अात्रेय कुलदीप (@PoudelKuldip) header
अात्रेय कुलदीप (@PoudelKuldip) profile picture

Man can do what he will. But he can’t will what he will. ~ Arthur Schopenhauer Wokeism Likes and RTs ≠ endorsement.

Kathmandu, Nepal
Joined December 2017
Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)Photo by अात्रेय कुलदीप (@PoudelKuldip)
शिक्षक मुल्ला नशुरिद्दीनलार्इ एक दिन स्कूल जाने बेलामा मासु खाने मुड चलेछ। एक किलाे खसीकाे मासु किनेर घर छाेड्दै श्रीमतीलार्इ भनेछ - "हेर, हामी दुर्इजनालार्इ एक किलाे ल्याएकाे छु। अाधाकाे भुटुवा र अाधा रसवाला गरी पकाउनु, भरे म अाएपछि सँगै बसेर खाउँला।"
11
31
6
176
अात्रेय कुलदीप retweeted
नेपालमा राष्ट्रपति भनेको तास खेल्दाको जोकरजस्तै हो भन्ने दाबी !...
7
5
1
47
1,241
दुई मात्रै होइन, सकिन्छ भने दुई हजार खर्ब ऋण लिएर देशको पूर्वाधार, शिक्षा, स्वास्थ्य र प्रशासनलाई युगसुहाउँदो बनाऔँ। जापानको ऋण पनि GDP को ~३००% छ। "जो जति धनी, ऊ त्यति नै ठूलो ऋणी!" तर मुख्य शर्त एउटै हो— ऋणको पूर्ण सदुपयोग हुनैपर्छ। 🇳🇵🇳🇵🇳🇵
1
1
53
अात्रेय कुलदीप retweeted
हिजो मधेसमा हिमाल किन जोडेको, पहाड किन जोडेको - यो महेन्द्रवाद मुर्दावाद भन्दै आन्दोलन ध्वंस, नाकावन्दी र विस्थापन। आज फेरि मधेशसँग न हिमाल छ, न पहाड छ, न खोला छ - अब माग नपुगे मधेस आन्दोलित हुने बाहेक अर्को के छ रे ! देशको एकता र समग्रता खोज्ने राजनीति कैले मूलधार बन्ला?
2
3
13
637
हाम्रा नटबोल्ट बैज्ञानिक र तिनका टोलीलाई अध्ययन गर्नको लागि उतै पठाउनु पार्ने भओ। केही सिकेर आम्ते कि??? youtube.com/shorts/UBpSn72DY…
1
153
क्या खाते हो बेटा???
THE 28 SIXES OF VAIBHAV SOORYAVANSHI.
2
2
177
अात्रेय कुलदीप retweeted
श्रद्धेय राजनेता @thapagk ले रहर गर्नु भएको कुरा चाँडै पुगोस् ।
‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’ #GaganThapa #NepaliCongress #Government #GaganThapaStatement
4
3
1
17
1,134
Replying to @P_K222
केही हुँदैन झन खतम हुन्छ। फेरि पृथक राष्ट्र बनाउने आधारभूत संरचना नै छैन। पृथक भयो भने सिधा नभएर पराेक्ष,भारतकै भुभाग जस्तो हुनेछ। याे बेकारका कुरा हाे। विभेद छ भने लडाै नभए किन बेकारकाे disturbance
1
2
37
अब यात्रुको अभावले भैरहवा र पोखरा "अन्तर्राष्ट्रिय" विमानस्थल चलाउन सकिएन त नभन्लान् । – at Nepal
1
1
2
343
अात्रेय कुलदीप retweeted
Replying to @MOHPnepal
@MOHPnepal @hamrorabi नेपालका अस्पतालहरुमा गर्भवती महीलाहरूको मृत्यु हुने कारणहरू मध्य एऊटा कारण, हाल सम्म पनि कुनै सरकारी वा गैह्र सरकारी अस्पतालमा प्रशूती गराऊने एऊटैपनि पूर्ण तालीम प्राप्त Midwife कार्यरत नहुनु पनि हो । राजधानीमै नभएपछी जिल्ला र स्वास्थ्यचौकीहरूको त कुरै नगरम, दरवन्दी समेत छैन ।
1
3
8
498
अात्रेय कुलदीप retweeted
मन्त्रालयको टेबलमा बसेर ढिंडो खाँदा नगएको मन्त्री पद , जबो ३ महिना ननुहाउँदैमा जाला र भन्या..?? के भन्छौं हाे राष्ट्रवादी गोर्खेहरु..!? 🤓🤓 🙄🙄 😂😂
4
1
10
1,664
मधेसी जनता पृथक मधेस राष्ट्र वा पृथकतावादको पक्षमा किञ्चित छैनन्। सिके राउतले जेसुकै भनुन् वा लेखुन्, अलग राष्ट्रको कुरामा मधेसी समुदायको सहमति छैन। कुनै पार्टी विशेषका कार्यकर्ता र समर्थकको सानो समूहले सिङ्गो मधेसी समुदायको प्रतिनिधित्व गर्दैन।
4
12
362
अात्रेय कुलदीप retweeted
Replying to @SunilLamsal5
Asian Standard को महेन्द्र राजमार्ग अन्तर्गत चोरमारा उकालोमा सडक यसरी दबिएको छ। सम्बन्धित निकायको ध्यानाकर्षण होस्।। @hello_sarkar
2
2
57
अात्रेय कुलदीप retweeted
2
4
27
805
म आफैँ मधेशी समुदायको हुँ, तर एउटा कुरा स्पष्ट छ— यदि म गृहमन्त्री भएको भए, मधेशी पृथकतावादी समूहलाई ठाडो दमन गर्थेँ। देश टुक्र्याउने हर्कत कुनै राज्यले सहँदैन, र म पनि सहने थिइनँ। आफ्नै समुदायका ती तत्वहरूलाई मेरो सिधा चेतावनी छ— "सुध्रिजा मेरा बच्चा!"
