People can go to the theater, travel in the metro for work, go to the restaurant for dining but cannot go to the exam hall for the examination, what kind of logic is this? #icaidontpostponeexam
Rest in Power legend! You will forever remain in our hearts!!
राष्ट्रकवि माधव घिमिरेको निधन
nagariknews.nagariknetwork.c…
एउटा महिला ले आफू माथि भएको दुर्व्यवहार को बारेमा बोल्ने हिम्मत देखाउँछन् भने उसलाई तैंले किन ढिलो बोलिस् भनेर प्रश्न उठाउने भन्दा, उसको हिम्मतको लागि हौसला दिउँ ! @samragyeRLshah more power to you!!
setopati.com/social/212512
'लूट मची है चारों ओर... सारे चोर इक जंगल और लाखों मोर... सारे चोर
इक थैली में अफसर भी, चपरासी भी क्या ताकतवर, क्या कमजोर... सारे चोर..'
मेलम्ची खानेपानी आयोजनाको डिजाइन र गुणस्तरमाथि प्रश्नैप्रश्न तेर्सिएका छन् । करिब ५० मिटर उचाइको पानीको प्रेसर थेग्ने गरी सुरुङको ढोका डिजाइन गरिएको थियो । तर १६ मिटर पनि थेग्न सकेन । ekantipur.com/news/2020/07/1…
For a read, cause you can do nothing about it!!
गुलियो चकलेटभित्रको झेली खेल
— @BasnetManbdr को रिपोर्टिंग
nepalmag.com.np/economy/2020… via @NepalMagazine
सरकारले नक्सा पास आवश्यक कदम चाल्न पर्ने थियो जस्तो लाग्छ, तर त्यसको आडमा सरकारको कुनै पनि कमजोरी हरु लुक्नु हुँदैन!
सरिता तिवारी लेख्छिन्–अव्यवस्थित क्वारेन्टिनमा अकाल मरिरहेका बिरामी, उपचार नपाएर मर्न बाध्य सुत्केरी,भोकले मारेका निमुखा र खोप पर्खेका बच्चाहरूबारे सोचौं। स्वदेश फर्किने फिराद लिएर रुँदै पर्खिएका श्रमिकहरूबारे सोचौं।पहिले मान्छेबारे सोचौं।
@saritatiwari36
ekantipur.com/opinion/2020/0…
बाबुले पनि धर्ती र आकाश दुवै बन्न सक्छन् । सबैले हेर्नैपर्ने श्रृङ्खला।।
'बुबाको कथा' हेरिसकेपछि तपाईंको मनमा लागेको कुरा भन्नुस् न @hernekatha
youtu.be/oWagz_Zj6YU
5









