
खुशी हुन खास ठुलो कुरा चाहिदैन ! live for today, #SaveKathmaduValley #SaveBagmati #LoveMotherNature #lovetolaugh
Nepal
Joined July 2017
- Tweets47.2K
- Following812
- Followers1.9K
- Likes124K
Pinned Tweet
दिन्छिन जननी उर्जा, हावा र पानी,
सन्ततिलाई सन्तति ।
नबिगार करूणा र ममता चित्र,
निस्सासिन जननी आज प्रदुषण भित्र ।।
सुदिन retweeted
राजकुमार रेग्मी लेख्नु हुन्छ-जवाफ खोजिरहेका यी प्रश्नहरु-
0️⃣ खगेन्द्र सुनारको घरमा छापा मारियो कि मारिएन ?
0️⃣ हिजो राति नै छापा मार्नुपर्ने हो कि होइन ?
0️⃣ छापा मारेर फोन तथा इलेक्ट्रोनिक डिभाइसहरु बरामद गरियो कि गरिएन ?
0️⃣ दुर्गा प्रसाईंको पूरै परिवारको फोन जफत, चोलेन्द्रको फोन जफत तर खगेन्द्रको...
0️⃣ पीडित महिलालाई तुरुन्त सुरक्षा उपलब्ध गराइयो कि गराइएन ?
(खगेन्द्रले रगत पिउन सक्छन्)
0️⃣ खगेन्द्रको पार्टी र त्यसका नेताहरु बोले कि बोलेनन् ?
0️⃣ अथवा, नक्कली अडियो हो भने नक्कली बनाउनेलाई पक्रियौ कि पक्रिएनौ ?
जवाफ नआउने तर प्रश्न गर्न पाइने युगमा छौं हामी । प्रश्न अरु धेरै छन् ।
🔕सँगै आएको अर्को प्रतिक्रिया -
किशोर श्रेष्ठ, दुर्गा प्रसाईं, चोलेन्द्र राणाको तत्कालै सबै फोन जफत हुन्छ तर घर खानतलासी गरेर फोन डिभाईस आदि जफत भयो? आधा रातमा पक्राउ गरियो?
हुंदैन किनकि यहाँ क़ानून २ थरी छ।
सुदिन retweeted
प्रधानमन्त्री बालेनशाको २७ सदस्यीय सल्लाहकार तथा सचिवालय टिम ।
१) कुमार व्यञ्जनकार (कुमार बेन) — प्रमुख सल्लाहकार
२) असिम शाह — राजनीतिक सल्लाहकार
३) सुदीप ढकाल — नीति, प्रशासन तथा सुशासन सल्लाहकार
४) विवेक मिश्र — सूचना तथा सञ्चार प्रविधि सल्लाहकार
५) स्वास्थ्य सल्लाहकार —प्रा.डा. जगदीशप्रसाद अग्रवाल (अवैतनिक)
६) प्रमुख स्वकीय सचिव —सुवास शर्मा
७) नवीन भण्डारी — स्वकीय सचिव
८) सञ्जीव पाण्डे — विकास परियोजनाअन्तर्गत स्वकीय सहसचिव
९) प्रकृति ढकाल — स्वकीय उपसचिव
१०) विशाल अधिकारी — स्वकीय उपसचिव
११) सुरेन्द्र बजगाईं — प्रेस सहजकर्ता
१२) अमृत पाण्डे — प्रेस सहजकर्ता
१३) विनय शाक्य — फोटोग्राफर
१४) अनुप थापा — भिडियोग्राफर
१५) ऋषि थापा — प्रशासन सहायक
१६) निजी सचिवालय — प्रदीप परियार — सहसचिव
१७) तुलाराज सुनुवार — उपसचिव
१८) चुडामणि बस्याल — शाखा अधिकृत
१९) डा. गणेशप्रसाद खनाल — शाखा अधिकृत
२०) निरज महर्जन — शाखा अधिकृत
२१) लिलाराज काफ्ले — शाखा अधिकृत
२२) नूतन गौतम — नायब सुब्बा
२३) भूपध्वज राई — कम्प्युटर अपरेटर
२४) राजकृष्ण महर्जन — हेल्थ टेक्निसियन
२५) बलराम खड्का — हलुका सवारी चालक
२६ ) दिनेश श्रेष्ठ — कार्यालय सहयोगी
२७) दीपा दाहाल — प्रेस तथा अनुसन्धान विज्ञ
नोट :- मन्त्रीसरह सुविधा चाहिँ कुमार बेन र असिम शाहले पाउँछन् भने सुदीप ढकाल र विवेक मिश्रले राज्यमन्त्रीसरह सुविधा पाउने व्यवस्था गरिएको छ।
