The least one can expect from a leader, let alone a PM is communication. Balen is neither a leader nor a politician. Nor has he done any work of note to bring any difference. He is busy defending himself because his works/decisions are controversial
1
31
गरीब भन्छौ ? सुखको मझैं धनी मिल्दैन संसारभरी कतै पनि
विलासको लालस-दास छैनँ म मीठो छ मेरो रसिलो परिश्रम ।
प्रयासको पत्थरमा नदीसरि बहन्छु हाँसी म तरङ्गले भरी
म पोखरीझैं उहि ठाउँ जम्दिनँ छ शुद्ध यो जीवनको सबै कण ।
जन्मदिनको शुभकमना महाकवि।
35
The real reason why traditional clubs like Liverpool Arsenal and Utd aren't happy about the new order is because the new order has been created with Chelsea and Man City just with money. The new order is not a natural one. If Aston Villa or Everton would win it was understandable
45
"टुप्पाबाट पलाएको" यो भन्दा राम्रो उदाहरण देखिएन आजसम्म
‘मै आउँला अब राजीनामा दिएर चुनाव लड्न । तपाईंहरू त धेरै ठूलो हुन थाल्नुभयो । वडाध्यक्षमा आवेदन दिएको मैल देखिनँ’, लामिछानेले भने ।
#Onlinekhabar #RabiLamichhane
onlinekhabar.com/2026/11/205…
20
छोडेको राँगो भन्दा बढी भयो त यो छाडा बालेन। यसले आफूले आफूलाई निकै गजब सोच्छ Dunning-Keuger Effect को अनुपम उदाहरण
23
Why do we play so poorly once the opposition starts exerting pressure? why are we always intimidated? So lucky we didn't concede
30
Populism never wins. Nepal was already so behind, how many years we are going to fall behind after Balen/Rasopa debacle, nobody knows
1
38
यतिको अपरिपक्व र मूर्ख प्रधानमन्त्री याे संसारमा कोहि होला? आफ्ना जनता मर्दा विदेश ले सहयोग गर्छु भन्दा चाहिँदैन भन्ने। गरिब देशमा गरिबको घरमाथि डोजर चलाउने। पत्रकारले समाचार लेख्यो भनेर पत्रकारलाई पक्रिने अनि भोलिपल्ट "damage control" गर्न लुडोको कुरा गर्ने। कठै हामी नेपाली
1
21
सुकुम्बासीको मुद्दा बिर्साउन भोटेकोशी आयो, भोटेकोशी बाढीको अकर्मण्यता लाई बिर्साउन खगेन्द्र सुनार को कर्तुत आयो, त्यसलाई बिर्साउन पत्रकारलाई पक्राउ गरियो, त्यसबाट कुरा मोड्न गेमको कुरा बिहान सबेरै। यो जतिको वास्तविकता बाट टाढा र पटमुर्ख मान्छे को होला? यस्तो मान्छे कसरी PM भयो?
के तपाइलाइ थाहा छ नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन । संसारकै सबैभन्दा चर्चित लुडो (~ २०० मिलियन Downloads ) र कलब्रेक गेम (१५० मिलियन + downloads) नेपालीले नै बनाएका हुन् । हामीले वहाँहरु लाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो Game Development क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं र अब वहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपाल बाटै हामीले Global Unicorn कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौ ।
IT को प्रोडक्टहरु र एक्सपोर्ट पनि अहिले निकै promising स्टेजमा छ र हाम्रो ट्यालेन्ट, कम्पनीहरूले सहजै कमाउने, re invest गर्ने कुराहरू लाई ध्यानमा राख्दै tax सहजता र Policy improvement, international income मा conservative नियमहरू अझै सहज बनाउने छौं।
यसका साथै Game Jam, Startup events, IT Sector र राष्ट्र बैंक, अर्थ मन्त्रालयको regular interaction, Hackathons र समग्र IT Product & Gaming industry लाई फाईदा हुने ecosystem events मा invest गर्ने छौं ।
1
41



