मिस्टर (@YESPrakesh) header
मिस्टर (@YESPrakesh) profile picture

Theatre Artiste cum Facilitator, Graphics Designer & Photography Enthusiast...! But... “अल्पज्ञानम् सर्वज्ञानम् प्रधानम्...!”

Joined July 2010
Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)Photo by मिस्टर (@YESPrakesh)
मिस्टर retweeted
मैले नबुझेको काठमाडौंको 'पोखरी' बिग्रदा मात्र हो पोल्ने? 'ऐतिहसिक' देवकोटा घर भत्काउदा पोल्देन?
5
14
74
बिपी कोईरालाको शवयात्राको दुर्लभ भिडियो। आज ०६ साउन (२१ जुलाई) ३९ बर्ष आजैका दिन वि.सं. २०३९ साउन ०६ (सन् १९८२ जुलाई २१) का दिन नेपालका पूर्वप्रधानमन्त्री एवं नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बिपी कोईरालाको ६८ बर्षको उमेरमा निधन भएको थियो। बिपी प्रती श्रद्धासुमन!
29
182
19
589
ए आम्मा हो, छोराको आउला भनेर पर्खेर बसेको बुबाकै पो आउँने भो ? कभर उखुमै मन परो भनेर सुनाईदिनु, हस ?
लु यता नजर लगाउनूस् त । यो मेरो ससुरा बुवाको नयाँ कथासङ्ग्रह ‘कन्था’ को आवरण तस्बिर हो । शिखा बुक्सबाट ‘कन्था’ प्रकाशित हुँदैछ । पुस्तक प्रेसमा गइसकेको छ र छिट्टै नै हजुरहरुको हातमा पर्नेछ । हजुरहरुको साथ, सहयोग मात्र हैन, समीक्षा, आलोचना र गाली पनि सुन्न आतुर हुनुहुन्छ बुवा ।
1
2
4
मिस्टर retweeted
तीस वर्षदेखि निरन्तर तिनै मान्छे सांसद, मन्त्री, प्रधानमन्त्री भएका भयै छन् । जबकी ०४८ सालमा जागीर खाएकाहरू निवृत्त भईसके । त्यतिबेलाको १६ वर्षे किशोर ४६ वर्ष पुगिसक्यो । तर अझै पनि नेतृत्व दौडमा तिनै पटक पटक परिक्षित र असफलहरू नै अघि देखिन्छन् । धत्, पानीमरूवा कथित युवापुस्ता !!
16
143
18
694
रोकिएन कालीगण्डकी नदी दोहन ,सङ्कटमा पवित्र शालिग्राम ।विश्वमै दुर्लभ शालिग्राम शिला पाईने एक मात्रै नदी कालिगण्डकीमा दोहनले गर्दा शालिग्राम शिला लोप हुने अवस्था पुगिसकेको छ। शालिग्राम शिलाको धार्मिक मात्रै होईन वैज्ञानिक रुपमा पनि महत्व रहेको छ। सम्बन्धित सबैको ध्यान जाओस् ।
1
8
2
60
मिस्टर retweeted
नेवारले नेवारबाहेक अरूले गरेकाे विभेद बेठिक भन्ने, गुरुङले गुरुङबाहेक अरूले गरेकाे विभेद बेठिक भन्ने, शेर्पा, तामाङ सबैले अाफ्ना समुदायबाहेक अरूले गरेकाे बेठिक भन्ने हाे भने त हामीले पनि जात व्यवस्थालाई बकाइदा स्वीकृति दिएकाे ठहर्छ र हामीलाई यसविरुध्द बाेल्ने नैतिक हक हुँदैन ।
8
53
1
224
मिस्टर retweeted
परारको कार्टून । वर्ष फेरिए तर प्रवृति फेरीएन । छेपारे सरकार ! #cartoon @NAYA_PATRIKA : 14 July, 2019
5
64
6
383
मिस्टर retweeted
२ दिनको बर्षाले ल्याएको क्षती देख्नु भो होला अर्थ मंत्रीज्यू । चुरे खनिनबाट जोगाउन ढुङ्गा गिट्टी बेच्ने गलत निर्णय सच्याउनुहोस् । #जनहितमाजारी
10
69
8
561
मिस्टर retweeted
भुस्याहा कुकुर ले घर को गेट मा आएर पालतु कुकुर लाई सधैं भुक्छ।याद गरेको थिए।आज एउटा मित्र ले कारण भन्यो।सोच मा परे।जाबो दुई छाक खान लाई आफ्नो आजादी र स्वतन्त्रता गुमाउने नपुंसक भनेर गएको रे? मेहनत परिश्रम गरेर खानु पर्छ भन्ने संदेश दिएको रे? कुकुर पनि बुद्धिमान हुँदा रहेछन्।
2
10
1
94
मिस्टर retweeted
Thank you @USAmbNepal .!! 🙏🏻🙏🏻
This quoted post is unavailable.
