
A working Photo Journalist, Tweets are Personal . Email: [email protected]
गोकर्णेश्वर, Kathmandu , Nepal
Joined June 2014
- Tweets75.2K
- Following1.5K
- Followers8.7K
- Likes82.4K
Saroj Basnet retweeted
Replying to @timbungg
नजरै गलत भएपछि नेविसंघ नेता लेखिएको भंगेरे अक्षर नि देखिन्न। यस्तै हो। यो बाध्यकारी समाचार हैन। मनै भए प्रकाशित नगर्न नि सकिन्थ्यो। मलाई मेरो पेशागत दायित्व मजाले थाहा छ। दलको हैन गर्ने देशको चिन्ता हो। 🙏 मिडिया जलाउने आततायी सोच आतंकवादको प्रारम्भिक विन्दु हो।
Saroj Basnet retweeted
काठमाडौं क्षेत्र नं.३ मा तपाईंलाई विपद पर्दा सबैभन्दा अगाडि आएर सेवा गर्ने मान्छे यिनै रमेश अर्याल हुन्। यिनलाई जितउदा सबैले जित्छन्। जय नेपाल
#VoteforTree #NepaliCongress 🌳
Saroj Basnet retweeted
सहमतिका लागि प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?
काँग्रेस र देशलाई बदल्ने प्रयासमा हामी दुवै महामन्त्री दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ ! जय नेपाल ! – at Nepal
Saroj Basnet retweeted
`पार्टी एकता जोगाउन विष पिउन तयार´ l `विभाजन हुनलागे हलबाट बाहिरिने´ l हामीले यो भन्नूको अर्थ- हो बिशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न l
`फुट्ने´ भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह l दोस्रो बिशेष महाधिवेशन `बदलिएको समयको काँग्रेसका लागि, बदल्नुपर्ने देशका लागि´ ! – at Nepal
Saroj Basnet retweeted
टीकापुर घटनालाई राजनीतिक घटना भन्ने दुस्साहस गर्ने को हो फेरी ?? यस्ताको कुरा पत्याउने देशको भविष्य के होला भनेर चिन्तामग्न भइयो हेर्नुस् ;))
Saroj Basnet retweeted
NPL : कर्णाली याक्स र चितवन राइनोजबीचको खेलमा उत्साहित दर्शक
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
विदेशी खेलाडीसहित नेट अभ्यासमा कर्णाली याक्स
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीचको खेल अपराह्न ४ बजेपछि सुरु हुने छ । PHOTOS BY - @IsarojB #nepalviews #NPLSeason2 #janakpurbolts #kathmandugorkhas
nepalviews.com/story/413128/…
Saroj Basnet retweeted
NPL : टीयू क्रिकेट स्टेडियममा दर्शकको चहलपहल
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
टीयू क्रिकेट स्टेडियममा रोबोट डग 'चंखे'
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
टीयू क्रिकेट स्टेडियममा प्रवेश गर्दै दर्शक
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
NPL : वार्मअप गर्दै खेलाडीहरू
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
टीयू क्रिकेट मैदानको अवस्था
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
NPL : हेलिकोप्टरबाट पुष्पवृष्टि, कार्कीले गरिन् उद्घाटन
PHOTOS BY - @IsarojB
🔗nepalviews.com/story/413133/…
Saroj Basnet retweeted
टस हारेर ब्याटिङमा आएको जनकपुरले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५१ रन बनाएको छ ।
PHOTOS BY - @IsarojB
🔗nepalviews.com/story/413135/…
Saroj Basnet retweeted
एनपीएलका केही झलक
तस्वीर - @IsarojB
Saroj Basnet retweeted
अरु ठिक छ - झण्डाको खास प्रयोजन त घाँटिमा भिर्दै कारागारमा भएको मान्छे छुटाएर उत्सव मनाउदै फोटो खिच्न हो लेख्न छुटेछ सर !
unavailable
Saroj Basnet retweeted
To reduce malnutrition and other health complications among children, the government has been conducting the National Vitamin 'A' Program since 1993. By @IsarojB
#nepalviewsenglish #nepalviews #VitaminA #Dewormingsupplement #campaign
english.nepalviews.com/2025/…



















































