सुनिल कोइराला retweeted
माओवादी र फोरमका कार्यकर्ता बिचको झडप (गौर काण्ड)जसमा फोरमका कार्यकर्ताले ठुलो संख्यामा माओवादीको हत्या गरेका थिए| तिनै माओवादीका बाबुराम र फोरमका उपेन्द्र
अहिले एकै पार्टीमा छन| गरिब जनता मार्यो आफ्नो रोटी सेक्यो|सत्ता भनेपछि सिद्धान्त नचाहिने रहेछ|
सुनिल कोइराला retweeted
प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संबिधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हाटाउनु पर्यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्यो । अर्को बाटो छैन ।
सुनिल कोइराला retweeted
पृथ्वी नारायण शाह को एउटा भनाई गज्जब लाग्याे - घुस लिने र दिने दुबै देश का शत्रु हुन्।
पृथ्वी नारायण शाहको बिरोध गर्ने भनेका घुस्या हरू ले मात्र हाे।
सुनिल कोइराला retweeted
ओ कुलमान सर, महाराजगञ्जको ३०२.२५.००२ एरियामा हाइ भोल्टेज आएर मेरो र टोलकै ७४वटा टिभी अनि थुप्रै सामान भरखर पड्किए। घरभरिका भित्तामा झिल्को देखियो। म बिजुलीको बिल नियमित तिर्छु, ढीलो भए जरिवाना पनि। आज हाम्रो के गल्ती? मलगायत हामीलाई क्षतिपूर्ति दिने हो वा भगवान बनेर बस्ने हो?😡😡
सुनिल कोइराला retweeted
धन्न मान्छे मरेर फिर्ता आउदैन
नत्र
स्वर्ग र नर्कको फूर्ति लगाएर हैरान पार्थे 😂😄😂
सुनिल कोइराला retweeted
डर समस्यासँग होइन !!
विवशतासँग लाग्छ जसले बारम्बार
सफलताको द्वार नै बन्द गरीदिन्छ...!!!
☕️☕️🌻🌻❣️🌷❣️
सुनिल कोइराला retweeted
राष्ट्रिय प्रजातन्त्र पार्टिका नवनिर्वाचित अध्यक्ष श्री राजेन्द्र लीङ्देनज्यू लाई हार्दिक बधाई एवं शुभकामना व्यक्तगर्न चाहन्छौं ।
जनभावना अनुरुप मातृभूमि प्रतिको उत्तरदायित्व सहर्ष बहनगर्नु हुनेछ भन्ने विश्वास समेत लीएका छौं ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरून् ।
सुनिल कोइराला retweeted
“जिन्दगि मा प्रेम र मृत्य कति बेला आउछ थाहा नै हुदैन,
फरक यति हो प्रेम ले मुटु जोड्छ , मृत्य ले मुटु तोड्छ !!??
सुनिल कोइराला retweeted
"समय"
"स्वास्थ"
र "सम्बन्ध"
फ्रिमा मिल्ने चिज हाे,
तर यसकाे असलि "मूल्य" तब थाह हुन्छ,
जब हामिले गुमाईसकेका हुन्छौं।।
सुनिल कोइराला retweeted
प्रचण्डले भने- "राप्रपा र हाम्रो गोत्र मिल्छ" 😂
यिनको सबै सङ्ग सबै कुरा मिल्छ।
सुनिल कोइराला retweeted
एमालेको अधिवेशन : ओलीधिवेशन
काँग्रेसको अधिवेशन : गोलिधिवेशन
रेन्त @thapagk दाजु ?
सुनिल कोइराला retweeted
म त्यो आकाशको यस्तो तारा ⭐बन्न चाहन्छु
जुन तिम्रो हरेक इच्छा पुरा गर्न सयौं पटक झर्नु परोस❣️❤️
सुनिल कोइराला retweeted
युरोपमा कोरोना ले गर्दा आपातकालीन अवस्था आइसक्यो यता भने कतै ओलिबेशन कतै गगन बेशन भन्दै गाउँ गाउँ बाट जनता जम्मा पारेर रमिता देखाउँदै छन्। हैन चेत कहिले हो खुल्ने?
सुनिल कोइराला retweeted
चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना! प्रधानमन्त्रीको रुपमा खासै उपलब्धी दिन नसकेपनि पार्टी एकता जोगाउन सफल हुन, कामना गरियो | चितवन भेलाले प्रचण्डको मुटु हल्लाउन सफल होस्, अझै पनि हाम्रो लागि १ प्रचण्ड झेल्नु भन्दा १०० ओलिबा झेलेर बस्न ”सन्तोषजनक ” रहनेछ भन्ने मान्यता राख्छौ
सुनिल कोइराला retweeted
ओली बा चितुन झरे'सी काठमाडौंमा अध्यारो भो, अझै मान्छेहरु "सुर्य" ओली बा को हैन भन्चन्! 😂
सुनिल कोइराला retweeted
यि शब्दहरू पनि मेरो साथ छाडेर काँहि कतै, कसैको अङ्गालोमा लिप्त पो छन् कि, शंका पनि लाग्छ| कलम बोकेर निरन्तर प्रयास गर्छु तर पनि फुर्दै फुर्दैन्न् ।












