
🤱एक आमा❣️ Past : @HimalKhabar @ThahaKhabar @Farakdhar @Kendrabindu @RSS_Dang @NewsGriha @Nawapath
Nepal
Joined August 2012
- Tweets18.4K
- Following1.7K
- Followers7.4K
- Likes18K
युङ्जा मिजा retweeted
ज्योती मगरमाथी भईरहेको साईबर बुलिङमाथी आज एक अनलाईनले समाचार बनाएको रहेछ । पत्रकार @gyanenkhadka जिले त्यो लेख सेयर गर्नुभएको रहेछ। त्यसमा एकजना शिक्षिका जो बालबालिका सम्बन्धी लेख पनि लेख्नु हुदो रहेछ वहाँले ज्योतीले छुच्चो बोली बोलेकोले गर्दा बुलिङ सही हो भन्ने पाराले कमेण्ट गर्नुभएछ। ईनिसा बिकलाई न्याय माग्दै हुनुहुदो रहेछ। अब बाँकी के बोल्नु।
Cherry blossoms bloom in Kathmandu, enhancing city's beauty (Photo Feature) risingnepaldaily.com/news/76…
इनिशाको न्यायका लागि काठमाडौँमा प्रदर्शन (फोटो फिचर) gorkhapatraonline.com/news/1…
युङ्जा मिजा retweeted
आज बालाचतुर्दशी : पशुपति क्षेत्रमा शतबीज छर्दै श्रद्धालु (फोटोफिचर) gorkhapatraonline.com/news/1…
युङ्जा मिजा retweeted
तपाइँ सम्पादक हो तर के तपाइँले रिपोर्टर गाइज अब तिमी कमाण्ड समाल भन्नु हुन्छ? तपाइँ मुलधारका मिडियामा विचारक चिन्तक भएर कयौँ वर्ष आइरहनु भएको छ तर के अब मेरो धेरै प्रचार भयो अब दोस्रो पुस्ता आउनु म आउँदिन भन्नु भएको छ? छैन भने देउवा, ओली र प्रचण्डले अनि रविले मात्रै किन छाड्ने?
युङ्जा मिजा retweeted
त्रिवि क्रिकेट मैदानको स्तरोन्नति धमाधम (फोटो फिचर) gorkhapatraonline.com/news/1…
युङ्जा मिजा retweeted
दसैँ मानेर काठमाडौँ फर्किने बढे (फोटो फिचर) gorkhapatraonline.com/news/1…
युङ्जा मिजा retweeted
कान्तिपुरको Expose अभियानममा पुर्ण समर्थन, यो जरूरी छ।
‘संसद् भवनभित्र ३२ जना बन्धक र मृत फेला’ भन्दै अपुष्ट समाचार फैलाउने यी अनुहार ekantipur.com/news/2025/09/1…
युङ्जा मिजा retweeted
.@KantipurTVHD
Back in screen after 72 hours
आँधीबेहरी होस् वा सन्नाटा,
पत्रकारिता निरन्तर रहिरहन्छ।
पत्रकारिता किनाराको मात्र साक्षी होइन,
इतिहासको भेलसँगै बग्ने यात्री हो।
भेलसँगै यसको यात्रा अविराम जारी रहन्छ।
युङ्जा मिजा retweeted
देशमा सकारात्मक परिवर्तन होस्, नयाँ पुस्ताको नयाँ नेपालको सपना पुरा होस्। आक्रमणले हाम्रो परिवारलाई पनि छोयो तर हामी अडिग छौं। लोकतन्त्र सुदृढ होस् भन्ने कामनासहित रोजगारी सिर्जना र लगानीमा अझ प्रतिवद्ध छौं। अन्धकारपछि उज्यालोले सबैलाई एकता देओस्। 🙏
युङ्जा मिजा retweeted
* राष्ट्रपतिलाई सार्वजनिक गर ।
* पूर्व प्रधानमन्त्रीहरूले सक्रिय राजनीतिबाट बिदा लेऊ ।
* राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठन गरौं ।
* जेन जिका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गरौं ।
* सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं ।
युङ्जा मिजा retweeted
एक अर्ब भन्दा बढी रकम खर्च गरेर बंकर तथा अत्याधुनिक सुविधासहित पुनर्निर्माण गरिएको भवन। सेना, नेपाल प्रहरी र गुप्तचरका टुकडीहरु सहितको सुरक्षा व्यवस्था! छेवैमा सेनाका अरु गणहरु समेत रहेको र झन् महत्वपूर्ण कुरा त आफ्नै परमाधिपति!
गणतन्त्रात्मक व्यवस्थाको रक्षा र राष्ट्रपति संस्थाको सुरक्षामा सेनाले देखाएको उदासिनता सन्देहपूर्ण छ। यसको जवाफ एक न एकदिन त उसले दिनैपर्छ! – at Nepal
युङ्जा मिजा retweeted
संविधानको रक्षाका लागि नेकपा एमाले र एकीकृत समाजवादीनिकट कार्यकर्ताहरू सडकमा निस्किन थालेका छन् ।
उनीहरूले 'संविधान रक्षा गरौँ' भन्ने प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
युङ्जा मिजा retweeted
'करको दूरुपयोग गर्ने' नेता बिरुद्दको आन्दोलन भन्ने तर करकै रकमले बन्ने भवन र सार्वजनिक सम्पत्ति जलाउने?
कान्तिपुर मिडियाले विचार, समाचार र सम्पादकीय सबैबाट जेन्जी आन्दोलनलाई देखिने साथ दियो उसैलाई जलाउने?
लखन थापाको सालिक भत्काउने ?
यि सबै जेन्जी मुद्दा हो?
युङ्जा मिजा retweeted
#Nepal: We are shocked by the killings and injury of protesters today and urge a prompt and transparent investigation.
We have received several deeply worrying allegations of unnecessary or disproportionate use of force by security forces during protests organized by youth groups demonstrating against corruption and the recent Government ban on social media platforms.
We call on the authorities to respect and ensure the rights of peaceful assembly and freedom of expression.
All security forces must comply with the basic principles on the use of force and firearms by law enforcement officials.
Nepal enjoys a lively democracy and active civic space, and dialogue is the best means to address young people’s concerns. We urge reconsideration of measures to regulate social media to ensure they comply with Nepal’s human rights obligations.
➡️ ohchr.org/en/press-releases/…
युङ्जा मिजा retweeted
आज भाद्र १७ गते नेपाली महिलाले पहिलो पटक (२०१०)
मताधिकार प्रयोग गर्न पाएको दिन ! मत मात्र होइन, कसलाई मत भन्ने निर्णायक शक्ति हुन जरुरी छ !
युङ्जा मिजा retweeted
Press Release-Visit of the Rt. Hon. Prime Minister to PRC (Day 1)
@Arzuranadeuba
@amritrai555
@lokbchhetri



























