लेण्डुप दोर्जे (@P_K222) header
लेण्डुप दोर्जे (@P_K222) profile picture

किसी के हक में होगा किसी के खिलाफ लिखूंगा, मेरी कलम आईने की मानिंद है मैं साफ लिखूंगा।

अन्टार्टिका
Joined August 2022
Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)Photo by लेण्डुप दोर्जे (@P_K222)
सोशल मीडिया पर ज्यादा परिचय की कोशिश नहीं करें,, क्योंकि लोग परिचितों से तंग होकर ही इधर को आए हैं.😂😂
3
6
6
36
20,055
लेण्डुप दोर्जे retweeted
यो बबाल छ😂😂😂😂
1
47
लेण्डुप दोर्जे retweeted
राजिब खत्रीले पत्रकार हुँदा नेता खराब भन्थे,नेता भएपछी पत्रकार खराब भन्न थाले! राजिब खत्री न हिजो गतिलो पत्रकार हो न आज गतिले नेता! गोबरलाई पुष्टकारी मानेर खाने भिडको अगाडि कसैको केही लाग्दैन रेछ! असक्षमता र नालायकी यसैगरी उदाङ्गीदै जान्छ अनि चेत खुल्छ! लगेरहो मुन्नाभाई! 🤗🤗
2
10
24
507
दशैमा मासु खानु हुँदैन, तिहारमा बत्ति बाल्नु हुँदैन.... क्रीसमसमा मासु पनि खानु, बत्ति पनि बाल्नु : घन्टे राजमाता टासिका तामाङ
4
1
2
30
1,386
लेण्डुप दोर्जे retweeted
एकदिन दमक अस्पतालमा एउटा डाक्टरले पेसेन्टलाई खेदायो रे। किन भनी सोध्दा। "जहिले परिवार नियोजन गर्ने भनेर आउँछ। अप्रेसन गर्ने जगाह सेभिङ गरे पछि नगर्ने भनेर भाग्छ। यसले मलाई नाइ सम्झेको?" भन्यो रे।
2
1
1
72
लेण्डुप दोर्जे retweeted
Replying to @P_K222
सम्बन्धित ज्ञानीजनले तिथि भनेको के हो? कसरी गणना हुन्छ र किन, तिथि वृद्धि र तिथि क्षयको जानकारी, यसको कारण पनि प्रचारप्रसार गरिदिए नयाँ पुस्ता, वैदिक तिथिमिति, परम्परा बारे बुझ्दै जाने थिए। हाम्रो पालासम्म ज्योतिषीले जे भने हामीले मान्ने चलन थियो। अबका युवाले त्यसरी लिंदैनन्।
1
2
81
लेण्डुप दोर्जे retweeted
Replying to @P_K222
यता चाहिँ उल्टाे भएको रहेछ । सायद औँरिकाकाे अदालतले लाइभ देखादिएर हाेला, कम आईक्यु भएका कन्टेन्ट क्रियटर नानीबाबुहरुलाई गलत काम सबै एउटै जेन्डरले गर्छ भन्ने लागेछ । गाेङ्गबुकाे घटना त सायदै थाहा हाेला कम आईक्यु भएका कन्टेन्ट क्रियटर नानीबाबुहरुलाई teapawt.net/venom1s/status/2119345…
Ahmedabad, Gujarat Meet Nirmala Kharadi - A 34 year old woman married to Dilip Kharadi. - Dilip was retired from the Army and worked as a driver. - On November 5, an argument started between them over the vegetables cooked for dinner. - Nirmala picked up a kitchen knife and stabbed Dilip in the chest. - She later informed her brother-in-law and took Dilip to the hospital. - Doctors declared him dead. Are women really the kinder gender? Her husband was a retired Army personnel, working hard as a driver to feed his family. Will feminist girls say anything about this? Will she face any punishment?
1
1
1
174
रुसको #अक्टोबर_क्रान्ति खासमा November मा भयेको थियो ! November मा भयेको क्रान्तीलाइ किन अक्टोबर क्रान्ती भनिओ भन्ने शन्का लाग्ला, कारण येस्तो थो👉️👇️ उबेलाआँ रुशाआँ दुइवडा पात्रो चलनमा थिओ- जुलियन पात्रो र ग्रेगोरियन पात्रो! जुलियन पात्रो 25/Oct/1917 पात्रो भन्दा ++
1
7
1,365
ग्रेगोरियन पात्रो 7/Nov/1917 १३ दिनले अगाडि थियो !! 1918 देखिन् ग्रेगोरियन पात्रो लागु गरिएको थियो , र त्यही नयाँ ग्रेगोरियन पात्रो अनुसार नोभेम्बर 7 मा मनाउन थालियेको थ्यो !!
