SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun) header
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun) profile picture

सधैं विद्यार्थी, त्यसैले अर्थको अनर्थ नलागोस् , अनि रिसानी माफ। Always a student, so not to interpret otherwise and sorry.

Nepal
Joined April 2017
Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)Photo by SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) (@add_trysun)
मैले भोट दिएको पार्टीको सरकार बन्नेछ,म विश्वस्त छु। नयाँ सरकारलाई म बधाई दिन्न। सरकारले जुन दिन जनमत अनुरूपको नतिजा दिन्छ त्यो दिन बधाई दिनेछु। म अब मेरो भोट समेतले बन्ने जनताको सरकारको रचनात्मक प्रतिपक्षको भूमिकाका रहनेछु। @ShahBalen @hamrorabi @party_swatantra @SwarnimWagle
1
1
1,519
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
फुटपाथ पैदलयात्रीका लागि हो, स्कुटर गुडाउनका लागि होइन! राज्यले छुट्याएको स्थानमा समेत नियम मिचेर सवारी चलाउने, उल्टै सम्झाउँदा झगडा गर्न तम्सिने कस्तो संस्कार र चेतना हो यो? गल्ती गर्ने आफैँ, दम्भ देखाउने पनि आफैँ! यस्ता व्यक्तिलाई ट्राफिक प्रहरी र प्रशासनले तत्काल कारबाही गर्नुपर्छ। देश विकासको कुरा गर्नुअघि आफ्नो चेतना, संस्कार र नागरिक जिम्मेवारीको विकास गर्न सिकौँ। 🙏
5
8
1
44
2,584
उपहार रकम अझै बढाउनुपर्छ। व्यक्तिगत QR लाई track गर्ने बलियो प्रणाली चाहिन्छ,अहिले ठूलो करछलीको माध्यम नै व्यक्तिगत QR हो। बिल नदिएको उजुरीको लागि पुरस्कृत गर्नुपर्छ र ठूलो जरीवाना तोक्नुपर्छ किनकि धेरै व्यापारीले बिल नै दिन्नन्। @SwarnimWagle @mofnepal merolagani.com/NewsDetail.as…
25
नेपालमा पनि सडकमा चाँही यो tripper बन्द नै गर्नुपर्छ। यसले जति ज्यान कसैले लिएको छैन । निर्माण क्षेत्रमा मात्र चल्न दिनुपर्छ र त्यो पनि 360° camera अनिवार्य गरेर । @ashish_gajurel @hello_sarkar
सडक दुर्घटनापछि जम्मा भएको भीडलाई ट्रकले ठक्कर दिँदा ७ जनाको मृत्यु nepalipaisa.com/news-detail/…
36
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
निमेश बन्जाडेसग गगनले केहि हप्ता अगाडि कुनैपनि दलसग मिलेर सरकार बनाउदैनौ मैले ४ मुख्यमन्त्री पनि त्याग गरेको हो भने हिजो केपी शर्मा ओलीसग सरकार गठनमा छलफल गरेको भने ! यति झुट मान्छे राजनितिमा ? मलाई गालि नगर्नु दुबै हेर्नु ?
14
23
2
105
6,019
सकिए राम्रो त ।
नोभेम्बर १३ मा संसार समाप्त हुने हो? ६६ वर्ष पुरानो अध्ययनले फेरि फैलायो विश्वभर त्रास nepalipaisa.com/news-detail/…
20
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
काठमाडौँबाट महेन्द्रनगर आइरहेको बसमा मा!प!से गरेर .... 👇️ #nepal #NepalPolice
36
37
3
341
78,868
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
पत्रकारहरू नेपालका साँढे हुन्। यिनलाई बाँध्ने कुनै कानुनी डोरी छैन। समाचारको सत्यता पुष्टि गर्नुपर्ने आवश्यकता नै ठान्दैनन्। पैसाका लागि धम्क्याउँछन्, असुली गर्छन् र पैसा नपाए जे पनि लेख्छन्। यिनका कारण धेरैले जीवन गुमाएका छन्। अरूको मृत्यु र आँसुमा समेत यिनीहरू उत्सव मनाउँछन्।
32
99
18
342
9,930
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
