
परिस्थिति जे जस्तो हुँदा पनि ‘म ठिक छु,एकदमै राम्रो छु’ भन्न त मुखलाई बानी परिसक्यो😍। WELCOME TO PAGALLWORLD #Student
Delhi, CA
Joined January 2010
- Tweets51.5K
- Following20.4K
- Followers20.4K
- Likes9.3K
Pinned Tweet
म मेरो अनुभव अनुसार मेरा अभिव्यक्ति राख्दछु।तिमी तिम्रो अनुभवका आधारमा मेरो अभिव्यक्ति बुझ्छौ अनि यहाँ जात्रा नभएर कहाँ जात्रा हुन्छ र।
राजा बाबु retweeted
मानिस सायद संसारकै सबैभन्दा असन्तुष्ट प्राणी हो। उसलाई आफूसँग भएको कुराभन्दा आफूसँग नभएको कुराको मोह बढी हुन्छ। जे प्राप्त छ, त्यसको मूल्य बुझ्नुभन्दा जे अप्राप्त छ, त्यसैको कल्पनामा ऊ बढी रमाउँछ। एउटा इच्छा पूरा नहुँदै अर्को इच्छाले जन्म लिइसकेको हुन्छ।
राजा बाबु retweeted
प्रिय!🥰
म सधैं तिम्रै वरिपरि बहने हावामा
त्यतै कतै
अदृश्य मिसिएकि हुन्छु,
तिमि त्यो हावामा
मेरो सामिप्यता महसुस गरेर मुस्कुराउनु,
भौतिक शरिर संगै हुनु मात्र साथ होइननि,
म तिम्रो आभाष बन्ने छु
जो शरीर मेटिएपनि
सम्झनाबाट कहिल्यै मेटिदैन.....✍️
#Alonegirl


