dMuna (@DilipMuna) header
dMuna (@DilipMuna) profile picture

Retire @ 50 from professional life. उमेर पचास व्यवसायिक जीवनबाट अवकास। लगानीसम्बन्धी लेखन र वहस, पैसाकाे व्यापार मनपराउने। सरकारी/सामाजिक परिभाषामा बेराेजगार।

Kharipati, Bhaktapur
Joined March 2013
Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)Photo by dMuna (@DilipMuna)
#Div8283 #ebl 10 cash + 5 stock = total 15% yeild @ 2.05% on LTP 729.5 cash per share 9.25
11
7
944
Monthly Payment Systems Indicators: Asoj, 2083 (Mid-Oct 2026) nrb.org.np/contents/uploads/…
2
5
2,008
'Banking and Financial Statistics' as on Asoj End, 2083 (Mid-Oct, 2026) nrb.org.np/contents/uploads/…
2
3
16
1,332
नेपालमा एनभिडिया माेडेलबाट कम्पनिकाे मुल्यमा खेलेर कमाउन केकस्ताे छ कुन्नी?🤣🤣🤣
1
323
२ खर्ब सहजै नेपालमा नेै कसरी उपलब्ध छ भनेर रामेश्वर सरकाे प्रतिवेदनकाे अनुसुचिमा छ । राज्यले चाहदा 2-4 खर्बलाई विदेशकाे मुख ताक्नै पर्दैन ।
भारतीय प्रधानमन्त्री मोदीद्वारा नेपालका लागि २४ हजार करोड अर्थात् २ खर्ब ४० अर्ब नेपाली रुपैयाँको विकास सहायता घोषणा।
1
3
277
सुन-चाँदि, सेयर, सहकारि अर्बाैं स्वाहा😂
1
3
774
सेर, बुनुस, हकपरदबाट आपुर्ति मात्र बढाउने अनि मुल्य र बजार बढेन भनेर गु नासाे मात्रै त हाे । आपुर्ति ↑ मुल्य ↓ नै हाे ।
1
1
5
723
देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८३(८४ को तीन महिनाको तथ्याङ्कमा आधारित ) नेपाली: bit.ly/492x2bF अङ्ग्रेजी: bit.ly/4zPduDs तालिका: bit.ly/3XC8rb9
1
17
2
26
2,235
आफ्नै नागरिक चिन्न अनेकथरी कागजात किन थाेपरेकाे हाेला? उ बेला त फलानाे भनेपछि पुग्थ्याे नागरिकता नै थिएन😁
Replying to @PoudelKuldip
धन्न तपैकाे कार्ड आएछ। मेराे त नपा मा ३ घण्टा कुर्दा रिजेक्ट गरेकाे जानकारी गराए। फेरि जिप्रका विराटनगर गएर रि-फर्म भर्नु, सबै रि-बायाेमेट्रिक गर्नु रे अनि( ४ बर्षपछि हाेला) कार्ड आउछ रे। त्यसै फर्के।
1
1
2
134
बैकमा शेयरधनि हेर्नुपर्ने संचित नाफा र वितरणयाेग्य छाेडेर सबै हेर्छन र विश्लेषण गर्छन्, मने चाहिने शुन्य अरुमा पाेख्त🤣🤣🤣
1
335
अनि नेपालीकाे टाउकाे कति ऋण/अनुदान थाेपरियाे त?😂
Replying to @anilkathmandu
COP 15 मा सात जना मंत्रीहरु, ११७ प्रधानमंत्रीको प्रतिनिधी मण्डल, १७ सांसदहरूको टोली, वन मंत्रीको ५० जनाको टोली, र लगभग १५० को NGO को सहभागिता थियो। लगभग ४०० नेपालीको सहभागिता थियो।
1
1
396
यसपालीकाे स्थानीय चुनाउ त पक्कै डिजिटल मतदान हाेला, काेकाे एक्साइटेड? न मतपत्र छाप्नु न हातले गन्नु, गुटुङटुङ मतदान एकैछिनमा नतिजा हैन त?
1
3
331
dMuna retweeted
#Div8283 #SBI 4.85 cash + 3.4 stock = total 8.25% yeild @1.88% on LTP 438 cash per share 4.375
1
5
135
#Div8283 #SBI 4.85 cash + 3.4 stock = total 8.25% yeild @1.88% on LTP 438 cash per share 4.375
1
5
135
Replying to @DilipMuna
पछिल्लो राष्ट्रिय परिचय पत्र त इंडियाकाे आधार कार्डकाे हुबहु नक्कल गर्न खाेजेकाे देखिन्छ। इंडियामै पनि आधार कार्डमा नागरिककाे निजी विवरण सबै अंकित गर्दा उनकाे गाेपनीयताकाे हक हनन हुने, डेटा चाेरी-विवरण चाेरी हुन सक्ने भन्दै विराेध भएकाे थियाे। अहिले निस्प्रभावी गरिन्दैछ रे।
1
1
360
जब मानविय विश्वासलाई नागरिकता, मतदाता परिचय पत्र हुँदै राष्ट्रिय परिचयपत्र जस्ता नयाँनयाँ कागजमा खाेजिन थालियाे, अनि वासचविक विश्वास कागजी र कृत्रिम हुन थाले । न मानिस न कागज विश्वासिला🤣🤣🤣
1
1
3
430
Here is FY 8384 q1 review from my side with thanks to fried Dipak Dahal. ShareKnowledge: Bank Q18384 Unaudited Financial Report dilipmuna.blogspot.com/2026/…
1
2
1
406