दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
1
27
कति राजनीतिको कुरा मात्रै गर्नुन्छ, हेर्नुन्छ, लेख्नुन्छ कैले काँही खानेकुराको कुरा पनि हेर्नुस् । गज्जबको कुराकानीको लागि @sudheerktm @kedar_sharmaa लाई साधुवाद 👏👏 youtu.be/lfAc0-K8bDY?si=N1kf…
1
570
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
2
8
830
अमृत TheBackbencher retweeted
सरकार र सनसनी: बजारमा सनसनी मात्र बेच्न बलियो सरकार चाँहिदैन। सरकारको सनसनीले अराजक राजनीतिको वरिपरी झुम्मिने सानो समुहलाई 'पिसाबको न्यानो' मात्र प्रदान गर्छ। (अ)सामाजिक संजालको गालीगलौजलाई बढाउँछ। त्यसकारण, यो सरकार साँच्चै बलियो हो भने राज्यका मूलभूत बिषयमा ध्यानकेन्द्रित गर। महंगीले नागरिकको ढाड भाँचेको छ। भोटेकोशी बाढीपछि पुननिर्माणका अनेकौं कामहरू छन्। बेरोजगारीको समस्या, वैदेशिक रोजगारीका क्षेत्रमा अनेकौं समस्या छन् र सुकुम्बासीका समस्याको समाधान केवल लखेट्नु मात्र होइन। नागरिकका समस्याको भन्दा सनसनी फैलाउने सरकारको मुख्य काम भएको छ। सधैं अरूलाई खलनायक बनाएर आफु नायक बनिरहन सकिदैंन। सरकारको सनसनीलाई ठूलो पत्रकार जगतले अझ विकृत रुपमा सनसनीपूर्ण बनाइरहेको छ। हे, सनसनी उत्पादन गर्ने सरकार- दिगो कामद्धारा प्रतिफलको उत्पादनमा लाग। हे, पतपतपतपत... को उत्पादनमा खटिरहने पत्रकारजगत- नागरिकको मुल समस्यामा ध्यान देउ। सरकारको सनसनीलाई पुनरोत्तपादन गरेर नबेच।
5
10
1
52
5,102
अमृत TheBackbencher retweeted
तिमी जुन चरालाई प्रेम गर्छौ उस्लाई पिँजडामा थुनेर राख्छौ तर जुन चराले तिमीलाई प्रेम गर्छ ऊ आफैँ तिम्रो नजीक आउँछ।❤️ काग तिहारको शुभकामना।🙏💐
1
1
10
297
अमृत TheBackbencher retweeted
संसार भर का ज्ञात अज्ञात कागहरुमा काग तिहार को शुभकामना ... ऐन्द्रवारुणवायव्या याम्या वै नैर्ऋतास्तथा । वायसाः प्रतिगृह्णन्तु मयैतदन्नमर्पितम् ।। यमदूता नमस्तुभ्यं यमराजप्रियानि च । इमं बलिं गृहाण मे वैवस्वतसुतप्रिय ।।
1
4
243
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
1
9
971
अमृत TheBackbencher retweeted
🙏🙏🙏
4
1
12
531
अमृत TheBackbencher retweeted
अमृत दाहालको सम्झनाका पानाहरुबाट- एक-दुई रुपैयाँदेखि पन्ध्र-सत्र रुपैयाँसम्मका टिकट काट्न सोझासाझा दर्शकहरूको ठेलमठेल हुन्थ्यो। छाती पेलिने गरी हुने धक्कामुक्की र रस्साकस्सीमा घण्टौँ लाइन बस्दा पसिनाले निथ्रुक्क भइन्थ्यो। तर, काउन्टर खुलेको एकछिनमै 'हाउसफुल'को बोर्ड झुन्डिसक्थ्यो। त्यसपछि… #nepalviews #cinema @oops_u 🔗 nepalviews.com/story/427506/…
1
1
131
अमृत TheBackbencher retweeted
मौसम बिभागको तथ्याङ्क हेर्दा हिजो कतै बर्षा भ्यएको देखिदैन तिहारसम्म अधिकांश समय घाम ☀️ भाइटीकाको साँझदेखि भोलिपल्ट केही ठाउँमा हल्का वर्षा हुन सक्छ। १०–१२ दिनपछि बंगालको खाडीमा न्यूनचाप बन्ने संकेत छ, तर पूर्वानुमान फेरिन सक्छ। बने पनि नेपाल आउने सम्भावना कम छ। भोलि फेरि अपडेट
