Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi) header
Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi) profile picture

Journalist, FilmMaker @horimovie; Editor-In-Chief @himalayanherald (Formerly Editor @shilapatra, NewsChief @JanataTV, NewsCoordinator @News24nepal)

Kathmandu, FDR Nepal
Joined September 2009
Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)Photo by Arun Deo Joshi (अरुणदेव जोशी) (@arundjoshi)
भन्न खोजेको के होला ???
5
5
723
प्रकृति, आस्था र संस्कृतिको सुन्दर संगम काग तिहारको हार्दिक मंगलमय शुभकामना। #HimalayanBank #happytihar🎆 #HBLforever
62
मिस्त्रीले आएर के मरम्मत गरे त 🤔
2
87
'सुदूरपश्चिम मेरो सरोकार हो, दुस्मनी होइन। गेटा मेडिकल कलेजको स्थापना र सञ्चालनका लागि गरेको सङ्घर्ष यसको प्रमाण हो। मेरो आग्रह यति मात्र हो— आरोप र भाष्यभन्दा तथ्य, अभिलेख र योगदानका आधारमा मूल्याङ्कन गरौँ। गेटा शिक्षण अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गरौँ र सुदूरपश्चिमका नागरिकले आफ्नै प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरौँ।' - डा. गोविन्द केसीonlinekhabar.com/2026/11/205…
2
162
अब गर्ने के त ? देश जोगाउने की पार्ट्टी ? अचम्म !
2
96
Q: How much is too much? A: until there is no room to pour more in the glass....
2
126
यो @himalayanbanknp ले उपभोक्तामाथि लगातार विश्वासघात गरेको छ । उपभक्तालाई क्षतिपूर्ति कसले दीने @NepalRastraBank @hello_sarkar ???
2
3
6
514
जे भए पनि जवाफ दिन तयार हुन्छन् @realDonaldTrump . गलत सही जे होस् आफ्नो कुरामा स्पष्ट भए छलेर हिड्नु पर्दैन ।
“I don’t want to be just sitting there for two years vetoing everything.” President Donald Trump picked up a call from @DashaBurns on POLITICO Elections Live and talked to us about the blue wave and how he’s willing to work with incoming congressional Democrats.  Watch live now: politi.co/4AgCofb
2
244
धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं।
हामी नेपालीहरूको बुद्धि देख्दा उदेक लाग्छ, दुःख लाग्छ, दिक्क लाग्छ , हैरान लाग्छ! (कि मेरो कहिल्यै धन नकमाउने बुद्धि मात्र बाउँडिएको हो कि?) "धनतेरस" पोहोर परार भन्दा पनि ठूलो र भद्दा रूपमा तेर्सिँदैछ। सरकार अन्तर्गतको पञ्चाङ्ग निर्णायक समिति ले यसलाई "धनत्रयोदशी" तोकेको छ, र नेपाल राष्ट्र बैंक सुन चाँदीका सिक्का बेच्दैछ। खासमा कार्तिक कृष्ण त्रयोदशीलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्ती मानिने भएकाले यसको नाम "धन्वन्तरी त्रयोदशी" भएको हो। तर धन खोज्नका लागि "चौथो नेत्र खोल्ने" भारतीय व्यापारीहरूले यसको पछिल्लो भाग खाइदिए र यस दिनलाई "धनतेरस" बनाइदिए। अरु सबै कुरामा महान् राष्ट्रवादी हामी नेपालीहरू भारतीयहरूलाई नक्कल गर्ने कुरामा सबभन्दा विवेकहीन हुन्छौं। अनि हामी पनि लाग्छौं - सकभर गहनाका दोकानतिर, नभए भाँडा दोकानतिर। "धनवन्तरी" को "धन" मात्र बुझेर धनीहरूलाई अझ धनी बनाउन बजारतर्फ दौडिरहेका सबैलाई शुभकामना! यो भिडियो📷मा बोल्ने हरिकृष्ण भण्डारीको सुझाव राम्रो लाग्यो, सामान जोडेर लक्ष्मीलाई फकाउन खोज्नमा भन्दा स्वास्थ्यरूपी धनको संवर्धन गर्नमा लाग्नु राम्रो! youtube.com/shorts/7Z4PftLkk…
1
163
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
13
28
5
96
7,458
Tragic Helicopter collision in Solukhumbu claims the life of one foreign national
1
158
Arun Deo Joshi (अरुणदेव जोशी) retweeted
प्रधानमन्त्रीको सचिवालयले नै प्रहरीलाई पठाएको थियो पक्राउ गर्न २८ पत्रकारको सूची - अन्तिममा सातजनाको सर्ट लिस्टिङ गर्दै ‘अन द स्पट’ उठाउन आदेश nayapatrikadaily.com/news/20…
11
97
40
197
26,741
तर, वाग्लेले आफूसँग सरकारकै समग्र योजना र तयारीका सूचना नहुने भएकाले संयोजक बस्न सिधै अस्वीकार गरेका छन् । 🤔🤔🤔
रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग –स्वर्णिम वाग्लेलाई पार्टी र सरकारबीचको समन्वय समिति संयोजक बस्न प्रस्ताव गरियो । तर उनले भने, ‘म नै मिडियाबाट थाहा पाइरहेको हुन्छु । म संयोजक बस्दैमा यो समस्या समाधान हुँदैन । म बस्दिनँ ।’ #onlinekhabar #Rspnepal onlinekhabar.com/2026/10/204…
1
100