स्थानीय निर्वाचनलाई मध्यनगर्दै IGP फेरबदलको खेल हुनसक्छ मलाई लागेको अनुसार
यदि IGP कार्की माथि अनुसन्धान हुने हो भने सुशीला सरकारको ओमेहरु पनि जाकिन सक्छन
के दम छ दानबहादुर कार्की माथि अनुसन्धान गर्न?🤔
सुशासनको कुरा गर्न र सुनाउन आनन्द आउँछ तर व्यवहारमा लागू गर्न मुत चुन्छ🤐
अर्थमन्त्री गोल्डि निकम्मा साबित हुदा समेत रविले च्यापिरहनु र अहिले जिवि राई सम्पर्कमा आउनु सहकारीको पैसा तिर्छु भन्नू कतै डुलै स्क्याम हुन लागेको त छैन?
कतै देशको ढुकुटीबाट सहकारीको पैसा तिर्ने खेल हुन लागेको त छैन?
प्रधानमन्त्री बालेन निकै सचेत रहन आवश्यक छ
बेहुलिलाई सिंदुर हालिसकेपछि मलाई यो स्वास्नी स्विकार्य छैन भन्दै बिहेको मण्डप छाडेर हिडेको जस्तो
आफैले साइन गरेको संबिधान मलाई मान्य छैन भन्दै बहिस्कार गरेर हिडेको व्यक्ति हो डाक्टर बाबुराम भट्टराई....
तर आज संबिधान दिवसको दिन उसलाई माथि मञ्चमा देख्दा लास्टै हास उठेर आयो खितितिति🤣
संबिधान बनाउनेले नै बहिष्कार गरेको संबिधान आज नेपाली जनतालाई जबर्जस्ती लदाइएको छ
के यो संबिधान मान्य लायकको छ होला?🤔
के यो अपुरो संबिधानको कुनै अर्थ छ?
के यो संबिधान देश र जनताको हितमा छ?....
अन्डरग्राउन्ड शैलीमा सरकार चल्दै चल्दैन के यार कस्तो नबुझेको होला?
उद्योग मन्त्रीले आज राजिनामा दिनु सरकार असफल हुँदै गएको संकेत हो
सरकार भन्दाकर्मचारी अनि माफिया हावी हुँदै गएको अवस्था
अनुगमनलाई किन प्रभावकारी बनाउन सकिएन?
ग्यास लुकाएको भेट्दा भेट्दै पनि कडा कार्वाही गरिएन किन?
अन्ततः महेश बस्नेतले केपी ओली र ईश्वर पोखरेललाई 'दशदान वैतरणी' गर्न लगाएछन🤣
अब भने एमाले पक्का महेश बस्नेतको कब्जामा जाने निश्चित भएछ लु बधाई छ महेश दाजुलाई🤣
खोला किनारा हुँदै कुनै बस्ती सभ्यताको सुरुवात हुन्छ भने उनीहरूको अन्त्य पनि त्यहि खोला किनारा नै हुनसक्छ
संसारमा कैयौं घटना मध्येको एक गतिलो उदाहरण हो सिन्दुघटि सभ्यता
कार्वन उत्सर्जन गर्ने प्रमुख राष्ट्रहरु चिन अमेरिका भारत लगायतले नेपाललाई क्षतिपूर्ति दिनुपर्छ त्यसको निम्ति सरकारचनाखो बनोस
गलती गर्ने उनीहरू सजाय भोग्नुपर्ने हाम्रो जस्तो मुलक
यो कदापि मान्य हुदैन
सरकारले आफै अन्तर्राष्ट्रिय सम्मेलन गरेर हुन्छ वा कसरी हुन्छ पहल गर्नुपर्छ
बालेन सफल होस वा असफल मतलब भएन तर रवि जस्तो ठग कुनै पनि हालतमा देशको प्रधानमन्त्री बन्नु हुदैन
किनकि बालेनलाई असफल बनाउन रवि भित्री रुपमा लागेको कुरा आँखा नदेख्नेले पनि सजिलै अनुमान लगाउन सक्छ.....
राजा महेन्द्र राजा थिए र पो जसोतसो अडिग रहे र यो देशलाई अरु कुनै देशमा विलय हुन नदिइ देशलाई छोटोे समयमा भएपनि धेरै गरेर गए
तर बालेन त एउटा पार्टीको कार्यकर्ता न हो जतिबेला पनि ढलाउन सक्छन
बालेन अब के गर्ने?......
सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर गाउँ फर्क अभियान चलाउन सक्नुपर्छ
जसको निम्ति कृषिलाई आधुनिकरण तिर जोड दिएर पर्यटन क्षेत्र संग जोड्नुपर्छ जसकारण हरेक युवा पुस्ता कृषि तिर आकर्षित होउन
कृषि बजार र उचित मुल्यको ग्यारेन्टी सरकारले नै लिनुपर्नेछ....
Best free kick 2026 #argentina
This quoted post is unavailable.
देशमा सुशासन कायम गर्ने हो भने भाटा कार्वाही लागू गरिनुपर्छ
सरकारपक्षले गलती गरे सरकार पक्षलाई पब्लिक कार्वाही
अनि प्रतिपक्षले प्रतिपक्षको भुमिका भन्दै हरेक चिजमा विरोध अवरोध गर्न थाले प्रतिपक्षलाई कार्वाही
अनि कसरी देशमा सुशासन लागू नहुनेरछ?
जनतालाई मात्र कानुन लगाउनु गलत हो


