Pinned Tweet
🇳🇵सानुकाजी महर्जनले कागजबाट बनाउनु भएको रहेछ पाटनको कृष्ण मन्दिर । अत्यन्तै प्रसंशनिय यो कलाकारितालाई सम्मान नगरिरहन सकिएन । 🇳🇵🙏❤️ #KrishnaTemple
सिद्धार्थको पास्नीको उपलक्षमा रु २ लाख २ नेपालमा सामुदायिक कामको लागि प्रदान गरिने - १ लाख १ राधिका दासी फाउन्डेशनका अनाथ र १ लाख १ जीवन बिज्ञानको भवन निर्माणको लागि । सिद्धार्थ ३ महिना पुग्दा नेपालमा दशलाख बृक्षारोपण कार्यक्रमको लागि ३०३ डलर प्रदान गरिएको youtu.be/4iB4EUurAas?si=E64d…
TV news about our 6 national committees' participation in Hiroshima Day in Buddha's birthplace Lumbini area
२४ बर्षकै कलिलै उमेरमा समस्याग्रस्त कयौंलाई लाखौं प्रदान गरेर, कसैलाई घरै बनाइदिएर, साना-ठूला समस्याग्रस्त सयौंको जिउँदो भगवान बनेका Abhinav Bajra प्रसंशाका पात्र हुन । #Humanity #livinggod #abhinavbajra
As LKGC Global Coordinator, I and our Belgium National Committee are members of Nobel Peace Prize winner IPB @IntlPeaceBureau, our 6 national committees participated in the 1M tree-planting program in Hiroshima day in Buddha's birthplace area - Lumbini. #Worldpeace #Disarmament
नेपाल–भारतबीचको प्राचीन एवं बहुआयामिक सम्बन्धलाई हामी मूल्यवान् ठान्दछौं। साथै, कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता पारस्परिक सीमा विवादहरूको समाधान वार्ता र कूटनीतिक माध्यमबाट हुनेछ भन्ने हाम्रो विश्वास छ। यसले दीर्घकालीन शान्ति र साझा समृद्धिको मार्ग प्रशस्त गर्नेछ। 🇳🇵🇮🇳
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
कानून भए तापनि कानूनी राज्यको महसूस नेपालीले शायदै गर्न पाए । बिषयबस्तुलाई अत्यन्तै गहन रुपमा लिने क्षमता राख्ने कानून मन्त्री @sobita465 ले देशमा कानूनी राज्य स्थापनार्थ महत्वपूर्ण भूमिका निर्बाह गर्ने कुरामा आशाबादी छौं र यो बिना अगाडि बढ्न नसकिने भएकोले त्यस्का लागि शुभकामना
पत्रकारिता जनताको लागि स्वीकार्य हुनैपर्छ न कि उनीहरुको साहुको। धेरै पत्रकारहरुको पनि सम्पत्तिको खोजी गरियो भने धेरै पत्रकार पनि जेल नजाला भन्न सकिन्न।
पंडित दीनबन्धु पोखरेल र राधिका दासी जीपछि आध्यात्मिक व्यक्तित्व पत्री दास अभियानाद्धारा सम्मानित enepalese.com/2026/04/492904…
अभियानाद्धारा २ दर्जनभन्दा बढी रास्ट्रिय अन्तरास्ट्रिय स्तरका सेलिब्रिटॆहरु सम्मानित भैसकेका छन्।
पत्री दासद्धारा मेलाबर्नस्थित नेपाली मन्दिरको कार्यक्रममा नेपाली भजन youtube.com/watch?v=BIPgkQRD…
♥️🇳🇵🇳🇵🇳🇵♥️नोबेल शान्ति पुरस्कार बिजेता इण्टरनेशनल पिस ब्युरोको सदस्यता enepalese.com/2026/03/489627…
💞🇳🇵🇳🇵🇳🇵💞
नोबेल शान्ति पुरस्कार विजेता इन्टरनेशनल पिस ब्युरोमा नेपाली प्रतिनिधिको सदस्यता arthasamachar.com/content/24…
💕🇳🇵🇳🇵🇳🇵💕
LKGC Global Coordinator Shrestha as Nobel Peace Laureate IPB member scotnepal.com/posts/109473
Thanks The Rising Nepal for the coverage LKGC global coordinator Shrestha chosen IPB member risingnepaldaily.com/news/77…
Me ignoring my problems/ Peace in the chaos:
Amazing nature. I was close to it but I was suggested not to go close as it can attack if it wakes up #Koala #Unbothered #Mood #Relatable #Peace #Nature #Sleepy #Chaos #StayGrounded #Vibes #nature #naturelovers #amazingnature
विस्व प्रसिद्ध यी दुइ भनाइलाई नेपालीले कसरी लिन्छन बालेनका सन्दर्भमा - यो बुझ्न र जान्न अब ३ हप्ताभन्दा कम मात्रै समय बाकी छ । 🤔🤔🤔#balen #Balenshah #NepalElection #NepalElection2082
Epstein File - one of the biggest earthquakes in the western world politics. #Epstein #EpsteinFiles #EpsteinFiles2026








