एक घण्टा एउटा विद्यालयमा ।
समस्या धेरै छन, तर ठूलो समस्या जवाफदेहिताको ।
youtu.be/xIWR7FYkaMc
1
2
131
यदि हामी विद्यालय सुधारको कुरा गर्छौं भने केही आधारभूत प्रश्नको उत्तर खोजिनुपर्छ ?
कसका लागि सुधार ? के सुधार ? किन सुधार ? कसरी सुधार ? र कसले सुधार गर्ने ?
सुनौं यो २५ मिनेटको अडियो सामग्री र उत्तर खोजों सुधार कसका लागि ?
youtu.be/tbpOFmQpQ8s
1
72
एक विद्यालयमा पाँच दिन, पाँच रात । अनुभूतिको अडियो ।
youtu.be/tbpOFmQpQ8s
65
विद्यालय तहमा नेपाली विषयको सिकाइ उपलब्धिसँग सम्बन्धित रेडियो कान्तिपुरमा गरिएको कुराकानीको रेकर्ड ।
youtu.be/Q1IASchmpQw
नेपालमा सन् २०११ देखि विद्यालय तहमा विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण भइरहेको छ र निष्कर्ष एउटै छ "उल्लेखनीय सुधार भएको छैन्" । केन्द्रको वेभसाइडमा सबै रिपोर्टहरु उपलब्ध छन् । धन्यवाद ।
2
41
कुरा सिकाइ उपलब्धि परीक्षणकै । सिकाइ उपलब्धि परीक्षणका केही प्राविधिक पक्षहरु (Item Response Theory को साधारण जानकारी सहित)
giwmscdnone.gov.np/media/pdf…
2
55
पिसा परीक्षण मार्फत फिनल्याण्डले संसारको राम्रो शिक्षा भएको देशको पहिचान बनाएको थियो । अहिले त्यो सरेर चिनतिर आएको छ । के हाम्रोमा पनि आउला त ? मुश्किलै छ । विस्तृत शिक्षक मासिक २०८३ असोज अंकमा । धन्यवाद ।
3
58
भएको संरचना भत्काउनुभन्दा संघ, प्रदेश र स्थानीय तहको एउटा केन्द्र बन्न सक्छ हालको शिक्षा विकास तथा समन्वय इकाइ । पर्याप्त साधन स्रोत र सक्षम जनशक्तिको व्यवस्थापन गरी Resource and Research Center बन्न सक्छ । शिक्षक मासिक असार २०८३
@teachermonthly @RDahal62








