बलिहाङ्ग लुङा (@DearBalihang) header
बलिहाङ्ग लुङा (@DearBalihang) profile picture

बलिहाङ लुङा भनी बोलाउनेलाई चिया खुवाउछु।

धरा
Joined May 2014
Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)Photo by बलिहाङ्ग लुङा (@DearBalihang)
नमस्कार सबैलाइ, नमस्कार सबैलाइ बलिहाङ्ग भन्छ्न मलाइ, के भन्छ्न तपाइलाइ?
7
18
111
बलिहाङ्ग लुङा retweeted
Replying to @DearBalihang
२०३६ साल कार्तिक देखि २०३७ साल अन्त वा २०३८ शुरू सम्म बसें तेह्रथुम अस्पतालमा । धरान फुस्रे देखि हिंढेको छु ।
1
2
92
बलिहाङ्ग लुङा retweeted
हैट् ! यो सुनेसिन यस्तै यौटा दामी " डा रायमाझिको कथा'' को याद पो आओ😃
1
1
2
52
बलिहाङ्ग लुङा retweeted
😂 मैले पनि खेदाको छु। अपरेशन गर्ने भनेर टेबलमा लेटेर सब रेडि भए पछी औजार छूरी चाकू देखेर खूट्टा खूम्चाऊंदै तन्काऊंदै गरे पछी रीसले मेरो पालो एक ड्याम देको नांगो फीलामा ....जुरूक्कै ऊठेर भागेको भाग्यै...सूरवालै नलगाई कुद्या...
2
1
3
50
बलिहाङ्ग लुङा retweeted
Replying to @DearBalihang
😅 चाईनीज, जापानीज, कोरीयन भन्ठान्छन अहील्यै पनि ..
1
3
251
बलिहाङ्ग लुङा retweeted
Replying to @DearBalihang
Tourist हुन दमकका त ! बा का घर जताततै 😃
1
1
53
अब दानबहादुर कार्कीले कस्ता फूली लगाउछन?
51
निर्दोष छन भने, आफ्नो कार्याकाल पूरा गर्न देओ। दोषी छन भने, फूली फूकालिदेओ। यो के चर्तिकला हो?
51
आइ.जी.पी. प्रकरण२.०
1
96
बलिहाङ्ग लुङा retweeted
मया गरेर भनेकी होलीन
1
2
50
बलिहाङ्ग लुङा retweeted
इनम सापकोटाले ४० हजार मासिकमा स्कुल पढाउने रहेछ्न! टिकाराम यात्रीले भनेको जस्तो महिनाको ५० लाख होइन रैछ! त्यो ४० हजार ले दिने खुसि अर्बौ ले दिन सकेन ! कुरा बुझ्नुभयो !
4
39
5,368
बलिहाङ्ग लुङा retweeted
जेल जर्नल अनि सानैमा पढेको यी शैलजा आचार्यका प्रसंग अलि बुझ्न भए नि फेरि पढ्नु पर्ने देखियो 😅 This piece was a lovely read :)
nepalviews.com/story/427281/… प्रदीप गिरी मलाई मन पर्ने मानिस हुन् । यिनीहरुको प्रेम बारे आजको दिनमा पढ्न पाउँदा पनि कस्तो मज्जा लाग्ने के ! आजकाल यसरी कहाँ प्रेम हुनु र है ! ❤️💔
1
1
84
बलिहाङ्ग लुङा retweeted
१७-१८ वर्ष अगाडि सम्म पूरै मकै,भटमास,सिमी,कोदो खेती हुने र उक्त बालिहरुले ढपक्क ढाकिएको पहाड को पाखोबारी,डाँडा हरु अहिले पूरै जङ्गल भएको छ।आधा गाउँ नै जङ्गल भइसक्यो। के अब पहाड रित्तिन लागेको हो?🤔
1
3
50
बलिहाङ्ग लुङा retweeted
😆
1
1
26
बलिहाङ्ग लुङा retweeted
बेलुन चश्मा जस्तै रवि कुर्ता होला।
1
2
127
बलिहाङ्ग लुङा retweeted
यो शहरमा आएपछि पोलमा बलेका बत्ती मेरो पहिलो प्रेम हो! जहाँ पहेँलो उज्ज्यालोमा म निर्धक्क हिँड्न सकेँ ! अँध्यारो कालो रातको रोकटोकबाट पहिलो पटक मुक्ती मिले जस्तो भयो ! जिन्दगीका आ आफ्ना अनुभव र ग्लोरिफिकेसन !
3
1
9
691
मैले सकृय क्रिकेट खेल्दा यी भाई दर्शकका रुपमा सुनसरी मोरङ तिर दर्शकका रुपमा विशेष गरि ईटहरी टीमलाई समर्थन गर्न आउथे । फेसबुकमा साथी छन करिव १५ वर्षदेखि । आजसम्म कहिल्यै सलामदुआ गरेनन, मर्यो बाच्यो खोजेनन।शुभकामना बधाई कुनै अवसरमा पनि दिएनन ।
2
1
6
3,716
बलिहाङ्ग लुङा retweeted
लामो समय देखि egp प्रणाली बन्द छ। खरिद प्रकृया पुरा गर्न महत्वपुर्ण पहिलो र दोश्रो त्रैमासिक भरि e bidding नहुदा पुरानै ढर्राको hard copy bidding गराउन कार्यालयहरु बाध्य छन्। यो पुरानो शैलिवाटै सुशासन आउने रैछ?
2
6
344
बलिहाङ्ग लुङा retweeted
Replying to @DearBalihang
जगजीत चित्रा* ❤️
1
1
23
समर्थन सहित रिपोस्ट
तोडफोड र लुटपाटको क्षतिपूर्ति तोडफोड र लुटपाट गर्नेहरुबाटै असूल गर्ने फ्रान्सेली सरकारको निर्णय । नेपालमा पनि आज नभए भविष्यमा कुनै दिन यो निर्णय लागू गर्नु पर्छ । त्यसो भए हाम्रो देशको सिंहदरवार, संसद, शितल निवास, अदालतहरु, सैयौं स्थानीय निकाय, निजी घरहरु, सरकारी भवनहरु, स्टोर++
3
106
बलिहाङ्ग लुङा retweeted
गित आइसके छ बजाराँ!🤣
4
25
1
126
6,742