
struggle iz द पाrt of my job- - -GOV. TEACHER tweet bank @loyelhrt
गाउँ
Joined August 2015
- Tweets13.6K
- Following1.9K
- Followers1.4K
- Likes15.6K
देववहादुर थापा(काजी) retweeted
#NewProfilePic# यात्रा टुइटरबाट सुरुवात भयो...करिब ८ बर्ष पछि हामी यहाँ आईपुगेउ!!😍😍 @Dev_URLV 😍 @Nisu_URLV 😍😍😍..
देववहादुर थापा(काजी) retweeted
#आज त निशु पनि झुल्केकी छिन रे TL तिर....
#BreakingNews ..😀😍😍
देववहादुर थापा(काजी) retweeted
Aako ni puranaa yad ko khojimaa ma pani
#आज त निशु पनि झुल्केकी छिन रे TL तिर....
#BreakingNews ..😀😍😍
देववहादुर थापा(काजी) retweeted
माया गर्छु धेरै तिम्लाइ तर गफ हुदैन
भन्ने गर्छन मान्छे एकोहोरो होरे true लब हुदैन
मलाइ था छ तिमि मात्र मेरो मनमै हुनेछौ
न तिमिले न त मैले नै चाहेपनि हाम्रो break up हुदैन
# रमैलो जेपिटि टुइत😁😁
देववहादुर थापा(काजी) retweeted
Welcome to my new 2 followers and goodbye to 3 unfollowers (FREE stats by unfollowspy.com)
देववहादुर थापा(काजी) retweeted
सबैले चिनुन जरुरी छैन😊
चिनेका जतिले नबिर्सिए हुन्छ।
#शुभपल
देववहादुर थापा(काजी) retweeted
सिन्धुपाल्चोकको नागपुजे र भीरखर्कमा पहिरो : १८ घर पुरिए, प्रहरी घटनास्थलतर्फ जाँदै
imagekhabar.com/news/175950/
देववहादुर थापा(काजी) retweeted
रातभर मीठो निन्द्रा आउन यति सजिलो छैन हजुर त्यसको लागि दिनभर इमान्दार भएर कर्म गर्नु पर्छ नत्र दिनभर गरिएका आफ्नो गलत कर्मले रातभर तड्पाइ रहन्छ ।
#कोहिनुर
देववहादुर थापा(काजी) retweeted
#म ठोकेर भन्न सक्छु एदि माया प्रेम अनि सम्बन्धहरुका ट्विट टुइटरले रिफ्युज गर्ने हो भने 80% ट्विटेहरु ट्विटर छोडर जान्छन!!!😋😋😃😃
देववहादुर थापा(काजी) retweeted
विश्वास त धेरै टुट्यो जिन्दगीमा
तर, विश्वास गर्ने बानी कहिल्यै टुटेन😍
#शुभ बिहानी ☕️ – at Nepal
देववहादुर थापा(काजी) retweeted
जाति, धर्म र वर्ग भन्दा ठुलो मान्छेको मन एवम भावना हो। आफन्त हुनलाई न रगतको नाता चाहिन्छ, न धर्म मिल्नु पर्छ, नत वर्ग नै। दुखमा जस्ले साथ दिन्छ उहि आफ्नो हो।
#सुभ_रात्री
देववहादुर थापा(काजी) retweeted
8 बजेर 2 मिनेटमा live आऊछु भन्नेहरु
(🏐🏐🏐)3 बजेर 1 मिनेट
(🏀)गइसक्यो live किन नआको हो कुन्नि।