सीधा कुरा गरौँ न, सेलरोटी जस्तो घुमाएर किन 😁🤭 एउटा उत्पादनमूलक कम्पनीले आफ्नो मुख्य व्यवसाय अर्थात् उत्पादन क्षमता अभिवृद्धि, सञ्चालन दक्षता र व्यवसाय विस्तारमा ध्यान केन्द्रित गर्नुपर्ने हो। तर यहाँ त मूल व्यवसायलाई मजबुत बनाउनुको सट्टा सेयर कारोबारमै बढी सक्रियता देखिन्छ।++
Sagar Distillery: Raised Rs 14.52 Crore to Build a Malt Plant. A Year Later, They're the 5th Biggest Shareholder of a Loss-Making Hydro ft. Ghalemdi Hydro🧐 #nepse #stocksessions #sessionsexplained #sagardistillery #ghalemdi
4
2
1
11
2,586
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
कवि अर्जुन पराजुली ज्युले म्या म्या लाई भित्ता पुग्ने गरि दिनु भएछ। चरणदासहरुले तिहार राम्रो सँग मनाउन नपाउने भए कि क्या हो गनगन दाजु लाई बचाउन भोक,प्यार निन्द्रा सबै त्याग है नत्र छट्पटीएर मरौला।
8
24
920
लौ न १८ करोडको बाख्रो किनिदिनु पर्यो भनेर रून गएछन् कि के हो मटनकाजी गुण्डुतिर ? @thapagk
25
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
अदालत भित्रै बिचौलियाको जालो प्रमाण सहित उभिए वरिष्ठ वकिल 👇️
1
28
128
2,285
अब दाग मेट्न तिर लाग्नोस, कसैलाई भेट्न तिर होइन । @thapagk @NepaliCongress
24
SunnAdd (मानव, पृथ्वीबासी, नेपाली तर दल आबद्ध हैन) retweeted
नेपालमा दुईवटा पेशा गजबका रहेछन्—पत्रकार र न्यायाधीश! एउटाले जे लेखे पनि, अर्काले जे फैसला गरे पनि छानबिन गर्न वा प्रश्न उठाउन नपाइने हो र? पत्रकारिता र न्यायपालिका स्वतन्त्र हुनुपर्छ, तर स्वतन्त्रताको अर्थ जवाफदेहिताबाट उन्मुक्ति होइन। छानबिनको दायराबाहिर रहने पत्रकारिता र जवाफदेहिताबाट उम्किने न्यायपालिका, दुवै लोकतन्त्रका लागि खतरनाक होइन र ?
1
32
124
2,365
छानबीनको विषय त यो पनि होला नि ? होइन र ?
29
दलका लठैतले भरिएको झुण्डले भ्रष्टाचार विरुद्ध छानबिन गर्ने अरे । पत्याउने कसले ? धत् । @nepalbar @NepalBar_1956 @nepalbarcounci1
न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति नेपाल बार एसोसिएसनले न्यायपालिकासम्बन्धी पछिल्ला विवाद र समग्र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन एक महिनाको समयसीमा तोकेर समिति गठन गरेको छ । ekantipur.com/news/2026/11/0…
39
राजनीति शुरू गर्यौ रोड बाट अन्त्य शुरू गर्यौ १८ करोड बाट राम राम @thapagk
2
99
विधिको शासन स्थापित गर्ने र न्यायालयको आत्मा बचाउने हो भने सर्वोच्चका प्रधान न्यायाधीश र अर्का एक न्यायाधीश माथी संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेर निष्पक्ष छानबीन गरी निष्कर्षमा पुर्याउ,अन्यथा नाटक मञ्चन नगर। @ShahBalen @hamrorabi @SwarnimWagle @sobita465 @party_swatantra
26
हिन्दीमा एउटा प्रसिद्ध उखान छ; "बेइज्जती तो उसकी होती है जिसके पास इज्जत हो" नेपाली परिवेशमा यसको सन्दर्भ; प्रेस स्वतन्त्र त तब हुन्छ जब पत्रकार स्वतन्त्र हुन्छन्। बहुसङ्ख्यक पत्रकार बिकेका छन्,उनीहरू आफैं नेता/पार्टीका दास बनेका छन्।त्यसैले जे भयो ठीक भयो @ShahBalen @hamrorabi
20
हिन्दीमा एउटा प्रसिद्ध उखान छ; "बेइज्जती तो उसकी होती है जिसके पास इज्जत हो" नेपाली परिवेशमा यसको सन्दर्भ; प्रेस स्वतन्त्र त तब हुन्छ जब पत्रकार स्वतन्त्र हुन्छन्। बहुसङ्ख्यक पत्रकार बिकेका छन्,उनीहरू आफैं नेता/पार्टीका दास बनेका छन्।त्यसैले जे भयो ठीक छ। @ShahBalen @hamrorabi
2
40