2
22
1
419
मिस्टर retweeted
भर्खर MBBS सकेका र सक्न लागेका भाई-बहिनीलाई सल्लाह - नेपाल बस्छु भनेर सोच्ने गल्ती नगर, पछी पछुतो हुन्छ (मलाई जस्तै)। नेपालमा डाक्टर हुन भाटाले नफुट्ने टाउको, कुटाइले नदुख्ने जिउ, छतबाट हाम फाल्दा नभाचिने खुट्टा, र दिनदिनै तनाव सहदा नडगमगाउने मनोबल चाहिन्छ। #भेरी_घटना
97
304
55
1,894
मिस्टर retweeted
. @MPOfficeKtm4 को समन्वय र कामनपा वडा नं. ३० को नेतृत्वमा विभिन्न संस्थासंगको साझेदारीमा सामान्य लक्षण भएका संक्रमितलाई नि:शुल्क उपचार दिनेगरी रातोपुलमा पूर्वाधार,उपकरण,जनशक्ति सहितको आइसोलेसन सेन्टर शुरू गरेका छौं। यो अभियानमा जाेडिने सहयोगीलाई धन्यवाद!🙏🙏 सम्पर्क: 9818296414
92
250
57
1,560
मिस्टर retweeted
"टेलिभिजनका यी बहसका कार्यक्रमहरू इडियट एपिसोडहरू भए जसले जनतालाई मूर्ख बनाइरहे । यसरी मूर्ख बनाइरहँदा उनीहरूको व्यापार त पक्कै फस्टायो तर त्यसले आमजनताको चासो र आवश्यकतालाई सम्बोधन गरेन ।" Thank you @basantabasnet @Shilapatra for this space. shilapatra.com/detail/57626
26
80
41
230
यि हल्लाहरुको बिचमा पनि ग्राउन्ड जिरोमा काम गर्ने स्वास्थ्यकर्मीको बारेमा पनि सोचौँ ! घर जान्छन् कि जान्नन् होला ? के खान्छन् होला? मास्क किनेर लाउँछन् कि अस्पतालबाट पाउँछन् होला ?
2
24
3
159
मिस्टर retweeted
सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्रीको अस्थायी कार्यालय, बालुवाटार बिषय: समुदघाटन सम्वन्धमा पशुपति आर्यघाटको बागमती किनारमा विस्तार गरिएको थप चिताहरुको समुदघाटन गरिदिनुहुन यो निवेदन पेश गरेका छौं। भवदीय निरिह नेपाली जनता
18
293
15
1,045
मिस्टर retweeted
निशब्द....,,, कस्तो दिन रहेछ आज... नेपाली संगीत जगत मा अपूरणीय क्षति .... खबर आयो आदरणीय प्रेमध्वज प्रधान ज्यू रहनु भएन रे Golden voice of Nepal हार्दिक श्रद्धांजली 💐
195
88
10
867
मिस्टर retweeted
'जीटुजी अन्तर्गत खरिद गर्नेगरी स्वास्थ्य मन्त्रालयले पहल अघि बढाएपछि उनीहरू थप सक्रिय भएर १० लाख डोज खोप रोकेर सरकारलाई दबाब दिनेतर्फ लागे' खोप खरिदमा यस्तो ‘बिचौलिया कनेक्सन’ हो भने यसको छानवीन हुनैपर्छ; राम्रो रिपोर्टिङ @pushpa_ra @Haribthapa ekagaj.com/article/finance/1…
15
85
11
273
"!! शीत को थोपा जस्तै छ जिन्दगी पनि !!" "!! कहिले काहिँ फुल माथी !!" "!! कहिले काहिँ धुल माथी !!" -: शुभ बिहानी :- 🙏 2०-78-1-18 🇳🇵
6
9
37
मिस्टर retweeted
पार्टी प्यालेश अस्पताल बनाउ, अस्ती जाँच दिएर पास भएका डा सबै भर्ना लेउ , त्यसैगरि पास हुने नर्स जति सबै भर्ना लेउ , चाहिने प्राबिधिक अरुलाई बोलाउ ! बजेट तान ! पारदर्शी बन , उत्तरदायित्व लेउ किन सक्दैनौ सरकार ?
23
87
10
520
‍ बैंक मा काम गर्ने केटालाई Love you 💖 भनेर love letter पठाएको signature मिलेन भनेर फिर्ता पठाइदियो 🙄!! बेईमान माेरो😉
4
7
27