Go PAL retweeted
जसले मागेर दियो त्यो जरूरत हुनेछ
जसले नमागी सारा सुम्पिदियो त्यो चाहिँ सच्चा वाला माया हो,❤️😍
Yauta Thyo Dil - Rajesh Dhami / ft. Hari Om Mangol / Rachana Neupane - ... youtu.be/Gs2MGc4ST6I?si=bZnV… via @YouTube
Go PAL retweeted
#झरि_हरफ💦
रुज्दै भएनि घर नगइ भा छैन!!
छाताले छेक्दैन,,
तेइ नि छाता नै नभइ भा छैन।।
#शुभ_सन्ध्या😊❤️
Go PAL retweeted
हो, मृत्यु अब संस्कार होइन,
केवल प्रक्रिया जस्तो लाग्छ,
जिउँदो छँदा ‘सम्बन्ध’
हराएका जो थिए,
उनीहरू नै अन्त्यमा
‘प्याकिङ’ को भीडमा भेटिन्छन्।
#म_अनि_मेरो_भावना
Go PAL retweeted
दु:ख अनि सुख भनेको आउछन जान्छन,
तर तिमी एक पटक आए पछि मेरो श्वास रहे सम्म नजानु है प्रिय 😍🤗
Go PAL retweeted
सुनाउन न सकिने सपना हरु छन
भुल्न न सकिने घटना हरु छन!
मुस्कान भित्र लुकेका आँसु हरु छन ।
जीवन भरी बोक्नु पर्ने भार हरु छन!
नत खुसी भेटिन्छ नत पीडा मेटिन्छ ।
बस जिन्दगि देखेर नै मुटु रेटिन्छ।
#शुभ_प्रभात☕️🌼🙏
Go PAL retweeted
माया बसे पछि यौटै मन यौटै धड्कन हुन्छ रे...
अनि सास पनि एउटैले फेर्छन् क्या हो..
त्यस्तो माया गर्नेहरु अक्सर निकै छट्पटीमा देखिन्छन्...!!🙆😂😁
Go PAL retweeted
चाहिँदैन कसैको #good_night म्यासेज
निन्द्रा लागे आफैं सुत्छु 😏😹😂
Go PAL retweeted
#मुक्तक
💞💞💞
अप्ठेरो गाह्रो सारो , जीवनका अंग हुनुपर्छ
राम्ररी जिउन, जीवनकला सबैसंग हुनुपर्छ
यहाँ कसैको भागमा सबैथोक, कोही बुङ्गै
मरिहत्य किन,अभावमा पनि दङ्ग हुनुपर्छ
💞💞💞
#अविरल
#शुभसन्ध्या🌷🎉💞🙏
Go PAL retweeted
बोल्दा सोच्न नपर्ने अनि भेट्दा
डराउन नपर्ने
त्यस्तो खास व्यक्ति हौ तिमी 😘
#शुभ_रात्री❤️🙏😍
Go PAL retweeted
पानीलाई धुन्न खाेजेपछि हो, छेउ
छाउकाे घर खेत तहसनहस भएको
नत्र त पानीलाई पनि था थियोे उस्काे
बग्ने बाटो ।
🥀 शुभ साँझ 🥀
Go PAL retweeted
कोही बिना सिरानीलाई, ब्यर्थ नसोच्नु,
सपना देख्ने रातहरुलाई, ब्यर्थ नसोच्नु।।
घात,र चोटले नै धेरै सिकाउछ जीवनमा,
सुनौला बिहानी हरुलाई, ब्यर्थ नसोच्नू।
#शुभरात्रि 🙏
Go PAL retweeted
केपि ओलिलाई जस्ले गाली गर्छ उस्काे भविष्य अन्धकार हुन्छ भन्थे................नेपालनै अन्धकार बनाएर छाडे!!!😁
Go PAL retweeted
शब्दहरू खोज्दै बसेँ,
तर तिमी त ती
शब्दहरू भन्दा पर रहेछौ —
मनको गहिराइमा बग्ने
एक उज्यालो अनुभूति,
जसलाई न त कलमले लेख्न सक्यो,
न आँखाले देख्न सक्यो।
तिमी मेरो मौनतामा
गुञ्जिएको सङ्गीत हौ,
मेरो प्रत्येक भावमा लुकेको
एउटा नाम विहीन कविता।
मैले त तिमीलाई बाहिर खोजेँ,
तर तिमी त सधैँ म भित्रै रहेछौ —
मेरो अस्तित्व सँगै,
एक अदृश्य प्रेम बनि बगिरहेछौ।
#म_अनि_मेरो_भावना