1
10
78
4,115
अमृत TheBackbencher retweeted
काठमाडौं र पोखरालगायत धेरै ठाउँमा आजभन्दा भोलि वायु प्रदूषण बढ्ने संकेत छ। 🌫️ पर्सिदेखि केही घट्ने भएकाले तिहारमा हावाको गुणस्तर सुध्रिने आशा छ। नेपाल र उत्तर भारतको आगामी एक हप्ताको घण्टैपिच्छेको प्रदूषण (PM2.5) पूर्वानुमान हेर्नुहोस्। Forecast of PM2.5👇
2
7
1
62
2,515
अमृत TheBackbencher retweeted
अन्तिममा, " ए सब मिल्के हामको पागल बनारहे हे...मा" भन्ने मिम सम्झिनुपर्छ जस्तो लागिराछ मलाई चैं ;))
1
1
206
अमृत TheBackbencher retweeted
न कुनै समाजशास्त्रमा न कुनै राजनीतिशास्त्रमा आइजिपी सरकारको इच्छित पात्र हुने प्रावधान छ। आइजिपी सुरक्षा निकायमा काम गर्दै स्वभाविक बढुवामा पुग्ने पद हो।यो प्रमुख राजनीतिक सल्लाहकार छाने जसरी गरिने इच्छित नियुक्ति होइन।सरकारले हटाउन सक्छ तर न्यायोचित कारण,तर्क र तथ्यहरु हुनुपर्छ।
9
31
1,038
अमृत TheBackbencher retweeted
छाकमा ८ लिटर दुध दिने लैनो भैंसी बेचेर आइफोन किनेको छु सबैले मेरो ट्विट हरुमा लाइक र कमेन्ट गरेर साथ दिनु होला😊
1
1
2
381
दुप्चेश्वर मादेबले सबको रख्खे गरून् !! जय शम्भो 🙏🙏
1
11
850
अमृत TheBackbencher retweeted
सतिले सरापेको देश भन्थे बुढापाकाले। ह्या यस्तो सब काइते कुरा हो जस्तो लाग्थ्यो। अहिलेको दुईतिहाइको सरकारको कार्यशैली हेर्दा ‘हैन साँच्चै यो देशमा सरापै परेको हो त?’ जस्तो लाग्छ।
4
7
830
अमृत TheBackbencher retweeted
सरकारले पक्राउ नै गर्ने भएनी यति हल्ला खल्ला त गर्दैन होला, के हो राजनीति केइ नबुझिने भैयो ;))
1
3
355
अघिल्लो हप्ता घर नजिकैको अत्याधुनिक सिनेमा हलमा कबड्डी ५ हेरेपछि कनिकुथी यस्तो लेखियो । कस्तो लाग्यो भन्नुस् ल 😉😉
अमृत दाहालको सम्झनाका पानाहरुबाट- चुरोट तान्ने उनीहरूको शैली पनि सिनेमाको हिरोको भन्दा कम हुँदैनथ्यो। चुरोटको बाक्लो धुवाँ आकाशतिर उडाउँदै, प्रहरीको आँखा छलेर टिकटको धन्दा चलाउनु उनीहरूको दैनिकी नै थियो। उनीहरूसँग जोरी खोज्ने हिम्मत सामान्य दर्शकमा हुँदैनथ्यो। #nepalviews #cinema 🔗nepalviews.com/story/427506/…
2
1
16
726
अमृत TheBackbencher retweeted
अमृत दाहालको सम्झनाका पानाहरुबाट- चुरोट तान्ने उनीहरूको शैली पनि सिनेमाको हिरोको भन्दा कम हुँदैनथ्यो। चुरोटको बाक्लो धुवाँ आकाशतिर उडाउँदै, प्रहरीको आँखा छलेर टिकटको धन्दा चलाउनु उनीहरूको दैनिकी नै थियो। उनीहरूसँग जोरी खोज्ने हिम्मत सामान्य दर्शकमा हुँदैनथ्यो। #nepalviews #cinema 🔗nepalviews.com/story/427506/…
3
1
5
1,004
अमृत TheBackbencher retweeted
this and nobody ruining my peace
3
11
197
3,379