देवीराम आचार्य (@achdevi) profile picture

मेरो पेसा र म फरक छु पेट पाल्न पेसा गर्छु । Twitter मा नागरिक मात्र। लेखपढ रुचिको विषय हो । Public Education, Quality and Student Assessment, my interest area.

Arghakhanchi
Joined June 2013
Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)Photo by देवीराम आचार्य (@achdevi)
देवीराम आचार्य retweeted
Chautari Annual Conference – 2026 Conference Dates: November 25−27, 2026. Venue: Martin Chautari, 27 Jeet Jung Marg, Thapathali, Kathmandu Conference Schedule: martinchautari.org.np/blogs/… For Registration: martinchautari.org.np/notice…
6
6
260
देवीराम आचार्य retweeted
This is an in-person conference. Presentations will not be livestreamed. Those planning to attend in person can register online. Details at the link given below.
Registration Open for Chautari Annual Conference – 2026 Conference Dates: November 25−27, 2026. Program Schedule: martinchautari.org.np/blogs/… Details: martinchautari.org.np/notice…
3
2
239
देवीराम आचार्य retweeted
Myth: more money always means better schools. New York spends more per student than any other state. Yet most of its 4th graders still aren't proficient readers. How money is spent matters more than how much.
12
28
6
84
3,933
एक घण्टा एउटा विद्यालयमा । समस्या धेरै छन, तर ठूलो समस्या जवाफदेहिताको । youtu.be/xIWR7FYkaMc
1
2
131
यदि हामी विद्यालय सुधारको कुरा गर्छौं भने केही आधारभूत प्रश्नको उत्तर खोजिनुपर्छ ? कसका लागि सुधार ? के सुधार ? किन सुधार ? कसरी सुधार ? र कसले सुधार गर्ने ? सुनौं यो २५ मिनेटको अडियो सामग्री र उत्तर खोजों सुधार कसका लागि ? youtu.be/tbpOFmQpQ8s
1
72
देवीराम आचार्य retweeted
We are doubling down on our efforts to restore parental rights, return education to the states, and open more higher education pathways for students. Link: foxnews.com/media/dept-ed-do…
22
61
3
271
10,365
देवीराम आचार्य retweeted
About 4 in 10 U.S. fourth graders read below the “basic” level on the latest national test. That isn't a problem with the children. It's a problem with how they're taught. Kids who are taught to sound out words, step by step, learn to read.
4
5
2
16
872
देवीराम आचार्य retweeted
Teachers are more likely to view younger principals as strong leaders. But younger principals are less satisfied with their pay and report more work-related stress. How can countries encourage young teachers to take on leadership roles? Learn more: brnw.ch/21x6XZ1
2
3
1
7
2,285
देवीराम आचार्य retweeted
📷 शिक्षक मासिक, २०८३ कात्तिक-मंसीर अंक पढ्नुभयो त ? पाउनु भयो कि अझै पाउनुभएको छैन ? पत्रिका बजारमा उपलब्ध छ ! 📷 पत्रिका प्राप्ति तथा थप जानकारीका लागि : ९८६२९०५७८०
4
6
161
देवीराम आचार्य retweeted
प्रा. डा. मीनबहादुर बिष्ट र प्रा. डा. प्रेम फ्याकको निरूपण लेख पढ्नुभयो ? शिक्षक मासिक, २०८३ कात्तिक-मंसीर अंक बजारमा उपलब्ध छ। 📞 पत्रिका प्राप्ति तथा थप जानकारीका लागि: ९८६२९०५७८०
3
7
176
देवीराम आचार्य retweeted
सडक पार गर्न आकाशे पुल बनाउनु राम्रो हो, तर त्यस्तो पुल बनाउँदा फूटपाथ पूरै ढाकेर पैदलयात्रीलाई मूल सडकमा झार्नु कति विवेकपूर्ण काम हो ? बल्खु, एकान्तकुना, कुसुन्ती आदि चक्रपथको ललितपुर क्षेत्रमा आकाशे पुलको निर्माणसँगै पैदलयात्रीहरू सडकमा घचेटिएका छन् !
