रुपा रॉनी💖 retweeted
मैले देश त्यो दिन बिकास भएको मान्ने छु जुन दिन बालाजु बाट गाडीमा सुन्धारा जादा मलाइ उभिन पर्ने छैन .. 😂😂
रुपा रॉनी💖 retweeted
सुन भाइ,
केटि जिस्क्याउनु पाप हो
तर उनिहरुले नै जिस्क्याउन बाध्य बनाए पछि ,भगबानको पनि केहि लाग्दैन्।😂😂😂
रुपा रॉनी💖 retweeted
कहिले काही सोच्छु, म पनि कोहि केटासंग flirt गरू
फेरी अचानक याद आउछ, मेरो पनि दाजुभाई छन्।
😂😂😂😂😂
रुपा रॉनी💖 retweeted
कहिल्यै पनि त्यो मान्छेको मन नदुखाउनु जसले
तिमीलाई मनदेखी प्रेम गर्छ।😍😊😊
नत्र
कुनैदिन मन त होला तर मनै देखी माया नहोला।।😏😏
रुपा रॉनी💖 retweeted
मेरो लागी दुनिया संग लड्छु भनेर गफ नदेउ
अस्ति कुकुर ले भुक्दा तिमी तर्सेर कुदेको मैले नै देख्या थि😂😂
रुपा रॉनी💖 retweeted
हामि जति परिपक्क भएको स्वाङ पारेपनि हामिभित्रको अपरिपक्वाता त्योतिबेला हावी भैदिन्छ! जब हामि प्रेममा पर्छौ!प्रेमले मान्छेलाई बच्चा बनाइदिन्छ
रुपा रॉनी💖 retweeted
आँसू त मुस्कान भन्दा पनि खास हुनेगर्छ,
जान्नुहुन्छ किन ?
मुस्कान सबैको लागि हुन्छ,
तर आँसु कोहि खास मान्छेको लागि
मात्र हुन्छ,....
रुपा रॉनी💖 retweeted
एउता clinic को बाहिर लगाइएको बोर्ड :-
हामीलाई दबाईको Expiry date थाहा छ,
तपाईको थाहा छइन,
त्यसैले उधारो नमागनु होला
😂😂😂
रुपा रॉनी💖 retweeted
समयले अनगिन्ती घाउ दिएर जान्छ ।
फरक यति हो,
कि
कुनै घाउको मल्हम हुन्छ ।
त
कुनै घाउ सहने चलन हुन्छ ।
Follow 👉@Ruwpha
रुपा रॉनी💖 retweeted
एक सुरमा mbl चलाइराथेँ
एउटा साथिले फ्याट्ट msg गर्नु भो ...
'' मोज छ है"
मैले नि जवाफ दिएँ ..
`` सबै काँचो नरिवल भित्र पानी हुँदैन !"
रुपा रॉनी💖 retweeted
रचना चोरी भयो भनेर अदालत जान खोज्नेहरूले नि हँसाउँछन्... अरे यार छोड ! अण्डा चोरी हुँदैमा पोथी बाँझी हुँदिनँ

