थान: मार्टिन चौतारी, थापाथली
1
39





























