
Bidhya Chapagain retweeted
"...कर्णालीले आँसु मात्र बगाउँछ...आँसुका कारण बगाउँदैन..."
धन्यबाद @hernekatha @cbidhya @qamalqumar
दीपिका स्कुल जान्छिन् | Dipika Goes to School | Herne Katha EP174 - हेर्... youtu.be/s5-NQwBsc0s?si=GUp_… via @YouTube
Bidhya Chapagain retweeted
तिमीले ल्याइदिएको लोकतन्त्रमा झोलुङ्गे पुल रहिन्छ ।यहाँ तिमी मेट्रो चलाउने कुरा गर्छौं , घर घरमा चुलो चुलोमा ग्यास पुर्याउछु भन्छौं , तिम्रो शहर जोड्ने बाटो रातारात बन्छ तर दुर्गम गाउँ जोड्ने एउटा पुल भने जुग जुग सम्म बन्दैन ।
तिम्रो शहरका मान्छेले हाल्ने त्यो एक भोट जति मूल्य हुन्छ यी दुर्गम गाउँका मानिसले हाल्ने एक भोटको पनि त्यति नै मुल्य हुन्छ । कि दुर्गम गाउँको भोटको मुल्य घटाउ कि दुर्गम गाउँमा तिम्रो बजेट बढाउ ।
खतरा ,तिम्रो लोकतन्त्र माथी छैन दिपिकाहरुको ज्यान माथी छ। @hernekatha @cbidhya #Dipikaschooljanchin #karnali #hernekatha
Bidhya Chapagain retweeted
यो माग नभएर कर्णाली बासीको हक हो 🙏🙏 विश्व आई मा कुदिरहदा कर्णाली यस्ता आबस्यकता का लागि दौडिरहेको छ जसको सम्बोधन अति आवश्यक छ 🙏🙏 सहानुभूति धेरै पाइसक्यो कर्णालीले अब समस्या को निदान ल्याएर पुग्नुस् कर्णाली
हेर्ने कथाको टिमलाई धेरै धन्यवाद @hernekatha @cbidhya
Bidhya Chapagain retweeted
“दीपिका स्कुल जान्छिन्” कर्णालीको साँचो कथा । @cbidhya दिदी 🫡
सरकारले @hernekatha यो भाग पुरा हेरोस् ।
@PM_nepal_
Bidhya Chapagain retweeted
youtu.be/s5-NQwBsc0s?si=-NE8…
तुइनमा झुण्डिएको प्रत्येक पाइला,राज्यको उत्तरदायित्व माथिको एउटा मौन प्रश्न हो।
कर्णालीलाई सहानुभूति होइन,सुरक्षित पहुँच र समान अवसर चाहिएको छ। #hernekatha @hernekatha @cbidhya
Bidhya Chapagain retweeted
नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।
#Sms alert
#Update
#HighAlert
भदौ १०, दिंउसो ०१:३५ बजे
चिन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।@NDRRMA_Nepal
Bidhya Chapagain retweeted
विपद्पछिको उद्धार तथा राहतका लागि यो लिङ्कमा गई विवरण भर्नुहुन अनुरोध छ। यो सन्देशलाई समबन्धित सबैमाझ सेयर गरिदिनुहुन समेत अनुरोध गर्दछौं।
setu.ndrrma.gov.np/
"मुटुको शल्यक्रिया गर्दा ८-९ लाख खर्च लाग्यो ।" #hernekatha #ep172
"कार्यसम्पादन मूल्याङ्कनमा हामी राम्रो अवस्थामा छौं, तर यहाँको स्थिति चाहिँ रुन मन लाग्ने छ ।" -अस्पताल प्रमुख #hernekatha #ep172
अस्पतालको स-शुल्क फार्मेसी चाहिँ रित्तो रित्तो छ । कोहलपुरका कमल परियारले एक वर्षअघि फार्मेसी सुपरभाइजर बनेर यहाँ आए यता नयाँ औषधि भित्रिएको देख्न पाएका छैनन् ।#hernekatha #ep172
"मैले अस्पतालको बेथिति बारे बोलेकै आधारमा मलाई जागिरबाट निकालियो भने,म यो देशमा चाहिँ बस्दिनँ ।"- विशाल बुढा #hernekatha #ep172
Bidhya Chapagain retweeted
Replying to @cbidhya
बास्तबिकता यहि हो, तर राज्धानीमा बसेर नीति बनाउनेले यस्ता कुरा सुन्न नि चाहदैन्न।भएको बजेटले कति कमसल औषधी आउँछ भने बिरामिले"डा.सङ चेक गर्ने राम्रो औषधि बहिर किनौला भन्छन।सिटामोल खानु र धुलो खानु उस्तै गुणस्तरको औषधि जान्छ।जिल्ला अस्पतालको हालत यस्तो छ भने बाकी कल्पना पनि न गर्नु
"दुर्गममा सिटामोल पाइँदैन भन्ने कुरा भनाइ मात्र होइन, कहिलेकाहीँ सिटामोलकै संकट पर्छ।"-पुस्कर देवकोटा #hernekatha #humla










