Mike Budhathoki (@starlightNPJ) header
Mike Budhathoki (@starlightNPJ) profile picture
Nepal
Joined April 2015
Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)Photo by Mike Budhathoki (@starlightNPJ)
जति यि घरका मालिक लाइ आफ्नो घरको माया लाग्दो हो त्यति नै नदिलाइ पनि आफ्नो बाटोको ! !
23
50
6
502
67,446
जङ्गली त्यो होइन, जो जंगलमा बस्छ। जङ्गली त त्यो हो, जसले जंगल नष्ट गर्छ।
3
6
40
1,052
Mike Budhathoki retweeted
Replying to @starlightNPJ
सहि कुरो ! हामीले भोट दिएको रास्वपालाई होइन देशमा भैरहेको ज्यादती र भ्रष्टाचार बिरुद्ध हो !
1
2
199
जनतालाई रोजगारी दिन नसक्ने, किसानलाई मल जल दिन नसक्ने, व्यापारीलाई सुरक्षित वातावरण दिन नसक्ने र युवालाई आफ्नै देशमा भविष्य देखाउन नसक्ने लोकतन्त्रको उपलब्धि के? नेता र तिनका आसेपासेको जीवन बदल्ने लोकतन्त्र आफैँसँग लैजाऊ, हामीलाई आफ्नै देशमा गरिखाएर बाँच्न देऊ! अब ठग र लुटेरा ले कदापि उन्मुक्ति पाउनुहुन्न ! @ShahBalen
8
8
1
39
1,675
आफ्नो खुशीको चाबी आफै संग राखौं, अरुले दिएको खुशी क्षणिक हो।कतिखेर सकिन्छ पत्तै हुदैन।ज्ञान😊
1
2
118
कांग्रेसको कानुनी आधिकारिकताको लडाइँमा एक सुको पनि खर्च भएको छैन भन्नुचाहिँ दिउँसै रात पार्नु हो! तपाईंका भाषण र आश्वासनअनुसार देश बनेको भए आज तपाईंका झोलेहरूले भन्ने गरेका ‘खराने’हरूले दुईतिहाइ मतसहित जित्ने अवस्था आउने थिएन । जनतालाई फेरि शब्दजालमा अल्झाउने प्रयास नगर्नुहोस्!
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
6
8
1
66
2,522
१२ कक्षा पास गरेपछि विद्यार्थीलाई सोध्नुहोस्—अब के गर्ने योजना छ? ९८% को जवाफ हुन्छ—अब विदेश जाने तयारीमा छु! पुरानाले देशको पुँजी - युवा र पैसा दुवै विदेश पलायन हुने अवस्था बनाए।अब देशमै बस्दा पनि भविष्य सुरक्षित र सम्भव छ भन्ने विश्वास दिलाउनु सरकारको पहिलो प्रथामिकता हुनु पर्छ ! @ShahBalen
2
10
42
1,420
Mike Budhathoki retweeted
सर्वोच्चको ‘फुलकोर्ट’मा न्यायाधीशहरूले फुयाललाई भने– तपाईं मात्र विचलित हुनुभएन, हामी सबैलाई डुबाउनुभयो - फुयालको चेतावनीपूर्ण प्रस्ताव थियो– मेरो विषय संसद् गयो भने धेरै कुरा आउँछन् र अप्ठ्यारो पर्न सक्छ, त्यसैले आन्तरिक छानबिन नै विवेकपूर्ण हुन्छ nayapatrikadaily.com/news/20…
7
27
21
84
16,641
राजनीतिक दलको भागबन्डा र सिफारिसमा न्यायाधीश नियुक्त हुने, तर तिनै न्यायाधीशहरूको सम्पत्तिको स्रोत छानबिन गर्न नपाइने रे! अदालत न्यायको मन्दिर हो कि नेताहरूको कालो धन लुकाउने सेफ लकर?
14
71
2,114
यो लामो बिदामा न गते था हुनि न बार था हुनि सबै सम्मै छ। अरु अफिस गाको देख्दा नि अचम्मै लाग्नि फेरी, छ्या किन यति डिस्ओरिन्टेड भैइनेहोला😁😁
3
6
151
नेपालमा दुईवटा पेशा गजबका रहेछन्—पत्रकार र न्यायाधीश! एउटाले जे लेखे पनि, अर्काले जे फैसला गरे पनि छानबिन गर्न वा प्रश्न उठाउन नपाइने हो र? पत्रकारिता र न्यायपालिका स्वतन्त्र हुनुपर्छ, तर स्वतन्त्रताको अर्थ जवाफदेहिताबाट उन्मुक्ति होइन। छानबिनको दायराबाहिर रहने पत्रकारिता र जवाफदेहिताबाट उम्किने न्यायपालिका, दुवै लोकतन्त्रका लागि खतरनाक होइन र ?
1
32
124
2,365
बाघले जंगलमा अब कुनै जनावर बाँकी रहने छैनन् भनेपछि सबैभन्दा पहिले बाख्रा पो तर्सिएछ — हामी तर्सिँदैनौँ भनेर ! 😂बाख्रो को हिम्मत लाइ १८ करोड को सलाम छ !
18
36
3
183
5,025
पत्रकारले पत्रकारको कुरा लेख्दैन। दूधको साक्षी बिरालो भने झैं हो। सबै क्षेत्रको विकृति बाहिर आउँदै छ। मिडियाको आउनु नपर्ने हो र? मिडिया क्षेत्रमा ठूलो उथल पुथल हुनै बाँकी छ, हुनैपर्छ। पत्रकार पक्राउ पर्दा मात्र विधिको कुरा आउने, अरू कोही पर्दा त्यही मिडिया ताली बजाउने?
1
1
195
Mike Budhathoki retweeted
मैले तिमीलाई जसरी माया गरेकी छु, यदि कसैले त्यसरी नै तिमीलाई माया गर्‍यो भने—निसंकोच मलाई बिर्सिदिनु…🥺
2
3
22
1,095
Mike Budhathoki retweeted
यो जुनी तिम्रै यादमा कटाउँछु। भाग्यमा रहेनौ तिमी, यादमा भए पनि सजाउँछु। ❤️
5
8
31
1,624
Mike Budhathoki retweeted
तपाई कुन ठाउमा हुनुहुन्छ त्यो महत्त्वपूर्ण होइन बरु तपाईंले के गरिरहनु भयको छ त्यो महत्त्वपूर्ण हो त्यसैले जे गरदै हुनुहुन्छ त्यो कसैलाइ हानी नहोस । शुभदिन ।।
7
51
201
Mike Budhathoki retweeted
सही समय आएपछी, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !
368
292
219
2,501
222,179