MOTISUYA retweeted
Unbelievable footage from Nepal as a massive surge of floodwater comes rushing down from the mountains
MOTISUYA retweeted
A flood has destroyed the town of Salleri in Nepal's Gorkha district early this morning after days of heavy rainfall. This is Nepal's third devastating flood in 6 weeks, a consequence of human civilization altering the flows of water on earth by heating it up with fossil fuels.
MOTISUYA retweeted
Expectations so low, people are praising the bare minimum and ghantey are getting orgasms😭😭
MOTISUYA retweeted
Every year from May to September, this Zimbabwe estate dumps tons of leftover orange pulp and low-grade fruit by the river, creating a massive daily buffet for hundreds of wild elephants.
[📹 Janice Herlig]
The PM has already lost the plot, but because he’s not intelligent enough, he doesn’t realize. People in RSP do not know what to do when the PM doesn’t realize that he has lost the plot, because they are also not intelligent enough. We all suffer from the consequences. :)
MOTISUYA retweeted
उद्धारको गति कस्तो छ भन्ने एउटा उदाहरण! 😔
सुरुङमा त सकिएन–सकिएन,बाढीले पुरिएको घर खोतल्न पनि ११ दिन लाग्यो।
तर त्यही घरबाट एक महिला जीवितै उद्धार हुनुभयो।
११ दिनअघि खोजिएको भए,अझ कति जीवन बच्न सक्थे?
MOTISUYA retweeted
समाजले भोगिरहेको डरलाग्दो विपद! जसले सत्ता समेत निर्माण गरिसक्यो, अइया, दुख्यो समेत भन्न दिँदैन!!🤔
MOTISUYA retweeted
The reason millennials are so nostalgic is that they got a brief taste of a world that wasn’t entirely controlled by the stupidest people who’ve ever lived.
MOTISUYA retweeted
Replying to @KhadgaCN
उहाको यो स्पष्टीकरण एउटा दुइ वटा लास भएको अवस्थामा मात्र यो सम्भव हुने देखिन्छ । तर याहा त अतिनै धेरै छ एकै ठाउमा धेरै जनाको हालेको देखिन्छ एक जनाको परिवार भेटिए ,फेरि अर्को गर्दै भेटिदै जादा कति पटक उत्खनन गर्ने र कुन काहा छ भनेर कसरि पहिचान गर्ने ?
भोटेकोशी(त्रिशुली)मा भर्खरै आएको विनाशकारी बाढीले फेरि प्रमाणित गर्यो-जलवायु अन्याय (Climate Injustice) कति क्रूर हुँदोरहेछ!
विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान ०.१% भन्दा कम छ। १ नेपालीले वर्षमा आधा टन कार्बन फाल्दा अमेरिकी र रसियनले १५ टन, चिनियाँले १०, युरोपियनले ७, भारतीयले ३ र खाडीका नागरिकले करिब ३० टन फाल्छन्।
समग्रमा हामो जनसंख्या अनुसार विश्वव्यापी कार्वन उत्सर्जनमा योगदान ०.५ प्रतिशत छ भने यी अरुअरुको ८ देखि ३२%सम्म छ ! रुख-बिरुवा र जीवजन्तुको कार्वन उत्सर्जनमा योगदान शून्य छ।
तर, बाढी र हिमताल फुट्ने विनाशको पहिलो मार हाम्रा हिमाली बस्ती र निर्दोष नेपालीले धेरै भोग्नुपरेको छ, पटकपटक भोग्नुपरेको छ, ठूलो क्षति बेहोर्नुपरेको छ। यो क्रम रोकिनेवाला छैन, बरु यो त सुरुवात मात्र हो भन्दा हुन्छ!
जलवायु संकटका मुख्य दोषी धनी/औद्योगिक राष्ट्र र जीवाश्म इन्धन कम्पनीहरू हुन्। हामीले नबढाएको तापक्रम र नगरेको पापको सजाय रसुवाका पीडितले किन तिर्ने?
'प्रदूषकले तिर्नुपर्छ' (Polluter Pays Principle) भन्ने नियम अनुसार माथिका developed nations ले नेपाललाई विनाशर्त क्षतिपूर्ति (Loss & Damage Fund) दिनैपर्छ। यो कसैको हामीप्रतिको दया होइन, यो हाम्रो अधिकार हो! यसमा हामीले हामी गरीब, हामी त माग्ने भनेर लघुताभास प्रकट गर्नै पर्दैन! हामीले नगरेको गल्तीको सजाय हामीलाई दिन पाइँदैन, यसको पैरवी हामीले गर्नैपर्छ! त्यसैले हाम्रा प्रधानमन्त्रीको अबको परिक्षा 'गुड म्यानेजर'को होइन, 'गुड डिप्लोम्याटिक लिडर'को हो !
हामी उठ्नेछौँ, उठ्नैपर्छ तर हकसंगै छाती फराकिलो पारेर र विश्व रंगमञ्चमा हामीलाई हामीले नगरेको गल्तीको सजाय दिनेहरुसंग आँखा जुधाएर वार्ता गर्दै !
जय नेपाल!✊🇳🇵
#ClimateInjustice #ClimateJusticeForNepal #RasuwaFlood #PolluterPays #LossAndDamage – at Nepal
MOTISUYA retweeted
आफान्त र परिवारजनलाई शवसमेत नदिने सरकारको के कुरा गर्नु ? संसारभरी आफ्ना परिवारजनको शव पाउने हक हुन्छ, त्यो हक पनि इतिहासमै पहिलाे पटक याे सरकारले खाेसिदिएकाे छ ।
‘बेवारिसे शव होइनन्, बेवारिसे राज्य होः पूर्व एसपी रेग्मी newskarkhana.com/content/917…
MOTISUYA retweeted
विपिन जोशीको शव विदेशीलाई गन्हाएको हुन्थ्यो भने हामिले लास पाउथ्यौ ? बाढीमा बगेर आएको लास गाड्न यति हतार हो भने, कोषमा जम्मा भएको ५ अर्ब रुपैया तास खेल्न दिएको हो कि यहि प्रकोपको ब्यबस्थापन गर्न ?
MOTISUYA retweeted
रसुवा जिल्लामा सायद अब ३० हजार मानिस घरबारविहीन बन्दैछन्। बुबाआमा बगेका साना बच्चाहरू पनि जन्मिँदै सुकुम्बासी बने। देशमा मानिसहरू कसरी र किन सुकुम्बासी बन्दा रहेछन् भन्ने कुरा अब त भेडाहरूले थाहा पाउलान् कि?
MOTISUYA retweeted
Preliminary findings suggest that a magnitude 4.4 earthquake on the Tibetan side triggered an ice avalanche, which subsequently caused the catastrophic Bhotekoshi river flooding.
Experts report that the avalanche fell into and blocked the Lhende river near the border, creating a temporary water build-up that quickly burst downstream.
Because the area experienced no heavy rainfall, authorities are also actively investigating whether the seismic event simultaneously triggered a glacial lake outburst.
MOTISUYA retweeted
We need to overthrow capitalism if we want to stop climate change btw, the choice is socialism or death
MOTISUYA retweeted
kinda nuts that we live on the only planet with fresh, drinkable water and we’ve decided to waste it all on war and artificial intelligence
