1
4
11
331
अात्रेय कुलदीप retweeted
युएसएफडीएको नाममा एउटा भ्रष्टाचारको जालो १५ बर्षदेखि बुनिएको तथ्य घामजत्तिकै छर्लङ्ग भएकाले जेनजी बिद्रोहबाट आएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृत्वको सरकारले यसलाई चिर्ने अपेक्षा गरिएको थियो । तर स्वास्थ्य मन्त्रालयको एक समूह र २ वटा कम्पनीको सेटिङमा युएसएफडीए नाममा स्पेक लक गरी स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार हुँदैआएको छ ।nepalface.com/content/162654…
1
6
14
1,275
अात्रेय कुलदीप retweeted
५६ अर्ब अनुदान कम भयो रे! २ खर्ब ४० अर्बको प्याकेज कम भयो रे! डेढ अर्ब अनुदान र डेढ अर्ब ऋण ल्याउने दलहरू प्रधानमन्त्रीहरू आज ठूलो कुरा गर्दैछन्। देश लुट्ने पुराना दलहरू, काङ्ग्रेसी केटाहरू अहिले खुब लेखाईरहेका छन्, र पर्चा–पम्प्लेट छपाइरहेका छन् प्रोक्सी जुलूस गराईदिन्छन्। दलको गुट र आमचुनावमा पैसा माग्नेहरू, दिल्लीमै उपचार गरेर बाँचेका नेताहरूले देशको हितमा भएको उपलब्धिको समेत चिरफार गर्न खोज्नु विडम्बना हो। सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने बाटो खुल्यो — यो अवसर पहिले कहिले प्राप्त भएको थियो? हवाई रुट तथा कनेक्टिभिटी, थप बन्दरगाहहरूको पहुँच र व्यापारिक पारवहनका अवसरहरू उपलब्ध भएनन् र? विवादित विषयहरू बोकेर प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई असफल बनाउने प्रयासमा पुराना दलहरू लागेका थिए। तर प्रधानमन्त्रीले उनीहरूको नियत र चाल राम्ररी बुझ्नुभयो। देशको हितमा भएको उपलब्धिलाई दलगत चस्माले होइन, देशभन्दा ठूलो कुनै दल हुँदैन।
7
13
4
50
2,758
अात्रेय कुलदीप retweeted
Your parents should have named you "DD Muni" , Dukh Deo Muni ....! You're one of the greatest villain in Indo-Nepal relationships. @SDMUNI @NavitaSrikant @narendramodi
India's demand for Nepali air space for its Bagdogra flights was aimed to test Nepal' response to India's security sensitivity in relation to China. Nepal does not seem to be ready to cooperate in that respect at least as yet.
7
6
62
2,322
अात्रेय कुलदीप retweeted
उच्च भारतीय स्रोतका अनुसार प्रधानमन्त्रीद्वय बालेन र मोदीबीच भएको आन्तरिक कुराकानीपछि सीमा विवाद हल गर्न दुवै देशका परराष्ट्र सचिवलाई होमवर्क दिएको छ । हेरौं, Workout पछि के सामाधान निस्किन्छ । #nepal #IndiaNews #kathmandu #Delhi #foryouシ
1
2
409
रेलको बोकी होइन बोगी (Bogie) हुन्छ के यदुबंशी जी.... आइपुग्यो अयोध्याबाट जनकपुरधाममा रेल, मुख्यमन्त्री र मन्त्रीले गरे स्वागत (तस्बिरहरु) – Nepal Press share.google/S2xzdeaYQl0X46m…
1
158
त्यत्रो बिद्याबारिधी गर्दै गरेकोले बुझ्नुपर्ने हो - Aid condionalities, Paris declaration, Rome declaration, Accra agenda आदि। बुझेको भए यस्तो कुरा आउँथेन। अझ Aid का प्रकारहरु Ex-ante र Ex-post हरुको प्रकृयागत झमेलाहरु बुझेको भए त पक्कै आउँथेन।
भारतको सहयोग अनि सर्त (जानकारीका लागि): प्रम बालेन्द्रको भारत भ्रमणको एउटा मुख्य सहमति करिब $1.62 अर्ब डलर, जस मध्य करिब $37.8 करोड सहयोग र $124 करोड सहुलियत ऋण (Line of Credit-LoC) हो। भारतले दिने LoC मा एउटा सर्त हुन्छ, उसले दिने रु १००. को ऋणमा उ बाटै ७५ रुपैयाको समान किन्नु पर्छ ( मसिन, कच्चा पद्दार्थ वा सेवा), जसले गर्दा यो ऋण चलाउने धेरै गारो छ। २०१५ पछिको भुकम्प बेला पनि भारतले १ अर्बको सहायता घोषणा गरेको थियो, जसमा २५ करोड $ र ७५ करोड सहुलियत ऋण थियो। २५ करोड $ सहयोग त नेपाल सरकारले प्रयोग गर्यो, तर ऋणको ७५ मध्य ५ करोड मात्र प्रयोग भयो। अब यदि अहिलेको १२४ करोडको ऋण भारतीय पक्षको ठेकेदारले सडक वा हाइड्रो बनाउने हो भने चै खर्च हुन्छ। र अर्को कुरा धेरै अन्तर-देशीय ऋणहरु यस्तै नै हुन्छन है।
1
3
361