
जिन्दगीमा हाँस्न/हसाउँन रुचाउँने म, तपैहरुलाई नै भरपुर मनोरञ्जन दिने उद्देश्यले टुईटरां छिरेको हुँ,यी मेरा टुईट पढेर फिरीमा रमाउनुस😂 बाँकी 👉 @devbro4331 Click
Kathmandu, Nepal
Joined September 2016
- Tweets2.2K
- Following83
- Followers217
- Likes1.8K
Hear and follow DS Bohara on #SoundCloud soundcloud.com/user-72842473…
Dev Singh Bohara retweeted
आब लोकसेवाको हैन म्यादी प्रहरीको तयारी गर्ने दिन आए !! 😛😜
#मध्यावधिक_चुनाव
Dev Singh Bohara retweeted
ठाउँ गाजा होस् या लागुपदार्थ गाजाँ - दुबै खतरनाक चीज रहेछन, दुबैलाई चलायो की जिन्दगी बर्बाद हुने ।।
#प्यालेसटाईन_VS_इजराईल ।।
#StopTheWar.
Dev Singh Bohara retweeted
साडीमा लगाउने स्त्री होस या साडी लगाउने स्त्री नै किन नहोस, यदि समाल्न सकिएन भने दुबैले पोल्छ ।।
Dev Singh Bohara retweeted
हामी उहिले 32 नम्बर ल्याएर नी पास हुन्थ्यौ, प्रधानमन्त्री ज्यू ले 93 लिएर नी फेल हुनुभयो ! 😃जमाना बदलिएकै रहेछ!
Dev Singh Bohara retweeted
चुनाप जिते: प्रतिनिधि सभा अनि चुनाप हारे: राष्ट्रिय सभा मा ,, क्या गजब पाटी - नेकपा ।।
Dev Singh Bohara retweeted
माननीय सासंद ज्यु हरु-तलब र भत्ता लिनुहोस् , तपाईहरुले तलब र भत्ता लिने अधिकार छ । तपाईहरु संग न अन्य जब छ न त ब्यवसाय नै। तलब भत्ता छोडेर कसरी गुजारा चल्छ ? तर शुद्ध तलब र भत्ता बाहेक भ्रष्टाचार चैं नगरम है पिलिच ।।
नोट: यस्तो महामरारीमा भत्ता नलिए नी हुने।
Dev Singh Bohara retweeted
राति तस्करहरु रोक्न दुईजना प्रहरी जवान अनि पिर्के सलामी ठोक्न चै दुई दर्जन जवान पठाउ अनि शान्ति सुरक्षामा कायापलट भएन त ?
Dev Singh Bohara retweeted
मलाई अमेरिकाको चुनाव र नेपालको चुनाव उस्ताउस्तै लाग्यो फरक यति हो की अमेरिकामा सत्तारुढ दलले चुनावमा धाधंली भयो भन्ने रहेछ अनि नेपालमा चैँ विपक्षी दलले चुनावमा धाधंली भएको आरोप लगाउँछ ।।😛😜
#eleccion2020 #AmericaElection
Dev Singh Bohara retweeted
यो "फ्लोर क्रस" बजारमा आएपछि "अरु क्रस" हरु ओझेलमा परे।।😛😜
#वैशाख3
Dev Singh Bohara retweeted
उनले पहिलो पटक भेटन आउँदा साधन लिएर आउनु भन्नुभो- मैले खुकुरी लिएर गए । सोझो भन्ने की बहादुर-आफैँ कन्फुज छुँ ।।😛😛
Dev Singh Bohara retweeted
धेरैधेरै धन्यबाद सर ।।
@saud_milan1 😍😍