सुदिन retweeted
आफ्नो क्षमता, साधन र विज्ञता नभएको कुरामा 'पर्दैन, हामी आफैँ गर्छौँ' भन्ने दम्भले भएको विलम्बले सुरुङभित्रै बन्द भएका सैयौँ सासहरूको जिम्मेवार खासमा को हो भनेर खोजिरहनु भएको छ भने ढुक्क हुनूस् र गाली गर्नूस्: त्यो म हो। 😡😡😡😡
यतै रहेको स्थानिय भन्छन, "बाढि प्रभावित क्षेत्रमा बत्ति छैन, फोन सम्पर्क छैन। पुल सबै बगेको कारण सिंगो गाऊं संग सम्पर्क छैन।
अहिल्य अति आवश्यक भनेको बेलिब्रिज (अस्थाई पुल), बत्ति र फोन हो सरकार ।
@hello_sarkar
53
सुदिन retweeted
यो कस्तो अश्लील दृश्य हो तैट, त्यस्तो निर्मम ढङ्गले सानी छोरी गुमाएका बा आमालाई सिंहदरबारमा भात खुवाएको भिडियो बनाएर बस्नु भएको छ हाम्रो देशको गृहमन्त्री ज्यु। यिनीहरुले भोक हडताल गरेको हैन झ्यास हो शोकमा डुबेका अभिभावक हुन।
सुदिन retweeted
“अबदेखि रक्सी खाएर घर आउँदिन”!
यस्तै भन्ने मान्छेको वाचा जस्तै भो!
“सुध्रिएर आएका छौं” भन्नेका कुरा!
घरवालाले नपत्याएर!!
घण्टा जितेकोमा खुशी भन्दा बढी , सय दिनमा सबै सहकारी पिडितको पैसा फिर्ता हुन्छ भन्नेमा बढी खुशी छु ।
58
सम्माननीय प्रधानमंत्री शुशिला कार्की ज्यू। तपाईंले सफलता पुर्वक चुनाव सम्पन्न गर्नु भयो। धेरै धेरै धन्यवाद र बढाई। अब नयां सरकारलाई सत्ता हस्तान्तरण गर्नु भन्दा अधि नै कार्की आयोगको प्रतिवेदन सार्वजनिक गरीदिनुस। त्यो प्रतिवेदन चुनाव भन्दा पनि महत्वपूर्ण हुनेछ।
1
85
हा ... अ...रे हा.. के हा हा र हुम
हा ... अ... रे हा.. के हा हा र हुम
हा ... अ...रे हा..के हा हा र हुम
टुम लुङ्ग .. टुम लुङ्ग .. टुम लुङ्ग ...
टुम लुङ्ग .. टुम लुङ्ग .. टुम लुङ्ग ..
टुम लुङ्ग .. टुम लुङ्ग ..टुम लुङ्ग ..
हा ... अ...रे हा के हा हा र हुम
हर्के संगीत
55
पुर्वमन्त्री जगदिश खरेल आवेशमा आएछन् !
प्रश्न गर्ने ठाउँबाट उत्तर दिने यात्रा सम्हाल्न गाह्रो हुन्छ भनेर बेलैमा मैले सम्झाको हो !
मैले त आफ्नो काम गर्दिएकै हो क्यार ;))
साढ़े ३ वर्ष महानगरको नेतृत्व लिएर सबैभन्दा कमजोर पर्फर्मेन्स गरेका व्यक्तिले प्रधानमन्त्री बनेर देशलाई नमुना बनाउँछु भन्दै उछलकुद गरेका छन् । पत्याउनेहरुसंग कुनै खास गुनासो छैन मेरो किनकी यस्तो हावादारी कुरो पत्याउनुहुँदैन भन्नेहरुप्रति चैं मलाई पुरापुर विश्वास छ।
६ महानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं
onlinekhabar.com/2026/02/186…
सुदिन retweeted
एजेण्डा ??
-पुराना सप्पै चोर
विकासे खाका के ?
-पुराना सप्पै चोर
भुराजनीति के हो ?
-पुराना सप्पै चोर
संघीयता,समावेशिता, गणतन्त्र र धर्मनिरपेक्षता ?
-पुराना सप्पै चोर
राजनीतिक कार्यदिशा ?
-पुराना सप्पै चोर
आर्थिक कार्यनीति ?
-पुराना सप्पै चोर
भोट किन दिने ?
७६ जना मरे नि त!
😉🤣














