
Graduate Learner of Mathematics & MPA At Central TU,NEPAL. #Traveller #MathLover #NatureLover #IQ_Follower #FunneYBoY थप रमाईलोका लागि👉 @boharads Click गरौँ ।।
सुदुरपश्चिम प्रदेश,दार्चुला ।।
Joined March 2015
- Tweets11.5K
- Following277
- Followers3.2K
- Likes41K
Pinned Tweet
प्रेम एउटा यस्तो चिज हो जुन जस्तोसुकै अवस्था वा समयमा गरिन्छ तर प्रेम भयो भन्दैमा प्रेमि वा प्रेमिका हुनैपर्छ भन्नु मुर्खता हो!!
BOHARA DS retweeted
आजका विजेता सबैलाई बधाई । पुरस्कारका लागि हामीलाई मेसेज वा ट्वीटरमा डीएम गर्नुहोला । RamroJob.com #CIN #sajhalkhabar #WorldCup2022
BOHARA DS retweeted
गणित विषयको प्रवर्द्धनका लागि स्थापित नेपाल गणित समाजले अध्यापकहरु क्षमता अभिवृद्धि कार्यशाला आयोजना गरेको छ ।ekantipur.com/news/2022/05/2…
"खुसी" को पर्यायवाची शब्द नै "आमा" हो। 💞💞
#माता_तिर्थ_औसिको_शुभकामना
BOHARA DS retweeted
Happy to meet my ‘twin’ in #Nepal today. He likes to make fun of me, but he says he promotes me that way. Thank you for a good laugh and for bringing humor to people in the past two years, @gajureal. What we seriously agree on are - vaccines, tests & treatment for all & peace
डा. टेड्राेससँग म मेड्रोस😊
Meeting with hon. Dr. Tedros adhanom ghabreyesus, Director General, World Health Organization.
youtu.be/cs_lvoyrZY0
श्रीपेच लगाउने हैसियत भएको मान्छेलाई जाबो हेल्मेट लगाएन भन्ने ? हेप्नी?
#पारस_काण्ड ।।
BOHARA DS retweeted
उज्ज्वल सुदूरको सम्भावना र आशा बोकेको संस्था 'सुदूरपश्चिमाञ्चल विश्वविद्यालय'को ११ औँ स्थापना दिवसका अवसरमा सम्पूर्ण सरोकारवालाहरुमा हार्दिक शुभकामना। आजको समयको माग, आवश्यकता र स्थापनाको उदेश्यमा अनवरत प्रगति गर्न सकोस्, कामना।
[त.श्रो.]













