Kunsaang retweeted
DRCN’s @Aanbika & @kunsaaang examine the enduring trauma, stigma and exclusion faced by survivors of conflict-related sexual violence during Nepal’s Maoist insurgency, and their ongoing fight for recognition, reparations and justice.
Read the article: ekantipur.com/opinion/2026/1…
द्वन्द्वकालिन यौन हिंसाबारे आजको कान्तिपुरमा म र कुन्साङको लेख !
द्वन्द्वकालीन हिंसामध्ये सबैभन्दा धेरै लुकाइएको र राज्यले सबैभन्दा ढिलो स्वीकार गरेको विषय पनि यौन हिंसा नै हो ।
@kunsaaang @DRCNepal share.google/b9dVTZuVwrZj8UU…
Kunsaang retweeted
द्वन्द्वकालिन यौन हिंसाबारे आजको कान्तिपुरमा म र कुन्साङको लेख !
द्वन्द्वकालीन हिंसामध्ये सबैभन्दा धेरै लुकाइएको र राज्यले सबैभन्दा ढिलो स्वीकार गरेको विषय पनि यौन हिंसा नै हो ।
@kunsaaang @DRCNepal share.google/b9dVTZuVwrZj8UU…
जेन–जीसँगको सम्झौता कसको जिम्मेवारी ? ekantipur.com/opinion/2026/0…
3
400
Kunsaang retweeted
अर्थमन्त्री वाग्लेलाई नै 'पढ्नुस्' भनेर सुझाव दिने रेनु चन्द । FIRESIDE CLIP । RENU CHAND
#Fireside #KantipurTVHD #RupeshShrestha #RenuChand @Roopess
Full Episode: youtu.be/P4l8NYTScfA
Kunsaang retweeted
कुन्साङ र मैले चितवनमा भएको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन नजिकबाट अवलोकन गर्यौं । त्यहाँ देखिएका कुरा, भएका बहस, पारित भएका दस्तावेज र पार्टी कुन दिशातिर अघि बढ्दै छ भन्नेबारे साउन ५ गते मार्टीन चौतारीमा गफ गर्दैछौं, सुन्न आउनुस् ल ।
@DRCNepal @MartinChautari
Kunsaang retweeted
भोलि (साउन ५, २०८३) दिउँसो ३:०० बजे
छलफल कार्यक्रममा सहभागी हुन चाहने सबैलाई निम्तो !
विषय :
प्रत्यक्ष अवलोकनमा रास्वपा प्रथम महाधिवेशन
वक्ता:
आन्विका गिरी र कुन्साङ; अनुसन्धानकर्ता, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल
स्थान :
मार्टिन चौतारी, थापाथली, काठमाडौँ
आत्मदाह, आत्महत्या भनेर साधारणीकरण नगरियोस्, यो राज्यले गरेको हत्या हो ।
नागरिकको आत्मदाहमा संसदमा गृहमन्त्रीले खेलेको 'ब्लेम गेम' ukeraa.com/news/detail/17736…
2
473
Kunsaang retweeted
ईन्द्रबहादुर राई र रविन तामाङको मृत्यु आत्महत्या होइन, राज्यद्वारा हत्या हो!
अझै कति जनाको शव देखेपछि राज्य लाई आत्मसन्तुष्टि मिल्ने हो? @ShahBalen
Kunsaang retweeted
Replying to @AmritaLamsal
@AmritaLamsal
म्यामलाई अत्ति नै भेटेर प्रेरणादायी कुरा सुन्न मन थियो तर,म जान पाइन। @karuna_devkota
ले @GulabiSambad मा गरेको कुराकानी हेर्दा कतिपटक भक्कानिए, तर निक्कै प्रेरित भएँ,तपाइलाई पनि सकारात्मक उर्जा थप्नेछ,प्रेरित गर्नेछ। हेर्नुस् है।
youtu.be/rMmUV25fjbc?si=ktwt…
Kunsaang retweeted
DRCN researchers Ankalal Chalaune, Kunsang, and Chiran Manandhar highlight the growing debate on the role of regional political parties in Nepal’s evolving federal system, with inclusion and representation at the core of democratic strengthening. shilapatra.com/detail/176190
Kunsaang retweeted
नेपाली सेनाको भूमिका व्यवस्थाविरुद्ध देखिन्छः भास्कर गौतम, राजनीतिक विश्लेषक himalkhabar.com/144724/the-d…
Kunsaang retweeted
निम्तो!
नयाँ राजनीतिक दलको उदय र पुराना दलको पुनर्गठनको बहस
वक्ता : केशव दाहाल, लेखक/राजनीतिक अभियन्ता र नुमा लिम्बु (चञ्चला), अध्यक्ष, समावेशी समाजवादी पार्टी
कार्यक्रम मिति : पुस १, २०८२ (मंगलबार, दिउँसो ३ बजे)
कार्यक्रम स्थान : मार्टिन चौतारी, थापाथली, काठमाडौँ
Kunsaang retweeted
Must read article for all privileged Bahuns & Chettris who, with zero empathy, scold people from marginalized communities for playing 'identity politics' whenever they complain of the racism they experience in their day to day lives in Nepal. Be not proud of your ignorance.
'हिमाललाई नेपालको सान र पहिचानसँग जोड्नेहरूले हिमालमै बस्ने आदिवासी–जनजातिलाई किन नेपाली देख्दैनन् ?' – must-read by @kunsaaang
ekantipur.com/opinion/2025/1…
Kunsaang retweeted
सधैँ झैँ सशक्त विचार, बधाई छ @kunsaaang !
“कुनै जात, वर्ण वा थरमा सीमित नभई समानतामा आधारित राज्यको नीति र हिमाल, पहाड, तराईका नागरिकको एकताले मात्रै ‘नेपाली’ को अर्थ विस्तार हुनेछ ।”
हिमालप्रति सान, हिमालीप्रति अपमान- विचार - कान्तिपुर ekantipur.com/opinion/2025/1…
Kunsaang retweeted
हिमालप्रति सान, हिमालीप्रति अपमान ekantipur.com/opinion/2025/1… Wonderful write-up
@kunsaaang ji.
Kunsaang retweeted
'हिमाललाई नेपालको सान र पहिचानसँग जोड्नेहरूले हिमालमै बस्ने आदिवासी–जनजातिलाई किन नेपाली देख्दैनन् ?' – must-read by @kunsaaang
ekantipur.com/opinion/2025/1…
Kunsaang retweeted
हिमाललाई नेपालको सान र पहिचानसँग जोड्नेहरूले हिमालमै बस्ने आदिवासी–जनजातिलाई किन नेपाली देख्दैनन् ? ठ्याक्कै यही प्रश्नले मधेशी मूलका नागरिकलाई पनि उत्तिकै सताउने गरेको उदाहरण थुप्रै छ ।
@kunsaaang ekantipur.com/opinion/2025/1…




















