रुपा (@Ruw_pha) header
रुपा (@Ruw_pha) profile picture

एक सच्चा नेपाली

Joined January 2016
Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)Photo by रुपा (@Ruw_pha)
मैले मुटुको टुक्रा छोरी सुम्पिएको छु, मान्छे ट्रकभित्र दाईजो कति छ भन्छन #आमा
18
54
1
305
आमा त आमा नै हुन, भगवानले पनि कति धेरै सोचेका थिए होलान, अनि मात्र त आमालाई बनाए होलान।❤️
2
5
781
समय नै सबैभन्दा ठुलो परीक्षक हो, किनकी मान्छेहरु शब्दले होइन, व्यवहारले चिनिन्छन्!!
1
6
835
सिगों जिवन केवल दुई शब्दमा अडिएको छ एक सासमा अर्को आसमा🙏🙏
1
768
‘धेरै बदलिएछौ त।’ मैले मुस्कुराउँदै भने—‘जीवनले माग्यो ❤️
1
1
10
915
अहिले आएर बल्ल बुझ्दै छु, अर्थशास्त्र पढाउने शिक्षकले उमेर बढेपछि खुसी घट्छ "भन्न नसकेर होला "मूल्य बढेपछि माग घट्छ "भन्नु भएको रहेछ!!!❤️‍🩹
3
11
810
आत्तिएर के गर्नु, समय भन्दा अगाडि र भाग्य भन्दा बढी कसैले पाउँदैन। सबैको पालो पक्कै आउँछ, मेरो पनि पालो आउँछ, मात्र धैर्य गरेर आफ्नो कर्म गरिरहनु पर्छ।
2
6
726
मेरो अगाडि मीठो बोल्नेहरु पछाडि विष घोल्छन रे ? चिन्ता नगर विष पचाउने क्षमता म सँग छ ।
2
3
10
942
"कसैले भन्दैमा हामी राम्रो वा नराम्रो बन्दैनौं।हरेक व्यक्तिले आफ्नो शब्दबाट आफ्नो स्तर देखाउँछ अरूको प्रतिविम्ब होइन।"
1
3
9
737
सुन्दरता कै पछि छन दुनियाँ यहाँ,चरित्र त केवल चपाउने दात मात्रै हुन।
1
1
537
गुलाब होइन, गुराँस हुनु, जसलाई पाउन काडा होइन भिर पाखाको सामाना गर्न परोस् ।
1
5
519
जिब्रो पोल्दा पोल्दै निलेको चिया जस्तो स्वादिलो हुँदैन रहेछ छाती पोल्दा पोल्दै निस्केको मुस्कान।
1
6
535
छोरी हरायो भनेर खोजी हुँदै छ रे गाउँमा, फेरि आमा रुँदै भन्छिन् छोरीसँगै नम्लोको बरियो हरायो।💔
1
2
496
काख भन्दा ठूलो लाख रहेछ आमा, त्यसैले त पर्देशिनु पर्यो।
1
3
13
687
पीडा कसलाई हुन्न र तर पनि, मुस्कुराउँदै हिँड्न हरकोहि को बसमा हुँदैन.!🥲
1
5
482
अझै पनि किन ठेस लाग्छ, आमा ? अहिले त म चप्पल पनि सुल्टो लगाउँछु
1
3
520
न कुनै कथा न कुनै कहानी बस बुबा राजा, आमा महारानी ♥️🫶🏻
1
1
1
409
राम्रो दिनहरू सम्म पुग्नको लागि, तपाईंले नराम्रो दिनहरूबाट गुज्रनु पर्छ त्यसैले नराम्रो नमान्नुहोस्, अगाडि बढिरहनुहोस्।
1
3
408
दुई हात जोडि बगाएको आँसु को साक्षी छौँ तिमी भग्वान्, मलाई प्रतिक्षाको फल अवश्य दिनु हैँ♥️
1
4
434
"फुल मन पराउनेले टिपेर शिरमा सजाउँछ, फुललाई प्रेम गर्नेले बोटमै फक्रेको हेर्न चाहन्छ❤️🧿"
1
2
377