नेपोलियन बोनापार्ट (@anzan_1) header
नेपोलियन बोनापार्ट (@anzan_1) profile picture

Hindu Born, royalist, destination_ "पृथ्वीपथ"

Joined November 2024
Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)Photo by नेपोलियन बोनापार्ट (@anzan_1)
😂🤣🤣 JUST IN: 🇺🇸🇨🇳 Nvidia $NVDA CEO Jensen Huang sends letter to employees after being targeted by female Chinese spy:
43
And me who still unemployed 😭
Me calculating how long I can survive if I dont go back to work
10
महान पर्व दिपावलीको १८ करोड पटक शुभकामना ❤️ 🎇🎆 नेपाली काङ्ग्रेस जिन्दावाद 🌳
1
4
62
You are the one who always crosses the limit bro. You will be in trouble. When you come to Nepal, the Nepal Police will arrest you. Many people have already filed an FIR against you at the police station.
He should. Mr. Siwakoti crossed the limits on his 1st 3 lines. But there is no doubt that @roshankhadka3 is used by खरानि टिम।
6
276
अरे दाँते ब्रो 😂 के हो पारा @kaphlebhumesh
हेर्न फेरि सिकाउने 😂
2
8
1,361
WHAT A SEXY द्रौपती 😎
1
7
885
भन्थे, 'बीपीको जुत्तामा पाईला राखेको छु'। हो कि क्या हो? नोटः बीपीले ८ वर्ष जेलमा बिताएका थिए! 🤔
1
3
203
के तमासा हो नेपाल प्रहरीको विक्रम पाँडेलाई उठाए जसरी उठाउनु नी समान कसुरमा कसैलाई घर बाटै उठाउने? कसैलाई चाहिँ साइबर ब्युरोमा उपस्थित हुनुहोस् भन्ने? यो समान र न्यायोचित भएन? कानुन सबैका लागि बराबर हुनुपर्यो।
RSP को एकजना शुभचिन्तक पक्राउ पर्यो भनेर खुसी हुँदै थियौं काग्रेसका महाझोलेहरु हेर त तिमीहरूको सहमहामन्त्री नै साईबर ब्युरोमा उपस्थित छ। हो कसैको व्यक्तिगत जीवनमाथि धावा बोल्यो भने तिमीहरू पनि यसरी नै साईबर ब्युरोको ढोकामा पुग्छौं। राजनीति गर, टीप्पणी पनि गर तर चरीत्र हत्या नगर।
2
227
२8 घन्टा And home minister replies 🤣
11
930
रोजगारदाताले पे गर्छ त ब्रो? नत्र कागज मै सिमित हुन्छ! अनुगमन हुनुपर्यो, ठेकेदार, पेटी ठेकेदारले दिनुपर्यो कमिशन नखाई, त्यसका लागि अनुगमन अनिवार्य हुनुपर्यो। हेर्ने मेकानिजम हुनुपर्यो।
😯 • न्यूनतम आधारभूत पारिश्रमिक: रु. १,४५० कायम • सामाजिक सुरक्षा कोष योगदान: रोजगारदाताबाट १०% र सरकारको तर्फबाट १०% थप • न्यूनतम दैनिक ज्याला: सबैभन्दा कम पाउने कामदारको ज्याला कम्तीमा रु. १,७४० निर्धारण • अनिवार्य व्यवस्था:उक्त ज्याला श्रमिककै बैंक खातामा जम्मा गर्नुपर्ने
1
7
582
समात-सास्ती
Replying to @P_K222
यति ज्ञान दिनेले आफू चैँ समात-सास्तीको पछि लागेको देख्छु त!🤪
2
189
🤣🤣
मिति आज श्री सबै ट्वीटेगण विषय : सुध्रिने बारे। महोदय, हालसम्म जे जसो भएपनि आज उप्रान्त मैले X मा मुख छाड्ने, छाडा बोल्ने जस्ता गतिविधिहरू बन्द गरी सुध्रिने घोषणा गर्दछु। उही, म। पुनश्च : आपसी मतभेद, गफगाफ, छलफल, दोहोरी,... लगायतलाई झगडा नमानिने हुँदा ती चाहिँ जारी रहनेछन्।
4
154
🤣🤣
बालेनजी र मेरो फोटोको बीचमा चट्याङको चित्र हाल्दैमा मैले पत्याउँछु र ? यस्तो झुर ग्राफिक्स चल्दैन। १२ भाईलाई दनक।😀
4
332