हिटलर🇳🇵 retweeted
हामी आफैंमा यति पुर्ण छौ कि,
आफ्ना सम्पूर्ण घाउहरू स्वयम्ले नै निको पार्न सक्छौ !!
हिटलर🇳🇵 retweeted
यदि केही वर्षपछि अचानक हाम्रो भेट भयाे
भने .....तिमी के गर्छौ ?
डरले त्यो शिर झुकाउछाै ?
कि सम्झनामा आखाबाट खसेका आँसु लुकाउछाै ?
#शुभ_प्रभात☕️☕️
#शुभदिनकाे_कामना
😍🙏💞👌🇳🇵
हिटलर🇳🇵 retweeted
आरामै छस् भन्छन, अनिदो राती कसले देखोस्?
खुसी छेस् भन्छन, भक्कानिएको छाती कसले देखोस्?
सहज छ जिन्दगी, सरलै छ तेरो भन्छन,
भएको बज्रपात मै माथी कसले देखोस्?
✍️ दीक्षा ढकाल




