Durga Sob (@DurgaSob) profile picture
Joined February 2016
Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)Photo by Durga Sob (@DurgaSob)
नेपाल समाजवादी पार्टीको प्रथम विधान अधिवेशन भब्यरुपमा सफल गरौ।।
2
5
294
Durga Sob retweeted
संविधानको धारा ७६ को मर्मअनुसार १३ प्रतिशतभन्दा बढी जनसंख्या रहेको दलित समुदायबाट कम्तीमा ३ जना मन्त्री हुनुपर्छ। तर दुई वर्षयता मन्त्रिपरिषद् बैठकमा भाग लिने गरी कोही पनि दलितलाई मन्त्री बनाइएको छैन। @lkendra ukaalo.com/news/20240717-zer…
1
17
4
28
2,224
Heading to New York, USA, to attend UN CSW 68th Session.
1
74
मलाई पनि गणना गर: मेरो आवाजको अर्थ राख्छ भन्ने मुल मर्मका साथ अपांगता भएका महिलाहरुको प्रथम राष्ट्रिय सम्मेलन ३ दिन सम्म ( 1-3 मार्च 2024) काठमाडौमा भब्यता साथ संचालन भैरको छ।
6
106
I delivered oral statement at UN CEDAW Committee’s 89th pre-session in Genevs, Switerland
6
90
During Capacity building training to frontline leaders at Nepaljung, Banke.
2
121
ऐतिहासिक तथा राजनीतिक रुपमा प्रख्यात दाङकाे काइलाबासकाे नेपाल भारत सिमानाकाे अबलोकन गर्ने अबसर मिल्याे। तर धेरै जसाे पुराना सरकारी अड्डा र बजारका घर काे राम्राे संग संरक्षण र प्रयाेग नभर खन्डर भएकाे देख्दा नरमाइलो लाग्याे।
1
6
185
बृहत् नागरिक समाज द्वारा आयाेजित जात ब्यवस्था बिरुद्वकाे दाेश्राे प्रतिरोध दिवस,२०८०, माईतिघर मण्डलामा। #जात #ब्यवस्था #मुर्दावाद #Dalit #Lives #Matter
2
7
117
युवाहरुलाई लैङ्गकि समानता र सामाजिक समाबेशिकरणकाे बिषयमा प्रशिक्षित गराउदै। Thank you Youth Advocacy Nepal for this opportunity.
4
80
समुहका दलित महिलाकाे संगठित शक्ति ।। @पाेखरा
3
62
आफ्नै देशका नागरिकलाई शरणार्थी बनाई अर्काे देश पठाई कराेडाै रकम ठगि गर्ने जाे काेहिलाई पनि सत्ता र शक्तिकाे आडमा बचाउने कार्य नहाेस्। यस्ता चरम पराकाष्ठाकाे खुलेर सबैले बिराेध गराै !!!
3
75
Congratulations Nepali Team👍️😊
1
54
२०४८ यता पनि महानगर थियो। मेयर थिए, सदस्यहरु पनि त थिए! थिचिएका,मिचिएका,दवाईएका र पर्खालभित्र परेका सम्पदामा किन चलिरह्यो मनपरी ? जवाफ हो-दलीय संरक्षण र नाजायज लाभ! अब `र्यापर´अघि सरेका छन्, नागरिकले साथमात्र दिए पुग्छ। कारवासबाट मुक्त हुनेछन् टुकुचाहरु !
11
69
5
566
देश तथा बिदेशमा रहनु हुने सबै नेपालीमा बिजया दशमीको हार्दिक मंगलमय शुभकामना 🙏🙏
6
नवरात्रीको पहिलो दिन घटस्थापनाको हार्दिक शुभकामना 🙏
4
आज सोह्रश्रद्धको अन्तिम दिन पशुपतिमा।।
4
Happy Independence Day to Indian people .
1
मुश्लिम धर्मावलम्बीहरूको महान पर्व इद-उल-अदाहको सबैमा हार्दिक शुभकामना 🙏
3
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्मानित संसदबाट १६५ बिश्वासको मत प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
6