अल्टर सरकार (@Oceanofsrcrets) header
अल्टर सरकार (@Oceanofsrcrets) profile picture

𝐵𝒾𝒷𝓁𝒾𝑜𝓅𝒽𝒾𝓁𝑒

🇳🇵
Joined February 2017
Photo by अल्टर सरकार (@Oceanofsrcrets)
उता ओठमा राखेर चुरोट सल्काउछ्यौ तिमी, यता म जलिरहेको हुन्छु प्रेमको जलनले।।
6
21
1,451
मेरो लागी म नै मेरो दुनियाँ हुँ, चाहे मलाई मतलबी भन या घमण्डी।।
13
42
2,054
जिवनको स्वाद तीतो भयो अब मृत्युलाई चाख्न मन् छ।।
6
49
2,581
अरूलाई बदल्नु छ भने आफु बद्लीएर देखाउ, उदाहरणबाट प्रष्टिन्छन प्रायः कुराहरू।।
1
16
44
2,761
आफ्नै हालत हेर्ने समय छैन, आरोप लगाउँछे उ अरूसँग बोलेको।।
1
15
66
3,319
सबैथोक झोलामा हालेजस्तो लाग्थ्यो, तर दशैँ तिहार चाहिँ नेपालमै छुटेछ।।
4
18
52
3,164
ओछ्यान फेरेर थाकिनौ तिमी, म तिम्रो चरित्र देखेर थाकिसके।।
14
54
3,902
मन लगाएर सबैलाई गुण गरेपनि, बचन लगाउनेहरुको भने कहिल्यै कमि भएन।।
17
38
3,976
मान्छे मरेको भए पो तेह्र दिन बार्नु, मन मरेको हो महोदय जिन्दगीभर बारिन्छ।।
1
47
93
5,598
म प्रेममा कुकुरजस्तै भएको छु, तिमिले दया देखाएर बिस्कुट फालिदिए पनि मख्खै।।
1
15
64
4,746
अनेकौँ पिडाको भारी बोकेर हिँडेको छु, थाहा छैन पहिला दुःख बिसाउने चौतारी भेटिन्छ कि जीवन।।
3
25
78
5,200
एउटा तिमिलाई बिर्सन सिकाएन, अरु सबै कुरा सिकाउँदै छ समयले ।।
1
14
53
4,262
कसैले हिँसा गरे नष्ट गर्न सिकाउनेछु छोरीलाई, जेलबाट निकाल्न सक्छु,चिहानबाट होईन।।
2
7
59
4,598
हतकडी मात्रै नभएका हुन् यी हातहरूमा, म पनि त गिरफ्तार छु जिम्मेवारीको परिस्थितिमा।।
1
45
93
5,727
कसैप्रति आभारी छैन म, आफ्नो नराम्रो समय एक्लै बिताएको छु।।
1
23
1
74
5,642
चाहना त सबैलाई खुशी राख्ने थियो, तर यहाँ आफ्नै खुशी गुमाउँदा पनि पनि कसैको चित्त बुझाउन सकिएन।।
15
39
5,232
राम्रो मान्छेलाई हो सम्झिन मन लागिरहने, तिमि जस्तालाई बिर्सिन समय लाग्दैन ।।
21
56
4,833
मेरो साथ पाएर उडेको हौ तिमी, नत्र भुईंको धुलोले आफ्नो औकात बिर्सनु हुँदैन।।
3
18
55
4,457
मान घटेपछि हो सम्मान गर्न छोडेको, नत्र त भाउ हैन पाउ परेको थिएँ।।
1
36
81
7,856
दिल दुखायो भनेर गुनासो नगर्नुस् महाशय, हजुरकाे व्यावहार अनुसार त अझै के-के पाे गर्न पर्थ्यो।।
1
8
42
4,669