Prashant Aryal retweeted
दुई हप्तादेखिका मौसम अपडेट किसान र हिमाली यात्रीलाई तयारीको समय मिलोस् भनेर हुन्। अनावश्यक डर/चिन्ता दिएको भए क्षमा चाहन्छु।
बिहीबार साँझ–शनिबार बिहान लुम्बिनी देखि कोशीका धेरै जिल्लामा भारी वर्षाको सम्भावना छ। समय र स्थान फेरिन सक्छन्। आधिकारिक सूचना हेरौँ, सुरक्षित रहौँ। 🙏
Prashant Aryal retweeted
भोटेकोशी बाढीले हाम्रो घर र गाउँ बगाएको पनि दुई महिना भइसकेछ।😥
धेरैले सोध्नुभएको थियो “तिम्रो नि नुवाकोटमा हो है घर ? साँच्चै बाढी गएको ठाँउ तिर होइन नि?घर त बगाएन नि?”
म घरीघरी स्तब्ध हुन्थेँ।के भनूँ,कसरी भनूँ?‘घर,गाउँ, स्कुल, मान्छे...सबै बगायो। के नै पो बाँकी राख्यो र।"... – at Nepal
ईण्डोनेशियामा एकजना नेपालीलाई दशैँको मुखमा यस्तो दशा लागेछ 😔
share.google/muSq1MCFcgoXl1L…
एउटा लज्जास्पद दृश्य
११ वर्षपछि एमाले पार्टीको बैठकमा फर्किइन् विद्या भण्डारी
#NepalkhabarVideo #todaynepalnews #cpnuml #bidhyabhandari
राजधानीको सडक अत्यन्तै असुरक्षित,जोखिम-भयपूर्ण हुँदै गयो।कारण-अधिकांश चालक नियम नमान्ने,छाडा,आफ्नै गल्ती हुँदा पनि नस्विकार्ने बरू उल्टै कुटन आउने! धत!!कस्तो जंगली संस्कार !!!
त्यसैले अब, छलफल यतातिर पनि चलाउनु पर्यो:
हामी मान्छे कहिले बन्ने ? कि नेतालाई मात्र सरापेर पुग्ने हो ?
Prashant Aryal retweeted
My Latest piece:
बालेन शाह प्रधानमन्त्री बन्नुभन्दा अघि पनि नेपाल थियो। सरकार थिए। समस्या थिए र समाधान गर्ने प्रयत्न भएका थिए।
नेपालीहरूको सामूहिक प्रयत्नको जोडफलले हामी आज यहाँ छौं। नेपाली समाज भोलि अघि जाने पनि हामी सबैको सामूहिक प्रयत्नबाटै हो।
setopati.com/opinion/400208
Prashant Aryal retweeted
A history in the making - the first Intercontinental Hotel in Begnas, Pokhara ready to come into operation. We have already started using it. @InterConHotels
Prashant Aryal retweeted
हाउ डेमोक्रेसिज डाई भन्ने किताबमा, स्टिभन लेभिट्स्की र ड्यानियल जिब्लाटले नेताहरू अधिनायकवादी हुन सक्छन् कि सक्दैनन् भनेर निर्क्यौल गर्न चार-बुँदे टेस्ट उल्लेख गर्छन्। यी चारमध्ये कुनै पनि व्यवहार देखिएमा, त्यसलाई लोकतन्त्रको लागि खतरा मान्नुपर्छ।
=> १. लोकतन्त्रका नियमहरूलाई अस्वीकार गर्ने (वा त्यसप्रति कमजोर प्रतिबद्धता देखाउने)
=> २. राजनीतिक प्रतिद्वन्द्वीहरूको वैधानिकतालाई अस्वीकार गर्ने
=> ३. हिंसालाई सहने वा प्रोत्साहन दिने
=> ४. सञ्चारमाध्यम लगायत विपक्षीहरूको नागरिक स्वतन्त्रता कटौती गर्न तत्पर हुने
तपाईंलाई के लाग्छ, नेपालमा यो देखिएको छ कि छैन?
यो प्रस्ताव सही छ 👍
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको उम्मेदवार काठमाडौंले छान्ने परम्पराको अन्त्य गर्नुपर्ने प्रश्ताव गरेका छन् ।
#onlinekhabar
onlinekhabar.com/2026/10/203…
नयाँले पनि नेता व्यवस्थापनको उही पुरानो फर्मूला नै पछ्याउने हो भने नयाँ र पुरानोमा फरक के भयो ?
कांग्रेसमा उपसभापति र सहमहामन्त्री थप गर्ने समझदारी
setopati.com/politics/399909 BY @Prashanna_Ji






















