रुपा retweeted
जन्मदिनको शुभकामना @Ruw_pha तिमिलाइ। फलोस फुलोस जिन्दगी रङ्गिन रहोस्, आँखा खोलेर चिम्लेर देखेका हरेक सपना पूरा हुन्।
धेरै माया अनि सम्झना।🎂😍
रुपा retweeted
आफै टुइट गरेर टुइट गरेको १० सेकेन्ड मै हत्तपत्त आफै रिटुइट गरिछे।
बिचरा रिटुइट को खडेरी परेर त होला नि?
🤣
रुपा retweeted
कहा गए ति टुइटेहरु जो राम्रो राम्रो टुइट गर्थे। यता आउनुस त फलो गरुम। राम्रो टुइट हरु पढ्नै पाइएन आजभोली।🥴
रुपा retweeted
धेरैको फोटो देखियो तर @Ruw_pha जतिको राम्री कोहि देखिएन ❤️
रातो टीका निधारमा कति सुहाएको पान्डे जी लाइ,😍
रुपा retweeted
धेरैको फोटो देखियो तर @Ruw_pha जतिको राम्री कोहि देखिएन ❤️
रातो टीका निधारमा कति सुहाएको पान्डे जी लाइ,😍
रुपा retweeted
जन्मदिनको अनगिन्ती शुभकामना @Ruw_pha 🎂💙
जिन्दगीमा कत्तिपनी निराश रहनु नपरोस् ,मनले चाहेका हरेक इक्षा हरु पूरा होस्। टन्न खाएर अलि मोटाएको देख्न पाँउ अरु त तिम्रा प्रगती सुनिरहेकै छु। अनि तिमी जस्ती प्यारि छोरीको जन्म दिने आमा लाई नमन। 😍
See You Soon !
रुपा retweeted
अनि तपाइले @Loyal_Nurse लाई फलो गर्न छुटाउनु त भएन नि 😃
आजको दिन टुइटरकी नर्सलाइ फलो गरेर कोरोनाबाट मुक्त हुनुहोस😂
रुपा retweeted
अहिले सम्म पाप गर्नु भएको छ भने वहाँ
@Loyal_Nurse लाई फल्नुस् पुण्यताका साथ ईन्द्रको आडैमा बसालिनेछ ।😂















