
A working Photo Journalist, Tweets are Personal . Email: [email protected]
गोकर्णेश्वर, Kathmandu , Nepal
Joined June 2014
- Tweets75.2K
- Following1.5K
- Followers8.7K
- Likes82.4K
पुराना मात्र हैन, जान्नेलाई छान्ने नयाँहरु पनि त्यस्तै हुने रैछन् । त्यसैले पुराना सबै खत्तम र नयाँ भनाउदा सबै उत्तम भन्ने गलत भाष्यको निर्माण नगरौ ..
चुपचाप रमिता हेरौ 😀😀
#FederalParliamentofNepal #funpost
Saroj Basnet retweeted
Replying to @timbungg
नजरै गलत भएपछि नेविसंघ नेता लेखिएको भंगेरे अक्षर नि देखिन्न। यस्तै हो। यो बाध्यकारी समाचार हैन। मनै भए प्रकाशित नगर्न नि सकिन्थ्यो। मलाई मेरो पेशागत दायित्व मजाले थाहा छ। दलको हैन गर्ने देशको चिन्ता हो। 🙏 मिडिया जलाउने आततायी सोच आतंकवादको प्रारम्भिक विन्दु हो।
Saroj Basnet retweeted
काठमाडौं क्षेत्र नं.३ मा तपाईंलाई विपद पर्दा सबैभन्दा अगाडि आएर सेवा गर्ने मान्छे यिनै रमेश अर्याल हुन्। यिनलाई जितउदा सबैले जित्छन्। जय नेपाल
#VoteforTree #NepaliCongress 🌳
आगलागीको घाउ बोकेको सिंहदरबारको छायाँमा पार्क गरिएका यी गाडीहरू आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारबाट प्राप्त सहयोगका सवारीसाधन हुन् ....
#SinghaDurbar #NepalElection2082 #saroj #NepalIndiaRelations
makalukhabar.com/2026/02/999…
2
98
उहिले सडक किनारमा मदारीले भालु नचाउदा हेर्न आउनेको पाकेट मार्थे, गोजीको पैसो गराउथ्यो। अहिले सहकारी दादाले गाउँटोलमा बादर घुमाउदा हेर्न आउनेको सिक्री हराउन थालेछ ....
🤭🤭🤭🤭
235
केहिबर्ष अघि खिर खाको फोटो बा को छोर्छोरीले प्रचार गर्थे।
अहिले नातीका लम्पटहरुले प्रचार गर्दैछन् ।
आखिर नयाँ पनि पुराना भन्दा बढी नौटंकी निस्किए .....
🤭🤭🤭🤭
#gobackghante
2
149
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेसनबाट सभापति निर्वाचित गगन कुमार थापाले आज केन्द्रिय कार्यालय सानेपामा पदभार ग्रहण गरेका छन् ...
#GaganThapa #NepaliCongress #gaganforpm
यता गाली गर्न चाहिँ नआउनु होला।
हिन्दु धर्मशास्त्र अनुसार बुबाको अशौच बारेको मान्छेले यसरी मन्दिर गएर पुजाआजा गर्न मिल्छ र भन्या?
कि ठगको घण्टी बजाउदै हिडेसी जे गर्दानी हुने हो?
डियर उताका दादाहरु
अब "पुर्ण बहादुरको सारंगी" रेट्न छाडौ।
अब त्यो सारंगीबाट "राग" हैन, "बैराग" मात्र निस्कन्छ ...
हस्त जने 🖐️🖐️
#NepaliCongress
1
8
233
देउवा पक्षले चाहे दल दर्ताको लाही केही समय दिने :- निर्वाचन आयोग
ल है दादाहरु, नयाँ दल खोल्ने की, स्वतन्त्र लड्ने की, कांग्रेसमै फर्कने की? आइतबार सम्म फाइनल गर्नु ल ....
🤭🤭🤭🤭🤭
#NepaliCongress
1
206
शेर बहादुर र ७ भाइ अनि तिनका हलिहरु लुरुलुरु नेपाली कांग्रेसमा फर्केर आउनुको बिकल्प रहेन अब 🤭🤭🤭
#NepaliCongress
3
237
Saroj Basnet retweeted
सहमतिका लागि प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?
काँग्रेस र देशलाई बदल्ने प्रयासमा हामी दुवै महामन्त्री दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ ! जय नेपाल ! – at Nepal
देउवा पक्षले गगन र विश्वलाई ५ वर्षको कारबाही गरेको छ ....
#NepaliCongress #GaganThapa #BishwoPrakashSharma
107
अब रुख बाँढौ।
बर एउटालाई, पीपल अर्कोलाई दिउँ। अनि मध्यमार्गी वालालाई हाँडिबेल दिउँ ....
😂😂😂
#NepaliCongress
1
112
कांग्रेस "टि २०" मा सुपर ओभर सुरु ......
अब केहिबेरमा अन्तिम नतिजा आउदै।
😁😁😁
#NepaliCongress
116























