अल्टर सरकार retweeted
हरेक रहर, इछ्या , रहर पूरा गर्दै
दुख सुख का सागर हरु तर्दै
कहिले भोको।पेट नराखि
दुख गर्दै स्कुल कलेज को फि तिरदै
केही कुरा कमि हुन।नदिइ जिन्दगी को बाटो देखाउने
सम्पूर्ण आमाहरुलाइ
नारि दिवसको शुभकामना ❤️😍
अल्टर सरकार retweeted
सम्बन्ध बचाउनु छ भने....
महँगो घडी हैन.....
थोरै समय दिनुहोस्.......!!!
#शुभबिहानी ☕️☕️🥀🙏
अल्टर सरकार retweeted
फेरी प्रयास गर्न नडराउनु महोदय
यस पटक को सुरुवात
शून्य बाट होईन अनुभव बाट हुन्छ ...
#𝕭𝖊𝕺𝖗𝖎𝖌𝖎𝖓𝖆𝖑_𝕺🥀
अल्टर सरकार retweeted
👆️
जुनको ज्योति सरि उर्जाहरु संसारमा फैलाउने त्यो नारी मन
जुन सुकै अवस्थामा सबैको नजरमा दानी बनेकी छौ तिमी !!
संसार भर चेतनाको मुल फुटाउउने मन भएर नै होला सायद
हरेक मन अनि आत्मियताको जननी बनेकी छौ तिमी !!
#अन्तर्राष्ट्रिय_नारिदिवसको_शुभकामना❣️
#नमस्कार🙏
#शुभ_बिहानी☕️❤️
अल्टर सरकार retweeted
हरेक घरको शोभा, लक्ष्मी र मुहार फेर्ने रानी बनेकी छौ तिमी !
माया ममता संगै अलौकिक चरित्रकि खानि बनेकी छौ तिमी !!
कति हेलाँ, शोषण अनि पीडा मनमा लुकाएरै भए पनि !
सुख–दुख हाँसेरै पार गर्ने एक महान कहानि बनेकी छौ तिमी !!
👇️
अल्टर सरकार retweeted
अामा:- बाबू केको बिदा रैछ अाज?
छोरा:-नारी दिवस रे अामा।
अामा:- ए,अाज बहिनी हेरेर बस्दिने भइस,मैले वन गएर घाँसदाउरा ल्याउँछु।
#नारी_दिवस
अल्टर सरकार retweeted
गल्ती जो सुकैको होस.....
रिसाईसके पछी बोल्न सुरु उसैले गर्छ.....
जसले असाध्यै माया गर्छ...!!!🧡
❤️🥀🥀☕️☕️☕️☕️🥀🥀🥀
अल्टर सरकार retweeted
भगवान श्री कृष्णलाइ जन्मदिने महान नारि
कंश ,हिरन्यकशिपूलाइ जन्मदिने गहन नारि!
#HappyWomensDay
#जय श्री कृष्ण 💘
अल्टर सरकार retweeted
कहिलेकाहीँ त रोइन्छ नि बस् आँशु मात्र टप्प चुहिन बाँकी रहन्छ!!
-प्रेम भाव
#शुभ_बिहानी!!
अल्टर सरकार retweeted
नारी आमा हुन् , नारी प्रेमी हुन्
नारी असल समाजको हिस्सा हुन्
स्वार्थ बोकेर नारीलाइ प्रेम नगरौ
गलत नियत बोकेर कुनै नारीको नजिक नजाउं
स्वार्थरहित माया गरौं , सम्मान गरौं !
अन्तराष्ट्रीय महिला दिवसकाे शुभकामना
अल्टर सरकार retweeted
इज्जत गर्न सक्दैनौ भने नगर बेइज्जत नारीलाइ
कहिले नबिर्सिनु आफ्नो कर्तव्य, जिम्मेवारीलाइ
खुसी पार्न सकिन्न भने दुखीपनि नबनाउ कसैले
सबैलाइ खुसी बनाउनसक्ने क्षमतावान नारीलाइ
#नारिदिवसकाे_शुभकामना 🙏🤗❤️
अल्टर सरकार retweeted
आफ्नो आवाजलाई बुलन्द हुन देऊ।किनकि यहाँ आवाज नाप्ने यन्त्र बनेको छ मौनता नाप्ने होईन।#Happy_112_womens_day
अल्टर सरकार retweeted
प्रायः मानिसहरू यो भ्रममा बाचिरहेका हुन्छन् की सफलता संघर्षमा होइन भाग्यमा अडेको हुन्छ । ❤️✍️
शुभ बिहानी ☕❤️😍🙏
शुभ दिन !❤️🙏
ॐ श्री गणेशाय नम:🕉️❤️🙏
अल्टर सरकार retweeted
नारी पुरूष एकै रथका दुई पाङ्ग्रा, एक विना अर्कोको अस्थित्व सम्भव छैन; मानव समाजका अहम् हिस्सा नारीहरू २१औं सदाव्तीमा पनि विश्वभरी हिंसा, अत्याचार, भेदभाव, बलत्कार आदि ईत्यादिका सिकार भईरहेका छन्।आजको यस पावन दिनमा सम्पूर्ण नारीहरूलाई #नारी_दिवसको_शुभकामना🌷💞🌷
#शुभविहानी☕️🌷🙏
अल्टर सरकार retweeted
दु:ख बिर्सिएर दुईचार कदम पहिला हुनपाउँ
समाजले वाह भन्ने खालको महिला हुनपाउँ।
#महिला_दिवस💗💗
#शुभकामना 💗😊
अल्टर सरकार retweeted
सिक्काले हमेशा एक-किसिमको आवाज दिन्छ
तर नोट हमेशा मौन रहिदिन्छ त्यसैले जब तपाईको मुल्य बढ्छ भने शान्त रहनु आफ्नो
हैसियतको आवाज मच्चाउने जिम्मा तपाईको भन्दा कम मुल्य भएको लागि हो;)
#शुभविहानि_दिनको_कामना
अल्टर सरकार retweeted
' गजलको दुई शेर '
परानी बन्न सके मनकि रानी बन्न सके
ईतिहाँसमा नमेटिने कुनै कहानी बन्न सके
मन सुन्दर बनाएपो आफ्नो घर सुन्दर बन्छ
संसार देख्ने यि ऑखाको नानी बन्न सके
बॉकि क्रमश:
#शुभप्रभात शुभदिन 🙏💜
अल्टर सरकार retweeted
जिन्दगी बुझ्नु छ भने भाग्यलाइ तय गर्न छाड्देउ,
मृत्यु आउनुलाइ समयलाइ छाड्देउ,
तर मृत्यु पश्चात् पनि सबैले याद गरून भन्ने लाग्छ भने त्यो कर्मलाई बलियो बनाउने कदम चाल्देउ,,!
#शुभबिहानि_सम्पूर्णमा ☕️👏❤️

