2
201
२०७७ साल साउनमा कल्पना मुडभरीले गोंगबुमा कृष्णबहादुर बोहोरालाई मारेर बाथरुममा लगेर उसको लास टुक्राटुक्रा बनाएर सडकमा फालेकी थिई । बोहोराको शरीरको बीचको भाग (धड) एउटा कालो सुटकेसमा राखेर गोंगबु गणेशस्थान नजिकैको सडकमा फालिएको अवस्थामा फेला परेको थियो । सुटकेस भेटिएको ठाउँभन्दा++
2
6
28
3,763
++३००मिटर टाढा जेब्रा झोलामा फालिएको अवस्थामा काटिएको टाउको र खुट्टा फेला पारेको थियो!हत्या कुनै पुरुष वा महिलाले गर्दैन!अपराधी मान्छेले गर्छ!अमेरिकामा श्रीमती मार्नेलाई देखाएर पुरुष जतिलाई हत्यारा करार गर्ने र कल्पना मुडभरी देखाएर महिलालाई गाली गर्ने दुबै गोबर भरिएका दिमाग हुन ।
1
3
19
764
तेर्हथुमको 'देब आनन्द ' हुनुदो रैच सर ! ! उइलै कालो डिरेस लायेर देब आनन्द हिडेको देखे युबतिहरु बार्दलिबाट हामफाल्थे रे... देब आनन्दलाइ कालो ड्रेस लाउन नै 'बैन्ड' थ्यो कि भन्ने सम्म सुन्या हो ! साचो होकि गलत उट्टम डाजु र भिस्मे बोरोलाइ थाहोला😃 @uttambajra78742 @BhismaK62
Replying to @bikash_cowboy
तेह्रथुमेहरूले यो डाक्टर यहांबाट सरूवा नगरोस भनेर हस्ताक्षर संकलन गरेर बिन्तीपत्र चढाऊने संम भा को थें 😅 । ऊल्टा मैले बिन्ती भाव गरेर बिदा मागेर आएं ।
2
10
1,499
एक रात विदेह नगरी (जनकपुर) की गणिका पिङ्गला सोह्रश्रृङ्गार गरी ग्राहकको आशामा दैलोमा उभिएकी थिईन। बाटोमा आउने-जाने मानिसहरू हेर्दै उनी सोच्थिन "यी व्यक्ति धनी देखिन्छन्, अवश्य आउलान।" तर कोही आएन। +++
1
8
1,742
++ पिङ्गलाको यो कथाले हामीलाई सोच्न बाध्य बनाउँछ। आज नेपालमा नारी वेश्याबाहेक अनेक थरीका वेश्याहरू छन !! जस्तै नेता, अभिनेता, अपवादबाहेक पत्रकार र मिडिया हाउस, कथित बुद्धिजिवी, विश्लेषक++
1
1
236
++ ...एनजिओ र आइएनजिओको आवरणका अधिकारवादीहरू, भ्रष्ट र दलाल कर्मचारी आदि इत्यादि। ​के ती आधुनिक 'वेश्याहरू'ले पिङ्गलाको यो कथाबाट पाठ सिकेर आत्मसमिक्षा गर्लान् र पिङ्गलालाई आफ्नो गुरु बनाउलान ??
2
5
237
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिएसँगै उनलाई सम्मान गर्दै पोर्चुगलको Transavia एयरलाईन्सले उनको जन्मस्थान फुन्चाल (Funchal) जाने उडानमा रहेको 7C सिट पनि सदाका लागि रिटायर गरेको छ। एयरलाइन्स कम्पनी Transavia ले रोनाल्डोको जन्मस्थान जाने आफ्नो उडानमा ++
1
259
++ अबदेखि 7C सिट अरू कसैलाई प्रयोग गर्न नदिने निर्णय गरेको हो।
66
दमकमा अस्ति भारत बाट आयातित सयपत्री फुल भनेर नस्ट गरियो,प्लास्टिकको फुल पनि प्रतिबन्ध भनियो,तर अहिले दमकमा छ्यापछ्याप्ती प्लास्टिकका फुलहरु छ्न त।कि यो नेपालमै उत्पादित हो?फेरि फूल नष्ट भयो तर पटका बरामद भएन ।
1
1
1
8
276
२०८५ सालको तिहार चाहिॅं लक्ष्मिपुजा गरेपछि मलमासको कारण एक महिना पछि गोवर्धन पुजा र भाई टिका पर्छ !!
2
1
9
941