Dr Shekhar Koirala retweeted
उधौंली पर्व, योमरी पुन्हि (ज्यापू दिवस) धान्य पुर्णिमाको अवसरमा सबैमा शुभकामना ।
Dr Shekhar Koirala retweeted
संवैधानिक परिषद्मा उपसभामुख सदस्य हुने व्यवस्था छ । कांग्रेसले उपसभामुख पाउँछ–पाउँदैन, त्यो महत्वपूर्ण होइन । हामी प्रतिपक्ष भनेको त संविधानको रक्षक हौँ । एक वर्ष भइसक्यो, उपसभामुख छैन । @Shekharnc
nayapatrikadaily.com/news-de…
Dr Shekhar Koirala retweeted
Webinar with Nobel Laureate Prof. Dr. Muhammad Yunus pscp.tv/w/clLSmjF3QkVBck1YRH…
Dr Shekhar Koirala retweeted
विज्ञ र अरू राजनीतिक पार्टीका कुरा सुन्नै नचाहने, कोरोना बढेमा के गर्ने भन्नेमा भन्दा पनि पार्टीको आन्तरिक किचलोमा रमाउन खोज्ने प्रधानमन्त्री र मुख्य जिम्मेवारीमा बसेका मन्त्रीहरूका कारण हामी यो अवस्थामा आइपुगेका छौं । @Shekharnc
शेखर कोइराला लेख्छन्– नियमनको सट्टा नियन्त्रण र लगानीको सट्टा कुशासन सरकारको प्राथमिकतामा पर्दा हामी इतिहासकै कठिन मोडमा आइपुगेका छौं ।
@Shekharnc
ekantipur.com/opinion/2020/0…
Dr Shekhar Koirala retweeted
शेखर कोइराला लेख्छन्– नियमनको सट्टा नियन्त्रण र लगानीको सट्टा कुशासन सरकारको प्राथमिकतामा पर्दा हामी इतिहासकै कठिन मोडमा आइपुगेका छौं ।
@Shekharnc
ekantipur.com/opinion/2020/0…
Dr Shekhar Koirala retweeted
गगन र म मिलेर प्यानल बनाउने सम्भावना छ | TAMASOMA JYOTIRGAMAYA | Nepali ... youtu.be/XPpEfK-uq7M via @YouTube
@Shekharnc
@theyatriji
Dr Shekhar Koirala retweeted
त्यसपछि सरकारसँगको आश सकियो : शेखर कोइराला (अन्तर्वार्ता)
nagariknews.nagariknetwork.c…
Dr Shekhar Koirala retweeted
विदेशीको साथ पाउँदा रम्ने प्रकारको राजनीतिक नेतृत्वको दयनीय सोचले हाम्रो कूटनीतिक गरिमा गिर्दै गएको छ।
annapurnapost.com/news/kuutt…
Dr Shekhar Koirala retweeted
'शेरबहादुर र रामचन्द्रजी अब किताब लेखेर बस्नुपर्छ'
अरु पार्टीका वृद्ध नेताहरुले पनि यो सुझाव सुन्दा राम्रै हुन्छ !
@Shekharnc सँग @kcneupane ले लिएको अन्तर्वार्ता
ekantipur.com/Interview/2019…
Dr Shekhar Koirala retweeted
‘We may have been a weak opposition last year; we need to learn from our mistakes’
Read my interview with @Shekharnc in today's @kathmandupost
kathmandupost.ekantipur.com/…
Dr Shekhar Koirala retweeted
Replying to @Shekharnc
@Shekharnc on Oli government, Congress politics and Oli's foreign affairs dealings
myrepublica.nagariknetwork.c…










