
🤱एक आमा❣️ Past : @HimalKhabar @ThahaKhabar @Farakdhar @Kendrabindu @RSS_Dang @NewsGriha @Nawapath
Nepal
Joined August 2012
- Tweets18.4K
- Following1.7K
- Followers7.4K
- Likes18K
Pinned Tweet
बर्बाद हुनलाई मुटु चाहिन्छ । यहाँ मुटु नभएकाहरु धेरै छन् जो प्रेम गरेको दावा त गर्छन् तर, प्रेम गरेकै कारण बर्बाद हुन कोही पनि चाहदैनन् !
मुलुकमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको बेला यस्ता घटना भइरहेका छन् त्यो पनि बालिकामाथि यो हदको हिंसा भइरहेको छ । अधिकारकर्मी र सरोकारवालाको ध्यानाकर्षण होस् । दोषी उम्किन नपाओस् !
1
116
NPL Season 3 को उपाधि कसले बाजी मार्ला त ?
Best Wishes @LumbiniLions 🦁💪🫰🏻🙏🏻❣️
#NPLSeason3
#LumbiniLions
1
107
IGP लाई रिस उठ्यो भन्दैमा संविधान मिचेर पत्रकारमाथी धरपकड गर्न पाइदैन : पत्रकार विश्वमणि सुवेदी
#bimasu
#journalist
महिलालाई बिहे गर्छु भन्ने, कुटपिट गर्ने, पैसा खाने गरेका घटनाबारे हामीलाई धेरै वर्ष पहिलेदेखि थाहा थियो । यसको विरुद्ध सार्वजनिक रुपमा बोलेको पनि हो ! अर्को त्यस्तै घटना सार्वजनिक भयो ! अडियो सुनिसकेपछि त्यो मान्छे होइन दानव हो भन्न चाहन्छु !
+👇
सरकारले यस्तो निर्णय गरेको रैछ !
अनि दसैंको १/२ दिन अगाडि जागिरबाट निकाल्न लागेका कर्मचारीको हकमा चैँ कसरी विदा गर्ने तयारी छ त सरकार ?
#Heighlights
@highlight
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ !
उनीविरुद्धको कसुर भने प्रहरीले खुलाएको छैन !!
173
गुटेरसले हात दिइरहे, बालेनले चश्मा र कोट मिलाइरहे !
नोटः प्रधानमन्त्रीज्यू गजब देखिनुभा'छ भन्न चाहन्छु !
#Balenshah
#pmnepal
1
15
722
फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज १ सय १३ यात्रु लिएर पोखरा विमानस्थलमा अवतरण । उक्त विमानलाई पानीको फोहराले स्वागत गरिएको छ । यससँगै आजदेखि दुबई-पोखरा-दुबई नियमित व्यवसायिक उडान सुरु भएको छ ।
जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ भन्दा म निर्वाचित अध्यक्ष हुँ भन्नेले बैठक चैँ निर्वाचित महासचिवलाई चलाउन किन नदिएको नि ?
'ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने' विवादास्पद अभिव्यक्तिपछि उद्योगमन्त्री यादवले दिइन् राजीनामा !
63
ग्यास नपाएर सुत्केरी श्रीमतीलाई खाना खुवाउन सकेन भनेर एउटा युवाले खोलामा हाम फाल्यो ! यो जस्तो दुःखद अवस्था के हुन्छ सक्ला ? हैन के हुँदैछ यहाँ ?
भोटेकोशी बाढीको आज १०औं दिनः
त्रिशुली ३ "ए"को सुरुङमा फसेका व्यक्तिहरूको नेपाली सेनाले उद्धार सुरु गरेको छ । उद्धारस्थलमा अक्सिजन सिलिण्डर बोकिरहेको अवस्थामा देखिए गृहमन्त्री सुधन गुरुङ ।
#sudhangurung
#HomeMinister
1
2
134
त्रिशुली ३ 'ए' आयोजनाको सुरुङबाट जिवितै उद्धार गरिएका दोस्रो व्यक्ति कविर महर्जन हुन् ।
उनी त्रिशुली ३ 'ए' आयोजनाका सुपरभाइजर हुन् ।