5
7
2
27
1,616
शिक्षक तालिममा धेरै लगानी भयो तर सिकाइ सुधार भएन । यो भन्ने कुरा भयो । तर खोजी गर्ने कुरा : किन तालिम ? कसले तालिम ? कसलाई तालिम ? कहिले तालिम ? कसरी तालिम ? कस्तो तालिम ? कति तालिम ? कहाँ तालिम ? कसको तालिम ? प्रश्न धेरै छन्, उत्तर धेरै छैनन् । धन्यवाद ।
1
2
2
202
अमेरिकनहरू शिक्षाको गुणस्तरमा यति चिन्तित छन् र पनि भएको छैन, हाम्रो त कठै ! आसा गरौं, आउला समय कुनै दिन । धन्यवाद ।
1
81
देवीराम आचार्य retweeted
American education needs a hard reset. We have poured over $3 Trillion into the federal education bureaucracy only to watch reading and math scores decline. As we look to the next 250 years, the future of learning must come from states and local communities – not Washington.
94
103
20
484
51,953
देवीराम आचार्य retweeted
AI ले हाम्रो काम गर्ने क्षमता बढाउँदै छ। तर के हाम्रो सोच्ने क्षमता पनि बढाउँदै छ? AI ले सबैलाई उत्कृष्ट उत्तर दिन सक्छ। तर के सबैसँग ती उत्तरको सत्यता जाँच्ने, प्रमाण र तर्कको मूल्यांकन गर्ने र विवेकपूर्ण निर्णय लिने क्षमता पनि उत्तिकै हुन्छ? सूचनाको खाडल घट्दै गर्दा सोच्ने क्षमताको खाडल अझ फराकिलो हुँदै त छैन? यही ‘Cognitive Asymmetry’ (संज्ञानात्मक विषमता) को उदीयमान चुनौतीबारे @Shilapatra मा प्रकाशित मेरो नयाँ लेख। यो प्रविधिको विरोध होइन, बरु AI लाई कसरी प्रयोग गर्दा मानिसको स्वतन्त्र सोच्ने र सही निर्णय गर्ने क्षमता अझ बलियो बनाउन सकिन्छ भन्ने बहस हो। नेपालले यो चुनौतीलाई कसरी सम्बोधन गर्नुपर्ला? हाम्रो शिक्षा प्रणाली, सार्वजनिक प्रशासन र AI सम्बन्धी नीतिमा समालोचनात्मक चिन्तन (Critical Thinking) लाई कसरी प्राथमिकता दिन सकिएला? लेख पढेर आफ्ना विचार र व्यावहारिक सुझाव साझा गरिदिनुभएमा आभारी हुने छु। यस विषयमा हुने सार्थक सार्वजनिक बहसले हाम्रा नीति निर्माताहरूलाई समयमै दूरदर्शी र प्रमाणमा आधारित निर्णय लिन सहयोग पुर्‍याओस् भन्ने अपेक्षा छ। 📖 पूरा लेख यहाँ पढ्नुहोस् 👇 shilapatra.com/detail/196770 #AI #CriticalThinking #CognitiveAsymmetry #Nepal @ShahBalen @hello_sarkar @Nepal_PRI @NEPALNPC @Hello_MoIC @moesnepal @NPI_global @MahabirPun @KulCGautam @NepalUnplugged @HomPant @dovan_rai @BhagirathYogi
1
3
4
300
देवीराम आचार्य retweeted
More time at school, better learning? On 5 November, we'll explore evidence and experiences of extending the school day in Latin America and the Caribbean. Online regional meeting | 11:00 (GMT-3) Register: my.iiep.unesco.org/regional-…
1
1
2
388
OECD को Co‑constructing Visions for the Future of Teaching लेख्छ: Teaching is a profession with strong ethical roots. Many talented and dedicated individuals are drawn to it by a desire to work with children and to contribute to society.
1
44
विद्यालय तहमा नेपाली विषयको सिकाइ उपलब्धिसँग सम्बन्धित रेडियो कान्तिपुरमा गरिएको कुराकानीको रेकर्ड । youtu.be/Q1IASchmpQw
1
3
80