Pinned Tweet
लगातार खडा रहनु
तिम्रो सामर्थ्य हुनसक्छ ।
तर, थकाई मार्नु मेरो कमजोरी हैन !!!
तिमीलाई के पत्तो ...?
म उठेपछि यो बाटोले फुर्सद पाउँदैन ... !
2
15
It's my #Twitterversary! I have been on Twitter for 12 years, since 5 Jul 2010 (via @twi_age).
एउटाले वर्षभरि खै के पढायो, SLC मा धेरै विषय लागेर धेरै फेल भए ! अब्बल केहीमात्र पास भए । केहीले दुई विषय लागेर पूरक परीक्षा दिन पाउने भए । ती मास्टर निक्ले, नयाँ आए । नयाँ मास्टरसँग कोचिङ पढेका केही पूरकमा पास भए केही फेल ! अब पुराना नि नाक फुलाउँछन्, नयाँ नि नाक फुलाउँछन् !#खोप
अब त छलाङ मार्ने बेला आउन लाग्यो...
रुपचन्द्र विष्टको जीवनीमा आधारित आख्यानको पहिलो ड्राफ्ट विभिन्न विद्वानहरूको हातमा पुगेको छ। केहीले पढेर प्रतिक्रिया दिँदै हुनुहुन्छ।
यसै मेसोमा रुपचन्द्रका प्रिय कान्छा भाई गुणचन्द्र विष्ट र भतिजा भुवनप्रकाश विष्टसँगको भेटघाट हो यो । सुझाव तथा मार्गदर्शनका लागि अनेकौं धन्यवाद।
1
1
It's my #Twitterversary! I have been on Twitter for 11 years, since 5 Jul 2010 (via @twi_age).
जसरी होटेलमा जाँदा थरको मतलव हुँदैन, त्यसरी कोठामा पनि व्यवस्था गरिनुपर्छ । पानी, पार्किङ, सफाई, नेट, सोलारबत्ती, लोकेशन, क्षेत्रफल र अन्य सुविधाअनुसार घर दर्ता गरी मूल्य र बस्न सक्ने मान्छे संख्या तोकिनुपर्छ । कि त घर दर्ता गर्नै हुँदैन । दर्ता भइसकेपछि जो आउँछ, कोठा पाउनुपर्छ ।
कमाल !!! नेपाल !!!
A group school children learning their lesson outdoors with the looming background of majestic Annapurna range.
Pokhara, 1967 (वि सं २०२४) | Taken from the LIFE magazine, 11 Aug, 1967 | Credit: @Vintage_Nepal
[ Two page print, hence a minor cut at the centre]
नेपालमा दुईचार महिनाअघि परीक्षण गर्दा आंशिक सफलता मिलेको भन्ने सुनेको ! अवार्ड जित्नेगरी सिकिसकेछन् केटकेटीहर्ले ! खुसी !
Big Achievement: Nepal's first sounding Rocket GARUDA by made by Nepali students wins Nancy Squires Team Spirit Award at World's largest Rocket Engineering Competition" Spaceport America Cup 2021". 75 teams from different countries participated in this competition. ❤️🇳🇵 #Congrats
वैवाहिक स्टेटस : जोर
बाइक लम्बर : बिजोर
जोर गते परेको दिन घरकीलाई पछाडि राखेर हिँड्न पाई कि नप्पाई ? 😆😆😆😎😎😎
गैररी सोचौँ तो
राष्ट्र काँ छ, काँ छ !
हाम्रा नेताहरू भन्दा यी आमै ठिक रैछिन्। 😍 teapawt.net/KeshavJ91874601/status…

















