सुनिल कोइराला (@cooolsunil) header
सुनिल कोइराला (@cooolsunil) profile picture

पढाइ-डिग्रि हासिल घर-जन्मस्थान सर्लाहि । हाल: भक्तपुर ट्विटरमा प्रवेश एक दशक । ब्यबस्थापनकाे बिध्यार्थि हुँ ,बायाेकाे बिषयमा अनभिग्य छु ।

काठमाण्डौ, नेपाल ।
Joined April 2010
Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)Photo by सुनिल कोइराला (@cooolsunil)
पृथ्वी नारायण शाह को एउटा भनाई गज्जब लाग्याे - घुस लिने र दिने दुबै देश का शत्रु हुन्। पृथ्वी नारायण शाहको बिरोध गर्ने भनेका घुस्या हरू ले मात्र हाे।
20
145
एकान्त कुने, तीनकुने र माकुने यिनीहरू दुई चुच्चो लाई जोड्ने मात्र गर्छन काम केही छैन।
मन्त्री, पुर्व मन्त्रीले सिटामोल नपाउने देशमा हामी जस्ता सामान्य नागरिक ले के पाउला र? खोप त आकाश काे फल त हाेला नि?
बुर्किना फासोका राष्ट्रपति अपहरणमा परेछन् । चिन्ता मात्रै नि कस्को मात्रै लिनु ? 😲😱😳
2
सुनिल कोइराला retweeted
माओवादी र फोरमका कार्यकर्ता बिचको झडप (गौर काण्ड)जसमा फोरमका कार्यकर्ताले ठुलो संख्यामा माओवादीको हत्या गरेका थिए| तिनै माओवादीका बाबुराम र फोरमका उपेन्द्र अहिले एकै पार्टीमा छन| गरिब जनता मार्यो आफ्नो रोटी सेक्यो|सत्ता भनेपछि सिद्धान्त नचाहिने रहेछ|
1
15
4
62
राप्रपाको चुनाव चिन्ह गाई राष्ट्रिय जनावर हो । एमालेको चुनाव चिन्ह सूर्य राष्ट्रिय झण्डामा अंकित छ । आयोगले गरेको निर्णय अनुसार अब एमालेको चुनाव चिन्ह समेत पुनरावलोकन गर्नुपर्ने हुन्छ । एमालेले सूर्यको साटो अर्को चुनाव चिन्ह रोज्नुपर्ने अवस्था बन्ने सम्भावना छ ।🇳🇵🇳🇵
बर्षमान पुन विमान चार्टर्ड गरेर विदेश बाट आउने भनेसी चप्पल फट फटाउदै बाट शुरू भएको राजनिती ले कति अपार सफलता प्राप्त गर्यो जो कोहीले अनुमान गर्न सकिन्छ। "फाटेको चप्पल देखि चार्टर्ड विमान सम्म"
1
Virtual Currency र Cryptocurrency भनेकाे के हाे? रास्ट्र बैंकले के बिज्ञप्ती निकालेको हो? जानकार मित्र हरू ले बुझाइ दिए हुने।
1
यी गोपालप्रसाद शर्मा वर्ष ७६ का अल्जाईमरका बिरामी गत माघ ७ गते शुक्रबार दिउँसो १ बजेदेखि घर ठेगाना सोध्दा कलैया बेलपातीमाई भनी बताउने ललितपुरबाट हराएका छन्।कसैले देख्नु/भेट्नु/ फेला पार्नु भएमा उनका छोरा सुदिप तिमिल्सिनालाई मो नं ९८४१७३९१३२ मा खबर गरी दिनु हुन अनुरोध छ।#HelpPost
2
1
अनसन विद लेख्नेले शिक्षा मन्त्रीलाई पनि शिक्षा विद लेख्देको भए हुन्थ्यो नि ??
1
नरसंहार गर्ने हरू खुल्लम खुल्ला रहने र समय समयमै फेरि दोहोर्याई दिने अभिव्यक्ति दिने लाई सरकारले किन मासु भात खुवाइरहेको छ? कारबाही गर्न परमादेश ले दिँदैन कि आरामदायी सरकारले??
समय अभाव काे कारण प्रधानमन्त्री को सम्बोधन सुन्ने मौका पाइएन। के कुरा भयो? महंगी को कुरा, सिटामोल काे कुरा, कोरोना नियन्त्रण को कुरा, खोपको सर्वसुलभ को कुरा मूल्य वृद्धि कारणको कुरा यी कुराहरू पक्कै भएनन् हाेला।
1
जहाँ बहालवाला मन्त्रीले फलानो 'हत्याकाण्ड' फेरि दोहोरिनसक्छ भन्ने चेतावनी दिन्छन्/दिन्छिन्। र पनि प्रम मुकदर्शक भै रहन्छन्। कुनै क्रिया प्रतिक्रिया दिन सक्दैनन्। हामी नेपाली हाम्रो प्रधानमन्त्री कठै।
सुनिल कोइराला retweeted
प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।
204
114
20
1,129
सुनिल कोइराला retweeted
एउटै मुद्दामा नजरिया किन फरक ?
1
3
1
12
योगेश भट्टराई सर @yogeshbhattarai ले जवाफ दिनु पर्यो नत्र लोकले तपाईंलाई तस्कर भनेर चिन्नेछन्।
This quoted post is unavailable.
बतासे को तर्क गज्जब लाग्याे-" संग्रहालय छ तर त्यहाँ पानी खाने, चिया पिउने, भोक लाग्न सक्छ खाजा खाने कुनै क्यान्टिन छैन। भाडा तिरेर व्यवस्था गर्न लाग्दा के को लडाको हो?
यता व्यस्त भइयो।
1
पृथ्वी नारायण शाहले कीर्तिपुर मा के गरे जसले गर्दा कीर्तिपुर बासी हरू ले आजको दिनमा पनि कालो दिवस मनाउँछन्? #जिज्ञासा
2
आज पृथ्वी नारायण शाहको फोटो नराखि ट्वीट गर्यो भने ठुलो अपराध मानिन्छ रे। त्यहि भएर फोटो राखेको हो। पृथ्वी नारायण शाह नामै काफी छ।
2
मेन्सन देउवा लाई गरौं न एक पटक महामन्त्री ज्यु?
सम्माननिय @PM_Nepal देश सरकारसंग कालापानी प्रकरणमा `रियाक्सन´ होइन `एक्सन´ प्रतीक्षा गरिरहेको छ ! १,दिल्लिसंग तत्काल उच्चस्तरीय संवाद l २,नेपालको आफ्नो नक्सा जारी गरेर अडानमा प्रस्टता l ३,भारतीय सुरक्षा बल फिर्ता l दोहोर्‍याउंछु - रास्ट्रवादको अडान परिणाममुखी हुनुपर्छ l
1