
Bidhya Chapagain retweeted
"...कर्णालीले आँसु मात्र बगाउँछ...आँसुका कारण बगाउँदैन..."
धन्यबाद @hernekatha @cbidhya @qamalqumar
दीपिका स्कुल जान्छिन् | Dipika Goes to School | Herne Katha EP174 - हेर्... youtu.be/s5-NQwBsc0s?si=GUp_… via @YouTube
Bidhya Chapagain retweeted
तिमीले ल्याइदिएको लोकतन्त्रमा झोलुङ्गे पुल रहिन्छ ।यहाँ तिमी मेट्रो चलाउने कुरा गर्छौं , घर घरमा चुलो चुलोमा ग्यास पुर्याउछु भन्छौं , तिम्रो शहर जोड्ने बाटो रातारात बन्छ तर दुर्गम गाउँ जोड्ने एउटा पुल भने जुग जुग सम्म बन्दैन ।
तिम्रो शहरका मान्छेले हाल्ने त्यो एक भोट जति मूल्य हुन्छ यी दुर्गम गाउँका मानिसले हाल्ने एक भोटको पनि त्यति नै मुल्य हुन्छ । कि दुर्गम गाउँको भोटको मुल्य घटाउ कि दुर्गम गाउँमा तिम्रो बजेट बढाउ ।
खतरा ,तिम्रो लोकतन्त्र माथी छैन दिपिकाहरुको ज्यान माथी छ। @hernekatha @cbidhya #Dipikaschooljanchin #karnali #hernekatha
Bidhya Chapagain retweeted
यो माग नभएर कर्णाली बासीको हक हो 🙏🙏 विश्व आई मा कुदिरहदा कर्णाली यस्ता आबस्यकता का लागि दौडिरहेको छ जसको सम्बोधन अति आवश्यक छ 🙏🙏 सहानुभूति धेरै पाइसक्यो कर्णालीले अब समस्या को निदान ल्याएर पुग्नुस् कर्णाली
हेर्ने कथाको टिमलाई धेरै धन्यवाद @hernekatha @cbidhya
Bidhya Chapagain retweeted
“दीपिका स्कुल जान्छिन्” कर्णालीको साँचो कथा । @cbidhya दिदी 🫡
सरकारले @hernekatha यो भाग पुरा हेरोस् ।
@PM_nepal_
Bidhya Chapagain retweeted
youtu.be/s5-NQwBsc0s?si=-NE8…
तुइनमा झुण्डिएको प्रत्येक पाइला,राज्यको उत्तरदायित्व माथिको एउटा मौन प्रश्न हो।
कर्णालीलाई सहानुभूति होइन,सुरक्षित पहुँच र समान अवसर चाहिएको छ। #hernekatha @hernekatha @cbidhya
Bidhya Chapagain retweeted
नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।
#Sms alert
#Update
#HighAlert
भदौ १०, दिंउसो ०१:३५ बजे
चिन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पुरा नखोलिएको हुंदा भोटेकोसी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुंदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ।@NDRRMA_Nepal
Bidhya Chapagain retweeted
विपद्पछिको उद्धार तथा राहतका लागि यो लिङ्कमा गई विवरण भर्नुहुन अनुरोध छ। यो सन्देशलाई समबन्धित सबैमाझ सेयर गरिदिनुहुन समेत अनुरोध गर्दछौं।
setu.ndrrma.gov.np/
Bidhya Chapagain retweeted
Replying to @cbidhya
बास्तबिकता यहि हो, तर राज्धानीमा बसेर नीति बनाउनेले यस्ता कुरा सुन्न नि चाहदैन्न।भएको बजेटले कति कमसल औषधी आउँछ भने बिरामिले"डा.सङ चेक गर्ने राम्रो औषधि बहिर किनौला भन्छन।सिटामोल खानु र धुलो खानु उस्तै गुणस्तरको औषधि जान्छ।जिल्ला अस्पतालको हालत यस्तो छ भने बाकी कल्पना पनि न गर्नु
Bidhya Chapagain retweeted
I made BOTTLENECK - a free browser newsgame about the 2026 Strait of Hormuz crisis.
Three transit slots a day. Ten days. Two thousand ships waiting.
Trailer below. Play here:
📷bottleneck.jakubgornicki.com
Bidhya Chapagain retweeted
I’m a journalist and paying @claudeai user, and I’m trying to get a likely false-positive account suspension manually reviewed. I was actively preparing to publish a newsgame built with @ClaudeDevs alongside other ongoing projects. Even though I am suspended I got a bill
Bidhya Chapagain retweeted
कतिपय पुर्ख्यौली पेशाहरु हराउन थालेका छन् । तीनलाई जोगाउनु पर्छ भन्ने आवाज सुनिन्छ । तर नेपालमा एउटा यस्तो समुदाय छ जसको पुर्ख्यौली पेशा जोगाइराख्न यही समुदायलाई पनि मन छैन । नेपालगन्ज वरपरका केही गाउँमा भेटिने मगन्ता समुदायको पुर्ख्यौली पेशा नै माग्नु हो ।
youtu.be/yaRPkG39yIo
Bidhya Chapagain retweeted
Replying to @cbidhya
यी सर त महान व्यक्ति रहेछन्।जब तपाईंहरू तराई मधेसको कथा सुनाउनु हुन्छ मेरो मन् भावुक बन्छ।अभाव,विभेद,गरिबीका बीच पनि करुणा,साथ र मानवताको खानी छ हाम्रो तराई मधेस।एउटै धरती एउटै आकाशमा स्वाँस फेर्ने हामी दुःख शुखका सहयात्री हुनुपर्छ।यस्तो मार्मिक कथाको लागि हेर्ने कथा टिम 🙏🙏🙏🙏
Bidhya Chapagain retweeted
वादतन्त्र, घोषणापत्र, प्रतिबद्धतापत्र, संकल्प, करार केही चाहिएको हैन; बस साना कुरा छ्न। सत्तामा जाने सबैले यति बुझिदिनु!
Replying to @acsantosh45 @cbidhya
The claim in Herne Katha EP160 is based on local interviews in Nepal, stating a 26-mukhi Rudraksha was sold for 75 lakh NPR. Similar beads are valued at 2-40 lakh+ in markets, but I found no independent sources confirming this specific sale. Rare Rudraksha can fetch high prices if authentic.
Bidhya Chapagain retweeted
1. तपाईंका गाउँठाउँका मूख्य समस्या के हुन् ?
2. यसपालि कस्तो मान्छेलाई भोट हाल्ने सोच्नुभएको छ ?
3. चुनावमा निर्वाचित हुनेहरुले के के काम गरे हुन्थ्यो जस्तो लाग्छ ?
#samayakoaawaj #election2026 #election2082
@hernekatha @cbidhya
Bidhya Chapagain retweeted
यो #रुद्राक्ष को कथा हेर्दा त दन्त्यकथा जस्तै लाग्यो बा !
वाह, क्या गजब !
अहिलेसम्म, चाइनीजले यस्तरी रुद्राक्ष किन्छन् भन्ने पनि थाहा थिएन!
Thank you @hernekatha team for this amazing story!
दानाको कथा | Danako Katha | Herne Katha EP160 youtu.be/HNnWl55LfHU?si=T89u… via @YouTube























